प्रमुख समाचार

प्रदिप ज्ञवाली, सैनामैना । आफ्नो रुचिको क्षेत्रमा लगातार रुपमा मिहेनतका साथ अविचलित भई लाग्दा सफलता उन्मुख पाइला अगाडि बढछन भन्ने कुराको उदाहरण सैनामैनाका बिनोद पाण्डे उर्फ मिस्टर पाण्डे बन्न थालेका छन । पिता टेकनारायण पाण्डे...
पुरा पढ्नुहोस
तानसेन । पाल्पाको बाँसटारी–झडेवा सडकखण्डको सालघारी क्षेत्रको सडक जीर्ण बनेको छ । एक दशकदेखि सडक मर्मतसुधार हुन नसक्दा ओटासिल गरेको सडक कच्चीमा परिणत भएको हो । सडक मर्मतसुधार लामो समयदेखि हुन नसक्दा सालघारी क्षेत्रमा यात्रुले सास्ती बेहोर्न...
पुरा पढ्नुहोस
उपकार अनलाइन, सैनामैना रुपन्देहीको सैनामैनामा अवस्थित नेपाल रेडक्रस सोसाइटी सैनामैना दुधराक्ष उप–शाखाको आयोजनामा रेडक्रस वाटिकाको शिलान्यास तथा १०८ पिपलका बिरुवाहरु लगाउने कार्यक्रम शनिवार रुपन्देही क्षेत्र नंं. ५ का संघीय सांसद बासुदेव घिमिरेको प्रमुख अथित्यतामा सम्पन्न...
पुरा पढ्नुहोस
बुटवल । रुपन्देहीको तिलोत्तमा ४ स्थित ओम अस्पतालमा प्रसुती गराउन गएकी एक महिलाको मृत्यु भएको छ । मृतकका आफन्तले अस्पतालको लापरबाहीले मृत्यु भएको आरोप लगाएका छन् । मणिग्रामस्थित शान्ति नमूना माविमा अध्यापनरत सिर्जना पौडेलको...
पुरा पढ्नुहोस
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको आर्थिक विकास र समृद्धिका लागि बढीभन्दा बढी प्रत्यक्ष वैदेशिक लगानीकर्ता भित्र्याएर सहयोग गर्न स्वीट्जरल्याण्ड सरकारलाई आग्रह गरेका छन् । शिष्टाचार भेटका लागि आज प्रधानमन्त्री निवास बालुवाटार आएका नेपालका...
पुरा पढ्नुहोस
काठमाडौँ । भारी वर्षासँगै काठमाडौँका नदी–खोलाको बाढीबाट यहाँको जनजीवन प्रभावित भएको छ । प्रहरीले काठमाडौँ उपत्यकाबाट ३६ जनाभन्दा बढीको उद्धार गरेको जनाएको छ । काठमाडौँको कुलेश्वर र बल्खु क्षेत्र डुबानमा परेको थियो भने सो...
पुरा पढ्नुहोस
काठमाडौँ । आज साउन १५ गते। नेपाली समाजमा साउन १५ गते खिर खाने प्रचलन छ। वर्षा ऋतुका बेला असार १५ गते दही च्युरा र साउन १५ मा खिर खाने प्राचीन कालदेखिको नेपाली परम्परा छ।...
पुरा पढ्नुहोस
बुटवल । रुपन्देहीको तिनाउ नदीमा डुबेर एक जना बालकको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् । बुटवल उपमहानगरपालिका-१, सिर्जनानगरमा रहेको आफन्तमा आएका दुई बालक नदीमा पौडी खेल्ने क्रममा बगेका हुन । तिनाउ...
पुरा पढ्नुहोस
कपिलवस्तु । जिल्लाको कृष्णनगर नगरपालिका भोरहवा गाउंको पोखरीमा डुबेर एक जनाको ज्यान गएको छ। कृष्णनगर नगरपालिका वडा नं ७ भोरहवा गाउँ बस्ने अन्दाजी सोह्र बर्षिय दुर्गीवती कोहार पोखरीमा पौड़ी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो...
पुरा पढ्नुहोस
काठमाडौं । सौर्य एयरको जहाज दुर्घटना हुँदा मृत्यु भएका १८ जनाको बुधबार नै पोस्टमार्टम सुरु हुने भएको छ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल स्रोतका अनुसार पोस्टमार्टममा संलग्न सबै प्राविधिक जनशक्तिलाई अस्पताल आउन खबर गरिएको...
पुरा पढ्नुहोस
