प्रमुख समाचार

रुपन्देही । लुम्बिनी प्रदेशको मन्त्रिपरिषद् विस्तारमा ढिलाइ हुने भएको छ । सत्ता गठबन्धन दलमा मन्त्रीका आकांक्षी धेरै भएपछि उनीहरूको व्यवस्थापनपछि मात्र मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा मुख्यमन्त्री लीला गिरी पुगेका हुन् । मुख्यमन्त्री गिरीले आजै बिहीबार विश्वासको...
पुरा पढ्नुहोस
काठमाडौँ । किसानको आधा उखु क्रसिङ भइसक्दा सरकारले बल्ल उखुको समर्थन मूल्य तोकेको छ । किसानका अनुसार उखु उद्योगहरूले मंसिर अन्तिम सातादेखि नै क्रसिङ सुरु गरिरहेका छन् । करिब ४० प्रतिशत उखु बिक्री भइसकेपछि बुधबार बसेको...
पुरा पढ्नुहोस
काठमाडौं । पर्वतीय पदयात्राका क्रममा धवलागिरि हिमाल क्षेत्रमा लडेर बेपत्ता भएका दुई युवाको शव तीन महिनापछि फेला परेको छ। ‘फोर सिजन माउन्टेन ट्रेक’मार्फत गत असोजमा धवलागिरि क्षेत्रको पदयात्रामा गएका सिन्धुपाल्चोका २८ वर्षीय देव लामा र...
पुरा पढ्नुहोस
वाणगंगा। कपिलवस्तुको बाणगंगामा एक बहुउद्देश्यीय सहकारी संस्थाको स्थापना सहित उद्घाटन गरिएको छ । बाणगंगा नगरपालिका वडा नम्बर १ बैरियामा कार्यालय स्थापना गरि सेवा सुरु गरिएको हो । नगरभित्रका नागरिकहरुलाई आर्थिक कारोवारमा सक्रिय बनाइ सहकारीको माध्यमबाट...
पुरा पढ्नुहोस
काठमाडौं । मौसम बदली भएको छ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण मौसममा बदली आएको हो । खासगरी आज पश्चिम नेपालको सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ...
पुरा पढ्नुहोस
कास्की । यति एअरलाइन्सको एटीआर विमान दुघर्टनाबारे अध्ययन गर्न फ्रान्सको विज्ञ टोली पोखरा आएर घटनास्थलमा अध्ययन थालेको छ । एटीआर विमान निर्माता कम्पनी एटीआरको नौ सदस्यीय विज्ञ टोली पोखरा आएर अध्ययन थालेको हो । टोलीले...
पुरा पढ्नुहोस
सैनामैना । सैनामैना नगरपालिकाको वडा नं ७ देवपार स्थित बुद्ध इङलिस स्कुलले खेलकुद कार्यक्रम –२०७९ को सुरुवात गरेको छ । विद्यार्थीहरुको क्षमता प्रस्फुटन गराउने ध्येयका साथ विद्यालयमा एक औपचारिक कार्यक्रमको आयोजना गरि बुधबार विद्यालय परिसरमा...
पुरा पढ्नुहोस
किभ । युक्रेनमा हेलिकप्टर दुर्घटनामा गृहमन्त्री देनिस मोनास्तिर्स्की लगायत उच्च अधिकारीको मृत्यु भएको छ। दुर्घटनामा १६ जनाको मृत्यु भएको प्रहरीले बुधबार जनाएको छ। यस क्षेत्रका गभर्नरले हेलिकप्टर राजधानी किभ बाहिर विद्यालय नजिकै दुर्घटनाग्रस्त भएको जानकारी...
पुरा पढ्नुहोस
दाङ । लुम्बिनी प्रदेशका नवनिर्वाचित सभामुख र उपसभामुखको पद तथा गोपनीयताको शपथ लिएका छन्। प्रदेश प्रमुख अमिक शेरचनले बुधबार दिउँसो सभामुख तुलाराम घर्ती मगरलाई प्रदेशसभा नियमावली, २०७९ वमोजिम पद तथा गोपनीयताका शपथ ग्रहण गराएका...
पुरा पढ्नुहोस
बुटवल । पूर्व पश्चिम राजमार्ग अन्तर्गत रुपन्देहीको सैनामैनामा बोलेरो र माइक्रो बस एकआपसमा ठक्कर खाँदा १ जनाको मृत्यु भएको छ । दुर्घटनामा ९ जना घाइते भएका छन् । बुधबार सैनामैना नगरपालिका २ स्थित झारबैरमा बुटवलतर्फ...
पुरा पढ्नुहोस
