राजनीति

काठमाण्डाै । नेकपा एमालेका सचिव, सांसद एवम् पूर्व ऊर्जामन्त्री टोपबहादुर रायमाझी र उहाँका छोरा सन्दीप रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । नक्कली भुटानी शरणार्थी बनाएर नेपालीलाई अमेरिका पठाउने धन्दामा संलग्नता देखिएपछि प्रहरीले रायमाझीका बाबुछोरालाई...
पुरा पढ्नुहोस
रूपन्देही । विश्वासको मत लिएसँगै लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी सरकार विस्तारको तयारीमा जुटेका छन् ।विश्वासको मत पाए पनि कांग्रेस, माओवादी र साना दलको मन्त्रालय व्यवस्थापन प्रदेशस्तरबाट नहुने भएपछि चौधरी मंगलबार नै काठमाडौं पुगेका हुन् ।...
पुरा पढ्नुहोस
कपिलवस्तु । प्रतिनिधि सभा सदस्य तथा नेकपा एमालेका केन्द्रीय सदस्य बलराम अधिकारीले विकासका कार्यमा कहीँकतै राज्यका कानुन बाधक बनिरहेको बताउनु भएको छ । स्थानियहरुको आवश्यकतालाई मध्यनजर गर्दै आफुहरुले सहयोग गर्न खोजेपनि विभिन्न क्षेत्रमा राज्यका...
पुरा पढ्नुहोस
काठमाण्डाै । हत्या अभियोगमा फरार रहेका नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरी निलम्बनमा पर्नुभएको छ । सभामुख देवराज घिमिरेले कोइरीलाई निलम्बन गर्नुभएको र यो जानकारी संसद्को सूचना पार्टीमा टाँसिएको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।...
पुरा पढ्नुहोस
बुटवल । लुम्बिनी प्रदेशमा मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले विश्वासको मत लिँदा केन्द्रीय निर्देशनअनुसार तटस्थ बसेको राप्रपाले स्पष्ट पारेको छ। आज विश्वास मत राख्ने बेला राप्रपाले चौधरीको पक्ष वा विपक्षमा कतै पनि मत नहाल्ने निर्णय गरेको थियो ।राप्रपा सांसद...
पुरा पढ्नुहोस
दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चाैधरीले विश्वासकाे मत पाउनुभएको छ । आज मङ्गलवार बसेकाे लुम्बिनी प्रदेश सभाकाे पहिलाे अधिवेशनकाे दशाैँ बैठकबाट मुख्यमन्त्री चाैधरीले विश्वासकाे मत पाउनुभएको हो । चाैधरीले आठ दलका र एक स्वतन्त्र गरी ५३...
पुरा पढ्नुहोस
कपिलवस्तु । श्रमिक वर्गले संविधानमा लेखेपनि उचित पारिश्रमिक पाउन नसकेको जिफन्ट राष्ट्रिय कमिटि उपाध्यक्ष कमल गौतमले बताउनु भएको छ । जिफन्ट जिल्ला शाखा कपिलवस्तुले आज बाणगंगामा आयोजना गरेको १३४ औं अन्तरराष्ट्रिय श्रमिक दिवस कार्यक्रमलाई...
पुरा पढ्नुहोस
काठमाण्डाै । सरकार र राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनबीच सात बुँदे सहमति भएको छ । उपप्रधान, रक्षा एवम् कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पूर्णबहादुर खड्का र महावीर पुनले आज साेमवार सहमतिपत्रमा हस्ताक्षर गर्नुभएको...
पुरा पढ्नुहोस
काठमाण्डाै । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले केही पनि गर्न नसक्ने दाबी गर्नुभएको छ । नेपालीले पाएकाे उपलब्धिविरुद्ध विभिन्न प्रकारका शक्तिहरू सलबलाउन थाल्दा पनि सरकार गम्भीर नभएको ओलीको भनाइ थियो । अन्तर्राष्ट्रिय...
पुरा पढ्नुहोस
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्ना सकारात्मक पहलकदमी र निर्णयविरुद्ध चौतर्फी प्रहार भइरहेको बताएका छन्। उनले जनयुद्ध र जनआन्दोलनमा सहादत प्राप्त गरेकालाई शहीद घोषणा गर्ने विषय र अयोग्य लडाकुलाई दुई लाख रुपैया दिने प्रक्रिया...
पुरा पढ्नुहोस
