प्रमुख समाचार

काठमाडौँको चक्रपथ क्षेत्रभित्र कर्फ्यू

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले चक्रपथ क्षेत्रभित्र कर्फ्यू लगाएको छ । मङ्गलबार आज बिहान ८ः३० बजेदेखि काठमाडौँको रिङ्ग रोड चक्रपथभरि प्रशासनले कर्फ्यू लगाएको हो । काठमाडौँ महानगरपालिकाको बालकुमारी पुलदेखि कोटेश्वर चोक, सिनामंगल, गौशाला, चाबहिल,...

पुरा पढ्नुहोस
ललितपुरका विभिन्न तीन क्षेत्रमा मङ्गलबार बिहान ७ बजेदेखि मध्यरातिसम्म कर्फ्यू आदेश

ललितपुर। ललितपुर जिल्ला प्रशासन ललितपुर महानगरपालिकाका केही क्षेत्रमा कर्फ्यू आदेश जारी गरिइएको छ । प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम मङ्गलबार बिहान ७ देखि राति १२...

पुरा पढ्नुहोस
मानवीय क्षतिको जिम्मेवारी लिँदै गृहमन्त्री लेखकको राजीनामा घोषणा

काठमाडौं । गृहमन्त्री रमेश लेखकले आफ्नो पदमा नबस्ने निर्णय गरेको पार्टीलाई जानकारी दिएका छन् । सोमबार साँझ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवासमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीहरूको बैठकमा उनले यस्तो निर्णय सुनाएका हुन् । बैठकमा उपस्थित...

पुरा पढ्नुहोस
मध्यरातदेखि नै चल्न थाल्यो सामाजिक सञ्जाल

काठमाडौं । दर्ता गर्न नआएको भन्दै सरकारले बन्द गरेको सामाजिक सञ्जाल प्लेटफर्महरू गए रातिदेखि नै खुल्न थालेको छ। सोमबार काठमाडौं लगायत देशका विभिन्न सहरहरूमा जेनजीले गरेको प्रदर्शनपछि बसेको मन्त्रिपरिषद् बैठकले यसअघि बन्द गर्ने निर्णय भएका...

पुरा पढ्नुहोस
प्रयास साकोसद्वारा ५ लाखको दुर्घटना विमा रकम हस्तान्तरण

तामनगर । प्रयास बचत तथा ऋण सहकारी संस्था लि।को शेयर सदस्यको दुर्घटनामा परि उपचारको क्रममा यहि असार १ गते ज्यान गुमाउनु भएका स्व। हरिहर गुप्ताकी धर्मपत्नी श्री फुलमती गुप्तालाई एक कार्यक्रम मार्फत दुर्घटना विमा...

पुरा पढ्नुहोस
तिनाउ पश्चिम वितरक संघको तीज मिलन तथा पारिवारिक भेटघाट कार्यक्रम सम्पन्न

उपकार अनलाइन, सैनामैना । तिनाउ पश्चिम वितरक संघले आयोजना गरेको तीज मिलन तथा पारिवारिक भेटघाट कार्यक्रम सफलता पूर्वक सम्पन्न भएको छ । नेपाली नारीहरूको महान् पर्व हरितालिका तीजको अवसरमा आयोजित कार्यक्रममा संघका सम्पूर्ण सदस्य,...

पुरा पढ्नुहोस
सेङलेङ चिया बगानमा गोडमेल गरि भूमिकास्थानले मनायो अन्तराष्ट्रिय युवा दिवस

अर्घाखाँची । अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाले सेङलेङमा रहेको चियाबगानमा गोडमेल गरि अन्तराष्ट्रिय युवा दिवस मनाएको छ । हरेक बर्ष अगस्ट १२ मा मनाइने युवा दिवसको अवसरमा भूमिकास्थान नगरपालिका नगरस्तरिय युवा सञ्जालको आयोजनामा मंगलबार सेङलेङमा रहेको...

पुरा पढ्नुहोस
सैनामैना–३ मा आमा समूहको नियमित बैठक तथा तीज मिलन सम्पन्न

उपकार अनलाइन, सैनामैना । रुपन्देहीको सैनामैना नगरपालिका–३ अन्तर्गत वडास्तरीय आमा समूहले नियमित बैठकसँगै तीज मिलन कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ । कार्यक्रममा पर्रोहा बोलबम मेला यात्रामा पाँच कन्यालाई सिघारी सहयोग गर्ने समुहका सदस्य सुमित्रा...

पुरा पढ्नुहोस
बौद्धिक अपाङ्गता सेवा केन्द्रमा इनर ह्वील क्लबको विभिन्न सामग्री हस्तान्तरण

विमल गैरे, सैनामैना । बौद्धिक अपाङ्गता सेवा केन्द्र, सैनामैनामा अध्ययनरत विद्यार्थीहरूलाई इनर ह्वील क्लब अफ सैनामैनाले सरसफाइका विभिन्न सामग्रीहरु हस्तान्तरण गरेको छ । क्लवकी अध्यक्ष दुर्गामाया श्रेष्ठकी छोरी ईश्मारिका श्रेष्ठ तथा क्लबका सदस्यहरू विष्णुमाया गौतम र...

पुरा पढ्नुहोस
सैनामैनामा लाखे नाचको रौनक, संस्कृति संरक्षणमा जोड

सैनामैना । परम्परागत कला संस्कृतिको संरक्षण गर्ने उद्देश्यले सैनामैना नगरपालिकामा नेवारी समुदायले जनैपूर्णिमाका दिन लाखे नाच कार्यक्रमको आयोजना गरेको छ । श्री नेवाःपूच पर्रोहा, सैनामैनाद्वारा आयोजित यस कार्यक्रममा नेवारी बाजागाजा र सांस्कृतिक झाँकी सहित...

पुरा पढ्नुहोस