प्रमुख समाचार

सैनामैनामा दुर्घटना अपडेट : १ जनाको मृत्यु, ९ जना घाइते

बुटवल । पूर्व पश्चिम राजमार्ग अन्तर्गत रुपन्देहीको सैनामैनामा बोलेरो र माइक्रो बस एकआपसमा ठक्कर खाँदा १ जनाको मृत्यु भएको छ । दुर्घटनामा ९ जना घाइते भएका छन् । बुधबार सैनामैना नगरपालिका २ स्थित झारबैरमा बुटवलतर्फ...

पुरा पढ्नुहोस
रुपन्देहीको सैनामैनामा बोलेरो र माइक्रो बस ठोक्किदाँ १० जना घाइते, ४ को अवस्था गम्भीर

बुटवल । रुपन्देहीको सैनामैनामा बोलेरो र माइक्रो बस एक आपसमा ठक्कर खाँदा १० जना घाइते भएका छन् । बुधबार विहान सैनामैना नगरपालिका २ स्थित झारबैरमा बुटवल तर्फ आउँदै गरेको लु १ ख ८७८५ नम्बरको माइक्रो...

पुरा पढ्नुहोस
नारायणगढ–मुग्लिन सडक : थप एक महिना बाटो बन्द

काठमाण्डाै ।  नारायणगढ–मुग्लिन सडकको काम नसकिएपछि थप एक महिना बाटो बन्द गरेर काम गरिने भएको छ । दिउँसोको समयमा गाडी रोकेर पुल निर्माणका लागि भित्तो काटिँदै आइएको थियो । गएकाे पुस ५ गतेदेखि ३०...

पुरा पढ्नुहोस
शाही राप्रपाको प्रमुख सचेतक

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले ज्ञानेन्द्र शाहीलाई प्रतिनिधि सभाले प्रमुख सचेतक बनाएको छ । राप्रपा संसदीय दलका नेता राजेन्द्र लिङदेनले संसदीय दलको विधान बमोजिम शाहीलाई प्रमुख सचेतक नियुक्त गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी...

पुरा पढ्नुहोस
देउवासँग माधव र उपेन्द्रको भेट, राष्ट्रपति निर्वाचन र विश्वासको मत बारे छलफल

काठमाडौं ।  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले भेट गरेका छन्। बुधबार बिहान सभापति देउवा निवास धुम्बाराही पुगेर दुवै अध्यक्षले छुट्टाछुट्टै भेटवार्ता गरेका...

पुरा पढ्नुहोस
प्राचीन तिलौराकोटस्थित मौर्यकालीन पोखरीको उत्खनन पुनः सुरु

तौलिहवा  । प्राचीन तिलौराकोटस्थित मध्यभागमा रहेको मौर्यकालीन पोखरीको उत्खनन पुनः सुरु गरिएको छ। तिलौराकोट राजा शुद्धोधनको दरबार एवं भगवान् बुद्धले २९ वर्ष बिताएको ठाउँ हो। युनेस्को जापानिज फन्ड्स इन ट्रस्टको आर्थिक सहयोगमा सन् २०१४...

पुरा पढ्नुहोस
विपद तथा जोखिममा परेका वालवालिकालाई सहयोग हस्तान्तरण

प्युठान । युनिसेफ नेपाल र सिद्धाथ सामाजिक बिकास केन्द्र कपिलवस्तुको साझेदारीमा प्युठानको माण्डवी गाउँपालिकामा बिपद तथा जोखिममा परेका बालबालिकाहरुलाइ आर्थिक सहयोग गरिएको छ ।गाउँपालिकाको वडा न १ तिराम,वडा नं।२ मर्कावाङ्ग र वडा नं। ५...

पुरा पढ्नुहोस
एमालेले देवराज घिमिरेलाई सभामुखको उम्मेदवार बनाउने

काठमाडौं ।  एमालेले प्रतिनिधिसभाका सभामुख पदमा सांसद देवराज घिमिरेलाई अघि सार्ने भएको छ।  घिमिरेलाई बनाउने सहमति भएको एमाले उपमहासचिव  पृथ्वीसुब्बा गुरुङले जानकारी दिए। गुरुङसहित छविलाल विश्वकर्मा, रघुजी पन्त, विद्या भट्टराईलगायतको नाम चर्चामा भए पनि घिमिरेलाई उम्मेदवार बनाउने...

पुरा पढ्नुहोस
धर्म संस्कृती र परम्परालाई बचाइराख्नु हामि सबैको जिम्मेवारी हो : मेयर अर्याल

कपिलवस्तु । बाणगङ्गा नगरपालिकाका मेयर चक्रपाणी अर्यालले नेपाली भाषा धर्म संस्कृतिलाई जोगाइराख्नु सबैको जिम्मेवारी रहेको बताउनु भएको छ । नेपाल भौगोलिक हिसाबले सानो देश भएपनि धर्म र संस्कृतिमा भने निक्कै धनि भएको बताँउदै यसलाई...

पुरा पढ्नुहोस
तनहुँ जिल्ला अदालतबाट पल शाहले पाए सफाइ

काठमाडौं । बालिका बलात्कारको आरोपमा अभिनेता पल शाहलाई जिल्ला अदालत तनहुँले सफाइ दिएको छ । मंगलबार जिल्ला न्यायाधीश कमलप्रसाद आचार्यको इजलासले बलात्कारको अभियोगमा दाबी नपुगेको भन्दै शाहलाई सफाइ दिएको पल शाहका कानुन व्यवसायी कमला...

पुरा पढ्नुहोस