राजनीति

भैरहवा बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा सागर न्यौपाने निर्वाचित

बुटवल । भैरहवा बहुमुखी क्याम्पसका स्ववियु सभापतिमा अनेरास्ववियूका सागर न्यौपाने निर्वाचित भएका छन् । अनेरास्ववियुका सागर न्यौपाने न्यौपानेले ५ सय ५१ मत लिएर निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी अखिल क्रान्तिकारीका मनिष ढकालले ३...

पुरा पढ्नुहोस
बजार अनुगमन गर्नुस्, राजस्व छली रोक्नुस् : प्रधानमन्त्री प्रचण्ड

काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आन्तरिक राजस्व कार्यालय, राजस्व अनुसन्धान विभाग र वाणिज्य विभागलाई संयुक्तरूपमा बजार अनुगमन प्रभावकारी बनाउन निर्देशन दिनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बिहीवार आयोजित छलफलमा प्रधानमन्त्रीले संयुक्तरूपमा...

पुरा पढ्नुहोस
प्रधानमन्त्रीलाई जनता तर्साउने छुट छैन : महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री नडराएसम्म जनता डरबाट मुक्त हुन नसक्ने बताएका छन्। बिहीबार सामुदायिक रेडियो प्रसारक संघको कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले प्रधानमन्त्री डराउनुपर्ने बेला आएको बताएका हुन्। उनले प्रधानमन्त्रीले नागरिक...

पुरा पढ्नुहोस
राहुल गान्धीलाई मानहानी मुद्दामा २ वर्षकाे जेल सजाय

एजेन्सी ।  भारतको गुजरात प्रदेशको सूरतको एक अदालतले कांग्रेस नेता राहुल गान्धीलाई आपराधिक मानहानीसँग जोडिएको एक मुद्दामा दोषी ठहर गरेको छ । सन् २०१९ को यो विषय ‘मोदी सरनेम’ लाई लिएर कांग्रेस नेता गान्धीको एक...

पुरा पढ्नुहोस
भोलिसम्म प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने लुम्बिनी माओवादीको तयारी

बुटवल । लुम्बिनीमा प्रमुख सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रले मुख्यमन्त्री लिला गिरीलाई दिएको समर्थन फिर्ता लिने भएको छ । राष्ट्रपति निर्वाचनसंगै केन्द्रमा फेरिएको सत्ता समीकरण अनुसार नेकपा एमालेबाट मुख्यमन्त्री बनेका गिरीलाई दिएको समर्थन फिर्ता...

पुरा पढ्नुहोस
दलित भएकै कारण काठमाडौंमा डेरा नपाएको सांसदको आक्रोश

काठमाडौं ।  दलित समुदायले सहर तथा सहरी क्षेत्रमा डेरा नपाएको र विभेदमा परेको भन्ने समाचार बेला बेलामा सार्वजनिक हुने गरेको छ। दलित समुदायका मानिसलाई डेरामा राख्नु हुँदैन भन्ने सोच भएका मानिसका कारण यस्ता विभेद समाजमा...

पुरा पढ्नुहोस
अनौपचारिक क्षेत्रलाई समेत सामाजिक सुरक्षा कोषमा समेटिने छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रलाई समेत सामाजिक सुरक्षा कोषमा समेटिने बताएका छन् । वैदेशिक रोजगारीमा भएका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा समेट्न कार्यक्रममा बोल्दै उनले सबैलाई सामाजिक सुरक्षा कोषमा जोड्ने प्रतिबद्धता जनाए...

पुरा पढ्नुहोस
शान्ति प्रक्रियालाई जतिसक्दो छिटो टुंग्याउनुपर्छ : थापा

काठमाडौँ  । कांग्रेसका महामन्त्री गगन थापाले शान्ति प्रक्रियाका बाँकी कामलाई छिटोभन्दा छिटो टुंगोमा पुर्‍याउनुपर्ने बताएका छन् । गिरिजाप्रसाद कोइरालाको १३ औँ स्मृति दिवसका सन्दर्भमा नेपाल प्रेस युनियनले मंगलबार आयोजना गरेको नागरिक स्वतन्त्रताका लागि गिरिजाप्रसाद...

पुरा पढ्नुहोस
प्रधानमन्त्री प्रचण्डविरुद्ध बानेश्वरमा नाराबाजी, ३ जना पक्राउ

काठमाण्डौ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध बानेश्वरमा नाराबाजी भएको छ । मङ्गलवार प्रधानमन्त्री दाहाल ५८ औँ अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मूलन सार्वजनिक समारोहमा जाँदै गर्दा तीन जना युवाले उहाविरुद्ध नाराबाजी गरेका हुन् । कार्यक्रममा एक युवाले...

पुरा पढ्नुहोस
छुवाछूत र जातीय हिंसाविरुद्ध उभिन प्रधानमन्त्रीको आग्रह

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्पूर्ण नेपालीलाई छुवाछूत र जातीय हिंसाविरुद्ध उभिन आग्रह गरेका छन् ।अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवसका अवसरमा आज शुभकामना दिँदै उनले सभ्य र सु–संस्कृत समाज निर्माणका लागि आग्रह गरेका...

पुरा पढ्नुहोस