प्रमुख समाचार

मकवानपुर । बाग्मती प्रदेश सरकारले आज नियुक्त हुने आठ जना मन्त्रीकाे टुङ्गो लगाएकाे छ । नेकपा एमाले, माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टीले मन्त्रालयकाे भागबण्डा मिलाएका हुन्। एमाले सांसद एकालाल श्रेष्ठले श्रम, रोजगार तथा यातायात मन्त्रालयको जिम्मेवारी...
पुरा पढ्नुहोस
काठमाण्डौ । जिल्ला प्रहरी परिसर, काठमाण्डौले पछिल्लो समय खुला रुपमा बोतल तथा जर्किनमा भइरहेको पेट्रोलियम पदार्थ बिक्री वितरणमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। जिल्ला प्रहरी परिसर, काठमाण्डौले केही पेट्रोल पम्पहरुबाट खुला रुपमा बोतल, जर्किनलगायतका भाँडामा...
पुरा पढ्नुहोस
काठमाडौं । संघीय संसद् भवनअगाडि मंगलबार दिउँसो आफैंलाई आगो लगाएर आत्महत्या प्रयास गरेका प्रेमप्रसाद आचार्यको मृत्यु भएको छ । कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा आचार्यको आज बिहान मृत्यु भएको हो । इलामको सूर्योदय नगरपालिका निवासी...
पुरा पढ्नुहोस
धनगढी । बाजुरामा मंगलबार दिउँसो गएको भूकम्पमा परेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको गौमुल गाउँपालिका–२ को जुरेलीको स्थानीय जंगलमा घाँस काट्ने बेला गएको भूकम्पसँगै माथिबाट खसेको ढुंगाले लागेर महिलाको मृत्यु भएको प्रहरीले...
पुरा पढ्नुहोस
प्युठान । प्युठानको माण्डवी गाउँपालिकाको आयोजनामा पालिका स्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता हुने भएको छ।माघ १६,१७,र १८गते हुने सो रनिङ सिल्ड प्रतियोगिता वारेमा आज श्री कृष्ण आधारभूत बिधालय माण्डवी(३ मार्सिवाङ प्युठानमा छ्लफल समेत सम्पन्न...
पुरा पढ्नुहोस
एजेन्सी । भूकम्पको धक्कापछि घरबाहिर निस्किएका बझाङ चैनपुरका स्थानीय। तस्बिरस् नरेन्द्र उपाध्यायको फेसबुकबाट।भूकम्पको धक्कापछि घरबाहिर निस्किएका बझाङ चैनपुरका स्थानीय। मंगलबार दिउँसो बाजुरा केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दिउँसो २ बजेर...
पुरा पढ्नुहोस
अमेरिकाको क्यार्लिफोर्नियामा फेरि गोली चलेको छ । उत्तरी क्यालिफोर्नियामा दुई ठाउँमा भएको गोलीकाण्डमा अहिलेसम्म सात जनाको ज्यान गएको बीबीसीले जनाएको छ । अमेरिकी सञ्चारमाध्यमका अनुसार हाफ मुन बे सहरमा चिनियाँ मूलका अमेरिकी नागरिकले सञ्चालन गरेका...
पुरा पढ्नुहोस
प्युठान । प्युठानको झिमरुक गाउँपालिकाको ढाड बजारमा सोमबार राती ७ वजे एक घरमा चोरी भएको छ । झिमरुक ५, ढाडा बजार बस्ने पदम खड्काको घरबाट तीन लाख नगर सहित ८ तोला सुन एक थान...
पुरा पढ्नुहोस
कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिकाले बैंक शिविरमार्फत भत्ता वितरण सुरु गरेको छ । ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिको सहजताका लागि प्रत्येक वडामा शिविर आयोजना गरिने शिवराज नगरपालिकाका प्रमुख अजय थापाले बताए । दोस्रो त्रैमासिकअन्तर्गत...
पुरा पढ्नुहोस
बुटवल । खराब मौसम (हुस्सु) को कारण देखाउँदै गौतमबुद्ध विमानस्थलबाट गत पुस ६ (२१ डिसेम्बर) देखि अन्तर्राष्ट्रिय उडान ठप्प छ । ४३ अर्ब लगानी भएको विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरु भएको ६ महिनामै सेवा बन्द हुँदा...
पुरा पढ्नुहोस
