राजनीति

देउखुरी। लुम्बिनी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले जनशक्तिको कमीका कारण योजनाहरू कार्यान्वयनमा समस्या भएको दाबी गरेको छ। जनशक्तिसँगै बजेटको अभाव र स्थानीय सरकारसँग समन्वय नहुँदा समस्या भएको मन्त्रालयले जनाएको हो। योजनाहरूको अर्ध वार्षिक समीक्षा गर्दै...
पुरा पढ्नुहोस
कपिलवस्तु । नेकपा माओबादी केन्द्र कृष्णनगर नगर कमिटीको नगर बैठक तथा कार्यकर्ता प्रशिक्षण कार्यक्रम मुस्लिम कमिटी हालमा सम्पन्न भएको छ । नेकपा माओबादी केन्द्र कृष्णनगर नगर अध्यक्ष जाबेद आलम खा को अध्यक्षता प्रमुख अतिथि...
पुरा पढ्नुहोस
काठमाण्डाै । त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावका लागि उत्साहपूर्वक विद्यार्थी सङ्गठन दर्ता गरिएका छन् । शुक्रबार बेलुकासम्म उत्साहपूर्वक क्याम्पसमा विद्यार्थी सङ्गठनले आ–आफ्नो सङ्गठन दर्ता गराएका हुन् । त्रिवि विद्यार्थी कल्याण तथा...
पुरा पढ्नुहोस
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले देशमा अहिले उल्टो गठबन्धन भइरहेको बताएका छन् । देश र जनताको हित रक्षामा गठबन्धन हुनुपर्नेमा दलहरूले संविधानको रक्षाका लागि गठबन्धन गरिरहेको उनको भनाइ छ ।संविधान गीता,...
पुरा पढ्नुहोस
काठमाडौं । संघीयता खारेजी र हिन्दु राष्ट्र कायम गर्ने माग राख्दै राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले काठमाडौंमा प्रदर्शन गरेको छ । व्यवसायी दुर्गा प्रसाईँ नेतृत्वको महअभियानले काठमाडौंको माइतीघरमा भेला भइ नयाँ बानेश्वरसम्म...
पुरा पढ्नुहोस
काठमाडौँ । युवराज पौडेल ‘सफल’ को नेतृत्वमा नेपाल समाजवादी मोर्चा घोषणा भएको छ । शनिबार राजधानीमा पत्रकार सम्मेलन गरी पौडेलको नेतृत्वमा समाजवादी मोर्चा घोषणा गरिएको हो । मोर्चाको संयोजकमा युवराज आफैं रहेका छन् ।...
पुरा पढ्नुहोस
काठमाण्डाै । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल आयुर्वेदका लागि सही र उचित गन्तव्यस्थल भएको बताउनुभएको छ । शुक्रवार आजदेखि काठमाण्डौमा सुरु भएको सातौँ अन्तर्राष्ट्रिय आयुर्वेद महासभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । प्रधानमन्त्री प्रचण्डले पछिल्लो...
पुरा पढ्नुहोस
काठमाडौँ। त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले आउँदो चैत ५ गते सञ्चालन गर्न लागेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन प्रक्रिया आज (शुक्रबार) देखि सुरु हुँदै छ। प्रत्येक क्याम्पसमा क्याम्पस प्रमुख संरक्षक हुने गरी निर्वाचन समिति गठन गरिएको छ। उक्त...
पुरा पढ्नुहोस
बुटवल । केन्द्रमा राजनीतिक समीकरण फेरिएपछि लुम्बिनी प्रदेशमा एमालेले आफ्नो सरकार टिकाउन विभिन्न प्रयास जारी राखेको छ ।एमालेले आफ्नो नेतृत्वको सरकार टिकाउन सत्ता साझेदार दलहरूसँग छलफललाई तीव्रता दिएको छ । केन्द्रमा समीकरण फेरिए पनि...
पुरा पढ्नुहोस
रूपन्देही । लुम्बिनी प्रदेशसभाको बुधबारको छैटौं बैठकमा प्रदेशसभा सदस्यले विशेष समय माग गर्दै सार्वजनिक सरोकारका विषय उठाएका छन् । बैठकमा बोल्ने सदस्यहरूले कृषिमा मल बीउको व्यवस्था, स्वास्थ्यमा नागरिकको सहज पहुँच, चुलिँदो आर्थिक संकट र बैंकको...
पुरा पढ्नुहोस
