राजनीति

चितवन–२, तनहुँ–१ र बारा–२ मा आज उपचुनाव

काठमाण्डाै । चितवन–२, तनहुँ–१ र बारा–२ मा आज उपचुनाव हुँदैछ । प्रतिनिधि सभा सदस्य चयनका लागि आज बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान हुन लागेको हो । निर्धक्क भइ भोट खसाल्न मतदातालाई निर्वाचन आयोगले आग्रह गरेको...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेश : विश्वासको मतका लागि साना दललाई फकाउन प्रयास गर्दै एमाले

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले वैशाख ११ गते विश्वासको मत लिने तयारीसँगै साना दलहरूसँग संवादमा तीव्रता दिएका छन् । प्रदेशसभामा अल्पमतमा देखिएको सरकारले विश्वासको मत हासिल गर्नका लागि दलहरुसँग छलफल थालेको हो...

पुरा पढ्नुहोस
कार्यविधि नबन्दा लुम्बिनीमा सञ्चार प्रतिष्ठान गठनमा विवाद

रुपन्देही । लुम्बिनी प्रदेशमा सञ्चार प्रतिष्ठान गठनमा विवाद भएको छ । आन्तरिक तथा कानून मन्त्रालयअन्तर्गत रहने प्रतिष्ठान गठन विवादमा तानिएको हो । मन्त्रालयका सचिवलगायतका कर्मचारी प्रक्रिया नपु¥याइ प्रतिष्ठान गठन गर्न तयार छैनन् । तर सरकारको...

पुरा पढ्नुहोस
तीन दिनभित्र सिंहदरबारको फोहोर उठाउन महानगरलाई सर्वोच्चको आदेश

काठमाडौँ ।  सर्वोच्च अदालतले काठमाडौं महानगरपालिकालाई सिंहदरबारभित्रको फोहोर तीन दिनभित्र उठाउन अन्तरिम आदेश दिएको छ । अधिवक्ता पदमबहादुर श्रेष्ठले दायर गरेको रिटमा सुनुवाइ गर्दै न्यायाधीश प्रकाशमानसिंह राउतले सिंहरदरबारभित्रको क्षेत्र, राष्ट्रपतिको कार्यालय शितल निवास र...

पुरा पढ्नुहोस
त्रिविले सार्‍यो वैशाख १० गतेको परीक्षा

काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले यही वैशाख १० गते निर्धारित स्नातक तह प्रथम वर्षका वार्षिक परीक्षाहरु एक साता पछि सारेको छ  वैशाख १० गते उपनिर्वाचन हुन लागेको भन्दै त्रिविले सो दिनका परीक्षा...

पुरा पढ्नुहोस
उपाध्यक्ष विष्णु पौडेल र मबीच कुनै मतभेद छैन : शंकर पोखरेल

रूपन्देही । नेकपा एमालेका महासचिव तथा लुम्बिनीका संस्थापक मुख्यमन्त्री शंकर पोखरेलले पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेल र आफ्नोबीचमा कुनै विवाद नरहेको बताएका छन् ।पार्टीको लुम्बिनी प्रदेश कमिटीले बुटवलमा आयोजना गरेको मिसन ग्रासरूट समीक्षामा नेताहरूले उठाएको...

पुरा पढ्नुहोस
राष्ट्रपति पौडेललाई थप उपचारका लागि दिल्लीस्थित एम्स पुर्‍याइयो

काठमाडौँ  । राष्ट्रपति रामचन्द्र पौडेललाई उपचारार्थ भारतको राजधानी नयाँ दिल्लीस्थित अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) मा पुर्‍याइएको छ । स्वास्थ्यमा सुधार नभएपछि राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका लागि एयर एम्बुलेन्सबाट बुधबार बिहान...

पुरा पढ्नुहोस
काठमाण्डौमा गृहमन्त्री श्रेष्ठविरुद्ध मिटरब्याज पीडितहरुको प्रदर्शन

काठमाण्डाै । शान्तिपूर्ण आन्दोलनमा प्रहरीले बल प्रयोग गरेको भन्दै मिटरब्याज पीडितहरुले काठमाण्डाैमा प्रदर्शन गरेका छन् । हिजो सोमवार शान्तिबाटिकामा प्रहरीको लाठी प्रहारबाट घाइते समेत भएका उनीहरुले आज गृहमन्त्री नारायणकाजी श्रेष्ठविरुद्ध  नाराबाजी लगाउँदै काठमाण्डाैको माइतीघर मण्डलामा...

पुरा पढ्नुहोस
सरकारका योजनालाई सफल पार्न श्रमदान अति आवश्यक : मुख्यमन्त्री गिरी

कपिलवस्तु । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले सरकारका योजना सहि रुपमा सम्पन्न गर्न र ति योजनालाई प्रभावकारी रुपमा निरन्तरता दिनको लागि जनताको श्रमदान अति आवश्यक रहेको बताउनु भएको छ । सम्पन्न भएका योजनामा जनताको...

पुरा पढ्नुहोस
मुख्यमन्त्री गिरीले ११ गते विश्वासको मत लिने

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले ११ वैशाखमा विश्वासको मत लिने भएका छन्। प्रदेश सभाको बैठक ११ गते बिहान ११ बजे आयोजना गरिएको प्रदेश सभा सचिव दुर्लभकुमार पुनले बताए । ८७ सांसदमध्ये लुम्बिनीमा बहुमतका...

पुरा पढ्नुहोस