प्रमुख समाचार

पाल्पाको रैनादेवीमा बस दुर्घटना ६ जनाको मृत्यु

उपकार अनलाइन, रुपन्देही । रुपन्देहीको सालझण्डी ढोरपाटन सडक अन्तरगत पाल्पाको रैनादेवी छहरा गाउपालिका वडा नं ८ खुर्सानेमा ग १ ख ४९७७ नम्बरकाे यात्रुबाहक बस दुर्घटनामा ६ जनाको ज्यान गएको छ। दुर्घटनामा अन्य १५ जना घाइते...

पुरा पढ्नुहोस
माण्डवीले गर्यो उत्कृष्ट कर्मचारी सम्मान

प्युठान । माण्डवी गाउँपालिकाले गाउँपालिकामा कार्यरत विभिन्न कर्मचारीहरुलाई पुरस्कृत गरेको छ।आज गाउँपालिका को सभाहल जस्पुरमा सम्पन्न गाउँपालिकाको १३अौँ हिउदे अधिवेशनका अवसरमा कर्मचारीहरुलाई सम्मान गरिएको हो। जस अन्तर्गत गाउँपालिकामा कार्यरत अधिकृत छैटौं बलराम पौडेल ,वडा...

पुरा पढ्नुहोस
वाढी पिडितहरुको आवास निर्माणका लागि ५० लाख वजेट विनियोजन

प्युठान । प्युठानको माण्डवी गाउँपालिकाले वाढीवाट पिडित तथा प्रभावितहरुको आवास पुननिर्माणका लागि वजेट विनियोजन गरेको छ।विहिवार गाउँपालिकाको सभाहल जस्पुरमा सम्पन्न गाउँपालिकाको १३औं हिउँदे अधिवेशनले गाउँपालिकाका विभिन्न वडाका विभिन्न वस्तीमा वाढी तथा पहिरोवाट प्रभावित परिवारका...

पुरा पढ्नुहोस
गाउँपालिका वासीलाई निःशुल्क स्वास्थ्य विमा कार्यक्रम कार्यान्वयनमा

प्युठान । प्युठानको माण्डवी गाउँपालिकाले लागू गर्न खोजेको निःशुल्क स्वास्थ्य विमा कार्यक्रम कार्यान्वयन गर्न बाटो खुलेको छ । यस अघि होल्डमा रहेको यस कार्यक्रम कार्यान्वयन हुन सकेको थिएन । आज सम्पन्न गाउँपालिकाको १३औ हिउदे अधिवेशनले...

पुरा पढ्नुहोस
गाउँपालिकाको १३अ‍ौं हिउदे अधिवेशन सम्पन्न

प्युठान । प्युठानको माण्डवी गाउँपालिकाको १३ औं हिउदे गाउँसभाको अधिवेशन सम्पन्न भएको छ। गाउँ सभाको उद्घघाटन गाउँपालिका अध्यक्ष नमराज अधिकारीले गर्नु भएको थियो। विहिवार गाउँपालिकाको सभाहल मा सम्पन्न सभाले विभिन्न १५ वटा कार्य सुचीहरु...

पुरा पढ्नुहोस
स्वास्थ्य शाखाको आयोजनामा अभिमुखीकरण कार्यक्रम कृष्णनगरमा समपन्न

कृष्णनगर । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा आंखा, कान, नाक, घाटी तथा मूख सम्बन्धी नगर भिरका सामुदायिक विद्यालयका स्वास्थ्य फोकल शिक्षकहरू लाई एक दिने अभिमुखीकरण कार्यक्रम कृष्णनगर स्वास्थ्य चौकीको हलमा समपन्न भएको...

पुरा पढ्नुहोस
नेपालगञ्जमा दादुरा सङ्क्रमणबाट ३१ महिनाका बालककाे ज्यान गयाे, २८ जनामा सङ्क्रमण

बाँके । नेपालगञ्जमा दादुरा सङ्क्रमणबाट एक बालककाे ज्यान गएकाे छ । दादुरा सङ्क्रमणबाट ३१ महिनाका बालकको ज्यान गएकाे हाे । बालकलाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै ज्यान गएकाे नेपालगञ्ज उप–महानगरपालिकाले जनाएकाे छ । अहिले नेपालगञ्जका...

पुरा पढ्नुहोस
पेट्रोलियम पदार्थको मूल्य घटाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पेट्रोलियम पदार्थको मूल्य घटाउन निर्देशन दिएका छन्।  उद्योग वाणिज्य तथा आपूर्तिमन्त्रीसमेत रहेका प्रधानमन्त्री प्रचण्डले वाणिज्य तथा आपूर्ति सचिवलाई पेट्रोलियम पदार्थको मूल्य घटाउन निर्देशन दिएका हुन्। अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको...

पुरा पढ्नुहोस
लुम्बिनीमा २७ पुससम्म मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान

बुटवल । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले सरकार गठनको आह्वान गरेका छन् । उनले २७ पुसको दिउँसो ४ बजेसम्म संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्रीमा दावी पेश गर्न आह्वान गरेका हुन् । लुम्बिनी प्रदेशसभामा...

पुरा पढ्नुहोस
नेपाल टी–२० क्रिकेट लिगमा जनकपुरले पोखरालाई ६ विकेटले हरायो

काठमाण्डाै । नेपाल टी–२० क्रिकेट लिगमा जनकपुर रोयल्सले पोखरा एभेन्जर्सलाई हराएको छ । कीर्तिपुर मैदानमा आज भएको पहिलो खेलमा जनकपुरले पोखरालाई ६ विकेटले पराजित गरेको हो । पोखराले दिएको ६९ रनको लक्ष्य जनकपुरले ९ ओभरमा...

पुरा पढ्नुहोस