प्रमुख समाचार

जनतालाई प्रत्यक्ष भार थोपर्ने गरि बढायो सैनामैनाले कर

उपकार अनलाइन, सैनामैना। सैनामैना नगरपालिकाले आर्थिक बर्ष २०८१/०८२ देखि लागू हुनेगरी विभिन्न १० वटा शीर्षकमा सेवा शुल्क र कर बढाएको छ । बृद्धि गरिएको सेवा शुल्क र कर सेवाग्राही नगरबासीलाई प्रत्यक्ष असर पुग्नेगरि सत प्रतिसतसम्म...

पुरा पढ्नुहोस
बाढी, पहिरो र डुबानमा परी ज्यान गुमाउनेको सङ्ख्या ११ पुग्यो

काठमाण्डौ । लगातारको वर्षासँगै आएको बाढी, पहिरो र डुबानलगायत कारण देशका विभिन्न जिल्लामा गरी ज्यान गुमाउनेको सङ्ख्या अहिलेसम्म ११ जना पुगेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार हिजो र गएराति गरी पछिल्ला विपद्जन्य घटनामा...

पुरा पढ्नुहोस
भारतको मेघालयमा ४ जना नेपालीको घाँटी रेटेर हत्या

काठमाडौँ । भारतको मेघालयमा ४ जना नेपालीको घाँटी रेटेर हत्या भएको खबर आएको छ । मेघालयको कोइलाखानीमा काम गर्न गएका ४ जना मजदुरको हत्या भएको हो । सो बीभत्स घटना मेघालय राज्य अन्तर्गत सुतंगा...

पुरा पढ्नुहोस
आज पनि देशैभरि पानी पर्ने, लुम्बिनीसहित ५ प्रदेशमाअति भारी वर्षाको सम्भावना

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पूर्वदेखि पश्चिमसम्म नै सरदर स्थानको उत्तरमा अवस्थित छ। यतिबेला (आइतबार बिहान) देशभरको मौसम साधारणदेखि पूर्णतया बदली छ। कोसी, बागमती, गण्डकी, लुम्बिनी...

पुरा पढ्नुहोस
एक युवा पाँच बिरुवा नारा सहितको प्राचिन बुद्धनगरी कपिलवस्तु नगरपालिकामा बृहत वृक्षरोपण

इमरान खानकपिलवस्तु । एक युवा, पाँच बिरुवा नारा सहित प्राचिन बुद्धनगरी कपिलवस्तु नगरपालिकामा ‘ एक युवा पाँच बिरुवा ’ नारा सहित अभियान संचालन गरिएको छ । नगरलाई स्वच्छ र हराभरा बनाउन शनिवार बिहान देखि बृहत...

पुरा पढ्नुहोस
पहिरोले बुटवल–पाल्पा सडकखण्ड अवरुद्ध

बुटवल । अविरल वर्षाले सिद्धार्थ राजमार्गमा पहिरो खसेपछि सडक अवरुद्ध बनेको छ । सिद्धार्थ राजमार्गको पाल्पा बुटवल खण्डको कालीमाटी, चर्चरे, बर्तुङु र राम्नी नजिकै पहिरो खसेको प्रहरीले जनाएको छ । सडकमा खसेको पहिरोको कारण दुवै...

पुरा पढ्नुहोस
खाने नुनको मूल्य बढ्यो

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले खाने नुनको मूल्य बढाएको छ । साल्ट ट्रेडिङको सञ्चालक समितिको बैठकले नुनको मूल्य ३ रुपैयाँले बढाएको जानकारी दिएको हो । साल्ट ट्रेडिङ कर्पोरेशनका अनुसार नुनको मूल्‍य मंगलबार राति १२...

पुरा पढ्नुहोस
बुटवल-नारायणगढ सडक : पूर्वी खण्डमा मात्र ५२ प्रतिशत काम

नवलपरासी । नारायणगढ-बुटवल सडक विस्तार योजनाको दोस्रो पटक थपिएको म्याद आगामी साउन ८ गते सकिँदै छ । विसं २०७५ माघमा सम्झौता भएर सडक विस्तारको काम थालिएको थियो । यसबीचमा दुईपटक म्याद थप गरिएको छ ।...

पुरा पढ्नुहोस
विरेन्द्र सी र चादनी अधिकारीले मानव सेवा आश्रममा पुगेर मनाए आफ्नो जन्मदिन

उपकार अनलाइन, सैनामैना । केन्द्रिय प्रतिनिधि परिषद् सदस्य तथा नेकपाका रुपन्देही सेक्रेटरी विरेन्द्र सी र सामाज सेवी चादनी अधिकारीले आफ्नो जन्मदिन मानव सेवा आश्रममा मनाएका छन् । बुटवल सुख्खानगरस्थित मानव सेवा आश्रममा मंगलबार आश्रममा आश्रित...

पुरा पढ्नुहोस
एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई ग्यालेक्सीले गर्‍यो सम्मान

उपकार अनलाइन, सैनामैना । रुपन्देहीको सैनामैना ४ स्थित ग्यालेक्सी बोर्डिङ्ग स्कुलले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई एक कर्याक्रमको आयोजना गरि सम्मान गरेको छ । सैनामैनामा रहेर विद्यार्थीको मनोभावना बुझेर शिक्षा...

पुरा पढ्नुहोस