राजनीति

रास्वपा खारेजीको माग गर्दै तेस्रोपटक निवेदन

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी खारेजीको माग गर्दै निर्वाचन आयोगमा उजुरी परेको छ। आइतबार युवराज सफल पौडेलले निर्वाचन आयोगमा रवि लामिछाने नेतृत्वको रास्वपा खारेजीको माग गर्दै तेस्रोपटक निवेदन दिएका हुन्। उनले सभापति लामिछानेलाई सर्वोच्च अदालतले अनागरिक एवं...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशको मुख्य न्यायाधिवक्तामा खुमाकान्त पौडेल

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले अधिवक्ता खुमाकान्त पौडेललाई मुख्य न्यायाधिवक्ता नियुक्त गरेका छन् । लुम्बिनी प्रदेश कानून आयोगका पूर्व सदस्य रहेका पौडेललाई मुख्यमन्त्री गिरीले प्रदेश सरकारको मुख्य न्यायाधिवक्ता पदमा नियुक्त गरेका हुन् ।...

पुरा पढ्नुहोस
हुलाक सेवाको संरचनालाई परिवर्तन गर्न लागिएको छ : सञ्चारमन्त्री शर्मा

देउखुरी । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले हुलाक सेवाको परम्परागत संरचनालाई परिवर्तन गर्न लागिएको जानकारी दिनुभएको छ । नेपाल पत्रकार महासङ्घ, नेपाल प्रेस युनियन, प्रेस चौतारी नेपाल, प्रेस सेन्टर र प्रगतिशील पत्रकार सङ्घ दाङद्वारा...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद विस्तार, आज शपथ

बुटवल । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद विस्तार भएको छ । मुख्यमन्त्री लिला गिरीले सत्ता साझेदार ४ दलका ७ जना मन्त्रीलाई नियुक्त गर्नुका साथै मन्त्रीहरुको कार्य विभाजन गरेका हुन् । पुस २७ गते विना विभागीय मन्त्री...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेश: बिना विभागीय मन्त्री केसीले दिइन् राजीनामा

रुपन्देही । लुम्बिनी प्रदेशका बिना विभागीय मन्त्री कृष्णा केसीले राजीनामा दिएकी छन् । मन्त्रालय छनोटमा असन्तुष्टि भएको कारण उनले राजीनामा दिएको बुझिएको छ। नेकपा (माओवादी केन्द्र) को तर्फबाट बिना विभागीय मन्त्री बनेकी केसी राजीनामा दिएको...

पुरा पढ्नुहोस
विष्णु पन्थी लुम्बिनी प्रदेशको स्वास्थ्यमन्त्री बन्ने

कपिलवस्तु । लुम्बिनी प्रदेशको स्वास्थ्य, मन्त्रीे कपिलवस्तुका विष्णु पन्थी बन्ने भएका छन। लुम्बिनी प्रदेशमा आइतबार मन्त्रिपरिषद् विस्तार हुने भएको छ । लुम्बिनी प्रदेश सरकारले पन्थीलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिने बताईएको छ । कपिलबस्तु क्षेत्र नं...

पुरा पढ्नुहोस
हात्तिपाइले रोग विरुद्धको औषधि खान कोहि छुट्नु हुँदैनः मेयर श्रेष्ठ

कपिलवस्तु। कपिलवस्तु बुद्धभूमि नगरपालिकाका नगर प्रमुख केशव कुमार श्रेष्ठले हात्तिपाइले रोग विरुद्धको औषधि खान कोहि छुट्नु नहुने बताउनु भएको छ । मेयर श्रेष्ठले बुद्धभूमि लगाएत जिल्लाका सबै नागरीकलाई एक सय प्रतिशत खुवाउनुपर्नेमा जोड दिनुभएको...

पुरा पढ्नुहोस
कुटाइ खाएका चिकित्सकसँग राष्ट्रपतिले माफी माग्नुपर्छ : ज्ञानेन्द्र शाही

काठमाडौं ।राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले वीर अस्पतालका चिकित्सकमाथि कुटपिट गर्ने प्रहरीलाई तत्काल कारबाही गर्न माग गरेका छन्। शनिबार बिहान सामाजिक सञ्जालमार्फत प्रतिनिधिसभा सदस्यसमेत रहेका प्रवक्ता शाहीले  शुक्रबार भएको राष्ट्रपतिको सवारीका क्रममा राष्ट्रिय ट्रमा सेन्टरका वरिष्ठ...

पुरा पढ्नुहोस
भ्रष्टाचार विरुद्ध वर्तमान सरकार हदैसम्म निर्मम हुन्छ : प्रधानमन्त्री प्रचण्ड

काठमाण्डाै । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचारका विरुद्ध वर्तमान सरकार हदैसम्म निर्मम हुने बताउनुभएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३२औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै शनिवार आज प्रधानमन्त्री प्रचण्डले यस्तो बताउनुभएको...

पुरा पढ्नुहोस
पुरानै गठबन्धन कायम हुनसक्छ: नेता सिंह

दाङ । नेपाली कांग्रेस केन्द्रीय सदस्य एवं पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंह मुलुकको राजनीतिक स्थायित्वका लागि पुरानो राजनीतिक गठबन्धन कायम हुने संकेत गर्नुभएको छ । मुलुक र जनताको हितका निमित्त राजनीतिक समिकरण फेरबदल भइरहने र अव...

पुरा पढ्नुहोस