प्रमुख समाचार

रोल्पा । रोल्पाका दुई विकट गाउँमा बिजुली बलेको छ। सुनछहरी गाउँपालिका–३ र–४ मा राष्ट्रिय प्रसारण प्रणालीबाट बिजुली पुगेको हो। ३३ केजी प्रसारण लाइनमार्फत वितरण उक्त बिजुलीले दुवै गाउँमा गरी १ हजारभन्दा बढी घरमा विद्युत सेवा पुग्ने...
पुरा पढ्नुहोस
मुगु । मुगुको खत्याड गाउँपालिका-२ गोडेखोलामा आगलागी हुँदा दुई जनाको ज्यान गएको छ । गएराति भएको आगलागीबाट तीन वटा घर जलेका छन् । लालके संज्याल, दीपक संज्याल र सन्दीप संज्यालको घर पूर्ण रुपमा जलेको वडाअध्यक्ष...
पुरा पढ्नुहोस
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रहरीलाई प्रदेशको अधिनमा राख्ने कुरा उचित नभएको बताएका छन्। सोमबार जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रदेशमा प्रहरी मात्रै नभएर संघीयता कार्यान्वयन गर्न कुनै समस्या नभएको भन्दै...
पुरा पढ्नुहोस
नेपालगन्ज। समुदायमा कांग्रेस अभियान अन्तर्गत बाँकेको दुर्गम नरैनापुर गाउँपालिकामा एक दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । नेपाल टे«ड युनियन कांग्रेस बाँके र नेपाल स्वास्थ्यकर्मी संघ बाँकेको सहकार्य तथा नेपालगन्ज मेडिकल कलेज शिक्षण...
पुरा पढ्नुहोस
काठमाण्डाै । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । कीर्तिपुरमा रहेको त्रिवि क्रिकेट मैदानमा भएको फाइनल खेलमा पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई ६ विकेटले पराजित गर्दै उपाधि हात पारेको...
पुरा पढ्नुहोस
तानसेन। पाल्पामा सुन्तला उत्पादन घटे पनि यो वर्ष ४६ करोड बढीको निकासी भएको छ । जिल्लाको विभिन्न स्थानबाट ४६ करोड ७२ लाख रुपियाँको सुन्तला बिक्री भएको कृषि ज्ञान केन्द्र पाल्पाले जनाएको छ । गत वर्ष...
पुरा पढ्नुहोस
कपिलवस्तु । मौलिक लोक संस्कृति को संरक्षण संगै कला प्रतिभा को महत्त्व बुझ्ने बुझाउने उदेश्य सहित वाणगंगा १ का महिलाहरुका लागि संचालित १० दिने वाद्यवादन तालिम जेसिज भवनमा शुक्रबार सम्पन्न भएको छ । नेपाली...
पुरा पढ्नुहोस
अर्घाखाँची । अर्घाखाँची जिल्लाको भूमिका स्थान नगरपालिका वडा नं २ उपल्लो ढाकावाङ स्थित थापा डाँडामा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । ढाका वाङबाट सन्धिखर्क आउँदै गरेको लु१ज १६७९ नम्बरको सवारी जिप शनिवार बिहान...
पुरा पढ्नुहोस
पाल्पा । जनतालाई सहज सेवा प्रदानका लागि रामपुर नगरपालिकाले एकीकृत घुम्ती शिविर सञ्चालन गरेको छ । स्वास्थ्य परीक्षणसँगै नगरपालिका कार्यालयबाट प्रवाह हुने सेवा सहितको शिविर सञ्चालन गरेको हो । वडा नं. १ को वडा कार्याल बाट...
पुरा पढ्नुहोस
काठमाण्डाै । हिउँदे वर्षा र हिमपातले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितको सास्ती थपिएको छ । त्रिपालमुनि बस्न बाध्य भएका उनीहरुलाई पानी र हिमपातका कारण चिसो बढेपछि थप समस्या भएको हो । अरु क्षेत्रका...
पुरा पढ्नुहोस