राजनीति

लुम्बिनीबाट माओवादीका झक्कु सुवेदी र कांग्रेसका विष्णकुमारी सापकोटा विजयी

घोराही। राष्ट्रियसभा निर्वाचनमा लुम्बिनी प्रदेशमा सत्ता गठबन्धनका उम्मेदवारी विजयी भएका छन् । सत्ता गठबन्धनबाट उम्मेदवार बन्नुभएका नेकपा माओवादीका झक्कुप्रसाद सुवेदी र नेपाली कांग्रेसबाट उम्मेदवार बन्नुभएकी विष्णुदेवी सापकोटा विजयी हुनुभएको हो । सुवेदी अन्यतर्फ र सापकोटा महिला...

पुरा पढ्नुहोस
लुम्बिनीमा दुई मत खसेन : एक बिरामी, अर्कोलाई मतदान नै थाहा भएन !

घोराहि । राष्ट्रिय सभा निर्वाचनका लागि लुम्बिनी प्रदेशमा तीन सय तीन मत मात्रै खसेको छ । लुम्बिनी प्रदेशमा रहेको तीन सय पाँच मतमध्ये निर्वाचनमा तीन सय तीन मत मात्रै खसेको प्रदेश निर्वाचन कार्यालय दाङका...

पुरा पढ्नुहोस
संविधानको पालना हाम्रो दायित्व हो : प्रधानमन्त्री दाहाल

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘ले संविधानको पालना र संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्नु राज्यका सबै अंगका साथै सरोकारवाला सबैको दायित्व भएको बताएका छन् । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा पूर्वन्यायाधीश समाजका पदाधिकारीहरूसँगको छलफलमा प्रधानमन्त्री दाहालले...

पुरा पढ्नुहोस
राष्ट्रियसभा निर्वाचनका लागि लुम्बिनीमा तयारी तिव्र

बुटवल । राष्ट्रियसभा निर्वाचन अन्तर्गत लुम्बिनी प्रदेशमा दाङ जिल्लाको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा दुई वटा मतदान केन्द्र रहने भएको छ । प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी गेहेन्द्र कुँवरका अनुसार ‘क’ मतदान केन्द्रमा ८७ जना...

पुरा पढ्नुहोस
प्रधानमन्त्रीको अर्को निर्देशन : तत्काल चालक अनुमति पत्र उपलब्ध गराउनूू

काठमाण्डाै । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सवारी चालक अनुमति पत्र अर्थात् लाइसेन्स कुरेर बसेका सेवाग्राहीलाई तत्काल उपलब्ध गराउन निर्देशन दिनुभएको छ । हरेक दिनजसो केही न केही निर्देशन दिँदै आउनुुभएका प्रधानमन्त्रीले हिजो चालक अनुुमति...

पुरा पढ्नुहोस
राष्ट्रिय सभा चुनाव : आज रातिदेखि माैन अवधि, प्रचारप्रसार गर्न राेक

काठमाण्डाै । राष्ट्रिय सभा सदस्य चुनावका लागि भरे राति १२ बजेदेखि मौन अवधि लागू हुने भएको छ । निर्वाचन आयोगले विज्ञप्ति निकालेर भरे रातिदेखि मतदान नसकुन्जेलसम्म उम्मेदवारका पक्ष–विपक्षमा प्रचार गर्न, कुनै पनि माध्यमबाट मत माग्न,...

पुरा पढ्नुहोस
व्यवसायीको हकहितका लागि मेरो उम्मेद्वारी : न्यौपाने

 कपिलवस्तु । कपिलवस्तु उद्योग वाणिज्य संघको आसन्न अधिवेशनका लागि विभिन्न दलबाट उम्मेद्वारहरु चर्चामा आउने र सेलाउने क्रम चलिरहदा युवा व्यवसायी मोहन न्यौपाने भने आफुलाई बलियो उम्मेद्वारको रुपमा प्रस्तुत हुनुभएको छ । कपिलवस्तु उद्योग बाणिज्य...

पुरा पढ्नुहोस
प्रधानमन्त्री दाहाल र श्रीलंकाका राष्ट्रपतिबीच भेट, सार्कबारे छलफल

काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल र श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिंघेबीच भेटावार्ता भएको छ । असंलग्न राष्ट्रहरूको आन्दोलन नाम का सदस्य राष्ट्रहरूको १९ औँ सम्मेलनमा भाग लिन युगाण्डाको कम्पालामा रहेका प्रधानमन्त्री दाहाल र राष्ट्रपति विक्रमासिंघेबीच...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेश योजना आयोगको सदस्यमा कपिलवस्तुकी केसी नियुक्त

 बुटवल । लुम्बिनी प्रदेश योजना आयोगको महिला सदस्यमा कपिलवस्तुकी गीता केसी नियुक्त भएकी छन् । शुक्रबार बसेको मन्त्रीपरिषद्को बैठकले केसीलाई आयोगको सदस्यमा नियुक्त गर्ने निर्णय गरेको सरकार प्रवक्ता तथा गृहमन्त्री सन्तोष कुमार पाण्डेयले जानकारी...

पुरा पढ्नुहोस
संघीय सरकारले प्रदेशको अधिकार दिन खोजिरहेको छैन : मुख्यमन्त्री चौधरी

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले संघीयता कार्यन्वयन र त्यसको अधिकार प्राप्तिका लागि तीनै तहका सरकारबीच समन्वय र सहकार्य जरुरी रहेको बताएका छन् । लुम्बिनी प्रदेश समन्वय समितिको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री चौधरीले...

पुरा पढ्नुहोस