प्रमुख समाचार

पाकिस्तानको मस्जिदमा विस्फोट : मृत्यु हुनेको सङ्ख्या ८७ पुग्यो

पेसावर । पाकिस्तानको पेसावर सहरमा रहेको एक मस्जिदमा भएको बम हमलामा मर्नेको सङ्ख्या ८७ पुगेको छ । मस्जिदमा प्रार्थना गरिरहेका प्रहरीहरूलाई लक्षित गरेर सो विस्फोट गराइएको बताइएको छ । घटनामा १ सयभन्दा बढी घाइते...

पुरा पढ्नुहोस
रुपन्देहीको दक्षिणी सीमा क्षेत्रमा सीसीटीभीले निगरानी बढाइँदै

रुपन्देही । भारतसँग सिमाना जोडिएका रुपन्देहीको दक्षिणी संवेदनशील क्षेत्रमा रोहिणी गाउँपालिका सीसीटीभी क्यामेरा राखेर निगरानी थालेको छ । सुरक्षा चुनौती देखिएका ती क्षेत्रमा हुने अवैध गतिविधि रोक्न पालिकाले यो प्रयास थालेको हो । सुरक्षा चुनौती...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशमा सत्ता गठबन्धनबाट नागरिक उन्मुक्ति पार्टी बाहिरियो

रुपन्देही। लुम्बिनी प्रदेशमा नागरिक उन्मुक्ति पार्टी सत्ता गठबन्धनबाट बाहिरिएको छ । राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनमा दिएको उम्मेदवारी फिर्ता नलिएपछि नागरिक उन्मुक्ति सत्ता गठबन्धनबाट बाहिरिएको हो । माघ २५ गते हुने राष्ट्रियसभाको उपनिर्वाचनमा तीन दलका तीनै...

पुरा पढ्नुहोस
दुर्घटनापछि नक्कली चालकलाई जेल पठाउन लागेका सवारी धनी पक्राउ

पाल्पा । ट्याक्टर दुर्घटना गराएर नक्कली चालकलाई जेल पठाउने तयारी गरेको आरोपमा प्रहरीले सवारी धनीलाई पक्राउ गरेको छ । गत पुस २४ गते कालीगण्डकी करिडोर अन्तर्गत रम्भा गाउँपालिका–३, निकीचौरमा भएको ट्याक्टर दुर्घटनामा सवारी धनीले...

पुरा पढ्नुहोस
रास्वपालाई गृह नदिने मुडमा प्रधानमन्त्री, सरकारबाट बाहिरिने रविको चेतावनी

काठमाडौं । राष्टिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारबाट बाहिरिने चेतावनी दिएका छन्।  मंगलबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको भेटमा सभापति लामिछानेले गृहमन्त्रालयकाे जिम्मेवारी नपाए सरकार छोड्ने चेतावनी दिएका हुन्। बालुवाटार स्रोतकाअनुसार सभापति लामिछानेले आफूहरू...

पुरा पढ्नुहोस
भ्रष्टाचार सूचकाङ्कमा नेपालको अवस्था सुधार, तर भ्रष्टाचार व्याप्त हुने देशको श्रेणीमा कायमै

काठमाण्डाै । नेपाल भ्रष्टाचार हुने देशहरूको सूचीमा ११०औँ स्थानमा परेको छ । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले आज सार्वजनिक गरेको भ्रष्टाचार सम्बन्धी विश्वव्यापी सूचकाङ्क (सीपीआई)–२०२२ मा एक सयमा ३४ अङ्क पाएर नेपाल ११०औँ स्थानमा परेको हो...

पुरा पढ्नुहोस
नेपालगञ्ज र बुटवलमा ‘वाटर एटीएम’

कोहलपुर/सिद्धार्थनगर । बाँकेको नेपालगञ्ज र रुपन्देहीको बुटवलमा ‘वाटर एटीएम’मार्फत पानी वितरण सुरु भएको छ। नेपालगञ्ज उपमहानगरपालिका–१ मा रहेको वाटर एटीएममा पुगेर पानी खाँदै गरेका शिशिर सापकोटाले पसलमा एक बोतल पानीलाई ३५ रुपियाँ तिर्नुभन्दा पाँच रुपियाँले...

पुरा पढ्नुहोस
नेपाल स्वंय सेवक संघ कपिलवस्तुमा नयाँ कार्यसमिति चयन

चेतन विष्ट, कपिलवस्तु । नेपाल स्वंय सेवक संघ कपिलवस्तुमा नयाँ कार्यसमिति चयन गरिएको छ । संघका केन्द्रिय अध्यक्ष खेमराज पौडेलको अध्यक्षतामा आज जिल्लाको चारनम्बरमा रहेको संघको कार्यालयमा बसेको बैठकले नयाँ कार्यसमिति चयन गरेको हो । जसको...

पुरा पढ्नुहोस
प्रथम रास्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सुरु

प्युठान । माण्डवी गाउँपालिका प्युठानको आयोजनामा प्रथम रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ ।प्रतियोगिता आज देखि माण्डवी गाउँपालिका -३ मार्सिबाङ खेल मैदानमा शुरु भयको हो। कार्यक्रमको उद्घाटन प्रमुख अतिथी समेत रहनु भएका प्रतिनिधि सभा...

पुरा पढ्नुहोस
करेन्ट लागेर अर्घाखाँचीमा एक जनाकाे ज्यान गयाे

अर्घाखाँची ।  अर्घाखाँचीको भूमिकास्थान नगरपालिका ९ ढिकुरामा करेन्ट लागेर एक जनाकाे ज्यान गएकाे छ । आज साेमवार ढिकुराको भुजेलपानीमा बिजुली मर्मत गर्ने क्रममा सन्धिखर्क नगरपालिका वडा नम्वर ७ डिहिडाँडा निवासी १९ वर्षीय रोशन शाहको ज्यान गएको जिल्ला...

पुरा पढ्नुहोस