राजनीति

लुम्बिनीमा दुई मत खसेन : एक बिरामी, अर्कोलाई मतदान नै थाहा भएन !

घोराहि । राष्ट्रिय सभा निर्वाचनका लागि लुम्बिनी प्रदेशमा तीन सय तीन मत मात्रै खसेको छ । लुम्बिनी प्रदेशमा रहेको तीन सय पाँच मतमध्ये निर्वाचनमा तीन सय तीन मत मात्रै खसेको प्रदेश निर्वाचन कार्यालय दाङका...

पुरा पढ्नुहोस
संविधानको पालना हाम्रो दायित्व हो : प्रधानमन्त्री दाहाल

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘ले संविधानको पालना र संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्नु राज्यका सबै अंगका साथै सरोकारवाला सबैको दायित्व भएको बताएका छन् । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा पूर्वन्यायाधीश समाजका पदाधिकारीहरूसँगको छलफलमा प्रधानमन्त्री दाहालले...

पुरा पढ्नुहोस
राष्ट्रियसभा निर्वाचनका लागि लुम्बिनीमा तयारी तिव्र

बुटवल । राष्ट्रियसभा निर्वाचन अन्तर्गत लुम्बिनी प्रदेशमा दाङ जिल्लाको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा दुई वटा मतदान केन्द्र रहने भएको छ । प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी गेहेन्द्र कुँवरका अनुसार ‘क’ मतदान केन्द्रमा ८७ जना...

पुरा पढ्नुहोस
प्रधानमन्त्रीको अर्को निर्देशन : तत्काल चालक अनुमति पत्र उपलब्ध गराउनूू

काठमाण्डाै । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सवारी चालक अनुमति पत्र अर्थात् लाइसेन्स कुरेर बसेका सेवाग्राहीलाई तत्काल उपलब्ध गराउन निर्देशन दिनुभएको छ । हरेक दिनजसो केही न केही निर्देशन दिँदै आउनुुभएका प्रधानमन्त्रीले हिजो चालक अनुुमति...

पुरा पढ्नुहोस
राष्ट्रिय सभा चुनाव : आज रातिदेखि माैन अवधि, प्रचारप्रसार गर्न राेक

काठमाण्डाै । राष्ट्रिय सभा सदस्य चुनावका लागि भरे राति १२ बजेदेखि मौन अवधि लागू हुने भएको छ । निर्वाचन आयोगले विज्ञप्ति निकालेर भरे रातिदेखि मतदान नसकुन्जेलसम्म उम्मेदवारका पक्ष–विपक्षमा प्रचार गर्न, कुनै पनि माध्यमबाट मत माग्न,...

पुरा पढ्नुहोस
व्यवसायीको हकहितका लागि मेरो उम्मेद्वारी : न्यौपाने

 कपिलवस्तु । कपिलवस्तु उद्योग वाणिज्य संघको आसन्न अधिवेशनका लागि विभिन्न दलबाट उम्मेद्वारहरु चर्चामा आउने र सेलाउने क्रम चलिरहदा युवा व्यवसायी मोहन न्यौपाने भने आफुलाई बलियो उम्मेद्वारको रुपमा प्रस्तुत हुनुभएको छ । कपिलवस्तु उद्योग बाणिज्य...

पुरा पढ्नुहोस
प्रधानमन्त्री दाहाल र श्रीलंकाका राष्ट्रपतिबीच भेट, सार्कबारे छलफल

काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल र श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिंघेबीच भेटावार्ता भएको छ । असंलग्न राष्ट्रहरूको आन्दोलन नाम का सदस्य राष्ट्रहरूको १९ औँ सम्मेलनमा भाग लिन युगाण्डाको कम्पालामा रहेका प्रधानमन्त्री दाहाल र राष्ट्रपति विक्रमासिंघेबीच...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेश योजना आयोगको सदस्यमा कपिलवस्तुकी केसी नियुक्त

 बुटवल । लुम्बिनी प्रदेश योजना आयोगको महिला सदस्यमा कपिलवस्तुकी गीता केसी नियुक्त भएकी छन् । शुक्रबार बसेको मन्त्रीपरिषद्को बैठकले केसीलाई आयोगको सदस्यमा नियुक्त गर्ने निर्णय गरेको सरकार प्रवक्ता तथा गृहमन्त्री सन्तोष कुमार पाण्डेयले जानकारी...

पुरा पढ्नुहोस
संघीय सरकारले प्रदेशको अधिकार दिन खोजिरहेको छैन : मुख्यमन्त्री चौधरी

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले संघीयता कार्यन्वयन र त्यसको अधिकार प्राप्तिका लागि तीनै तहका सरकारबीच समन्वय र सहकार्य जरुरी रहेको बताएका छन् । लुम्बिनी प्रदेश समन्वय समितिको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री चौधरीले...

पुरा पढ्नुहोस
माघ १९ गते रास्वपा सभापति लामिछाने कपिलवस्तु आउँदै

कपिलवस्तु। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने माघ १९ गते कपिलवस्तु आउने भएका छन् । देशब्यापी भ्रमणमा रहेका पार्टी सभापति लामिछाने बाणगंगा नगरपालिकामा हुने आम सभालाई सम्बोधन गर्न कपिलवस्तु आउने भएका हुन् । रवि आउने...

पुरा पढ्नुहोस