प्रमुख समाचार

बागलुङमा २ घन्टा भित्र ३ ठूला भुकम्पको झड्का

काठमाडौं । बागलुङमा भूकम्पका तीन ठूला झट्का महसुस गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। केन्द्रका अनुसार बागुलङलाई केन्द्र बनाएर ४.७, ५.३ तथा ४ रेक्टर स्केलका तीन भूकम्पको झट्का महसुस गरिएको हो। केन्द्रका...

पुरा पढ्नुहोस
कपिलवस्तुको बाणगंगा माविमा साहित्यिक जागरण अभियान

कपिलवस्तु । कपिलवस्तुको बाणगंगा साहित्यिक प्रतिष्ठानले विद्यालय स्तरीय साहित्यिक जागरण अभियान जारी राखेको छ । नेपाली साहित्य प्रति विद्यार्थीलाई मोहित पार्नका लागि बाणगंगा साहित्यिक प्रतिष्ठानले नगर भित्रका विद्यालयमा अभियान थालेको छ । जस अनुसार मंगलबार...

पुरा पढ्नुहोस
बिस्नु पान्डेको उपचारमा जुट्यो रोटरी क्लव अफ कपिलवस्तु

उपकार अनलाइन, कपिलवस्तु । रोटरी क्लव अफ कपिलवस्तु मिड टाउनले बाणगङ्गा नगरपालिका वार्ड नम्बर ३ सिउटी निवासी ५० बर्षिय महिला बिस्नु पान्डेलाइ पाठेघरको क्यान्सर उपचारको लागि नगद रु.२११११ (एक्काईस हजार एक सय एघार) रुपैयाँ सहयोग...

पुरा पढ्नुहोस
चलचित्र सेन्सर सिफारिस ४ दिन अगाडि लिनुपर्ने, राति ११ बजेपछि चलचित्र देखाउन अनुमति

काठमाण्डाै । चलचित्र विकास बोर्डले स्वदेशी तथा विदेशी चलचित्र जाँच (सेन्सर) का लागि सिफारिस लिने समय सात दिनबाट घटाएर चार दिनमा झारेकाे छ । यही पुस ११ गते बसेकाे बैठकले एक हप्ताअघि नै चलचित्र सेन्सर...

पुरा पढ्नुहोस
नियमविपरीत राखिएका निजी सुरक्षाकर्मी फिर्ता गर्न गृहको निर्देशन

काठमाडौं । गृह मन्त्रालयले नियम विपरीत राखिएका निजी सुरक्षाकर्मी तत्काल फिर्ता गर्न निर्देशन दिएको छ। मन्त्रालयका सहसचिव एवं प्रवक्ता फणिन्द्रमणि पोखरेलले मंगलबार एक विज्ञप्ति जारी गर्दै बहालवाला तथा पूर्वकर्मचारी र सुरक्षाकर्मीले नियम विपरीत व्यक्तिगत सुरक्षाकर्मी र सहयोगी राखेको...

पुरा पढ्नुहोस
अमेरिकामा चिसोका कारण ज्यान गुमाउनेको सङ्ख्या ५६ जना पुग्यो

एजेन्सी ।  अमेरिकामा चिसो सिरेटो र हिमपातका कारण ज्यान गुमाउनेको सङ्ख्या ५६ जना पुगेको छ । चिसोका कारण न्युयोर्कमा २८ जनासहित ज्यान गुमाउनेको सङ्ख्या ५६ जना पुगेको बीबीसीले जनाएको छ । मानिसहरू घरभित्रै तथा गाडीमै मृत...

पुरा पढ्नुहोस
महान्यायाधिवक्तामा दिनमणि पोखरेल सिफारिस

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले महान्यायाधिवक्तामा अधिवक्ता दिनमणि पोखरेललाई सिफारिस गरेका छन् । सरकारको कानुनी सल्लाहकारका रूपमा रहने पदमा पोखरेललाई सिफारिस गरिएको हो । कानुनमा विद्यावारिधि गरेका पोखरेल माओवादीनिकट अधिवक्ता मानिन्छन् । पोखरेललाई बुधबार राष्ट्रपति...

पुरा पढ्नुहोस
बुटवलका डिएसपी केसीलाई निलम्बन गर्न सिफारिस

बुटवल । इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक डिएसपी ठगबहादुर केसीलाई निलम्बन गर्न सिफारिस गरिएको छ। प्रहरी प्रधान कार्यालय नक्सालले उनलाई निलम्बन गर्न भन्दै गृह मन्त्रालयमा सिफारिस गरेको प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक...

पुरा पढ्नुहोस
पोखरामा भोलिदेखि राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुने

कास्की । पोखरामा भोलिदेखि यही १६ गतेसम्म राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । प्रदेश खेलकुद परिषद् गण्डकीको आयोजना र कास्की जिल्ला ब्याडमिन्टन सङ्घको सञ्चालन तथा व्यवस्थापनमा पोखरा रङ्गशालामा प्रतियोगिता आयोजना गर्न लागिएको हो...

पुरा पढ्नुहोस
जबरजस्ती करणी गरेको आरोपमा तिनाउ १ का सोमरे पक्राउ

उपकार अनलाइन, सैनामैना । पाल्पामा १४ वर्षकी नाबालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा तिनाउ गाउँपालिका –१, ठूलीउदाङ्का २१ वर्षीय हिमाल सोमरे रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले...

पुरा पढ्नुहोस