राजनीति

टाेपबहादुर रायमाझी हात हल्लाउँदै सरकारी वकिलकाे कार्यालयमा पुगे

काठमाण्डाै ।  नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्व उपप्रधानमन्त्री एवम् नेकपा एमालेका नेता टाेपबहादुर रायमाझीलाई सरकारी वकिलकाे कार्यालय काठमाण्डाै लगिएकाे छ । हिजाे आइतवार राति काठमाण्डाैकाे बूढानीलकण्ठबाट पक्राउ परेका रायमाझीलाई प्रहरीले आज साेमवार अनुसन्धानका...

पुरा पढ्नुहोस
प्रजातन्त्रवादी प्राध्यापक संघ, नेपालको अध्यक्षमा डा. पोखरेलको उम्मेदवारी घोषणा

बुटवल। प्रजातन्त्रवादी प्राध्यापक संघ,  नेपालको केन्द्रिय अध्यक्षमा डा. विष्णुप्रसाद पोखरेलले उम्मेदवारी घोषणा गरेका छन् । आगमी जेठ १९ र २० गते संघको पांचौ राष्ट्रिय अधिवेशन काठमाण्डौस्थित प्रज्ञा प्रतिष्ठानमा हुंदै छ । उक्त अहिवेशनबाट...

पुरा पढ्नुहोस
टोपबहादुर रायमाझी काठमाण्डौबाट पक्राउ

काठमाण्डौ । नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार पूर्व उपप्रधानमन्त्री एवम् नेकपा एमालेका नेता टोपबहादुर रायमाझी पक्राउ परेका छन् । आइतवार बेलुकी काठमाण्डौको बूढानीलकण्ठबाट रायमाझीलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाण्डौका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक...

पुरा पढ्नुहोस
राप्रपा उद्योग, वाणिज्य क्षेत्र समन्वय विभाग सदस्यमा कपिलवस्तुका तिवारी चयन 

कपिलवस्तु । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) उद्योग, वाणिज्य क्षेत्र समन्वय विभाग सदस्यमा कपिलवस्तुका राजेश तिवारी चयन हुनुभएको छ । राप्रपाको उद्योग, वाणिज्य क्षेत्र समन्वय विभागको सिफारीसमा पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले मनोनित गर्नुभएको हो...

पुरा पढ्नुहोस
लुम्बिनीमा सरकार विस्तार गर्दै मुख्यमन्त्री चौधरी

रूपन्देही । लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले सरकार विस्तारको तयारी गरेका छन् । सरकार बजेट निर्माणको तयारीमा जुट्ने बेलामा पनि सरकार विस्तार हुन नसकेको आलोचना बढ्दै गएपछि मुख्यमन्त्री चौधरी सरकार विस्तारको तयारीमा जुटेका हुन् ।उनले...

पुरा पढ्नुहोस
बालुवाटारमा तीन दलका नेताबीच छलफल

काठमाडौँ  ।  प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमबारे छलफल गर्नका लागि संसद्‌मा प्रतिनिधित्व गर्ने तीन ठूला राजनीतिक दलका नेताहरूसँग छलफल गरिरहेका छन् । प्रधानमन्त्री दाहालले आर्थिक वर्ष २०८०/०८१ को नीति तथा...

पुरा पढ्नुहोस
नयाँ र पुराना पार्टीको भाष्य खडा गर्न खोजिएको छ : शंकर पोख्रेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोख्रेलले पार्टी कहिल्यै पुराना नहुने बताएका छन् । अहिले नयाँ र पुराना पार्टीको भाष्य खडा गर्न खोजिएको बताउँदै महासचिव पोख्रेलले भविष्यको काम गर्ने पार्टीहरू कहिल्यै पुराना नहुने तर्क गरेका...

पुरा पढ्नुहोस
बालकृष्ण खाँणलाई निलम्बन गर्न माग गर्दै नेविसंघको प्रदर्शन

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई नेपाली कांग्रेसबाट निलम्बन गर्न माग गर्दै नेविसंघका कार्यकर्ताहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् । काठमाडौंको त्रिचन्द्र क्याम्पसमा नेविसंघको एक समूहले ‘सभापति ज्यु खाँणलाई किन निलम्बन...

पुरा पढ्नुहोस
एमालेबाट राजिनामा घोषणा गरेका युवा नेता खत्री रास्वपा प्रवेश

कपिलवस्तु । केहि समय अघि एमाले बाट राजिनामा घोषणा गरेका कपिलवस्तुका युवा नेता शुसिल खत्री राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा प्रवेश गर्नुभएको छ । आज जिल्लाको चारनम्बरामा रास्वपाको बाणगङ्गा नगर कार्यसमितिको कार्यालय उद्घाटन कार्यक्रममा खत्री...

पुरा पढ्नुहोस
देउखुरी क्षेत्रको रोक्का रहेको जग्गा फुकुवा गर्ने जिम्मा मन्त्री मास्कीलाई

लुम्बिनी । लुम्बिनी प्रदेशको राजधानी देउखुरी क्षेत्रको रोक्का रहेको जग्गा फुकुवा गर्नका लागि प्रदेश सरकारले मन्त्री धनबहादुर मास्कीलाई जिम्मा दिएको छ। मुख्य मन्त्री तथा मन्त्रिपरिषद्को बैठकले जग्गा फुकुवाका लागि अध्ययन गर्न काम उनको जिम्मा...

पुरा पढ्नुहोस