राजनीति

केन्द्रमा भएको सत्ता समीकरण फेरबदलको असर लुम्बिनीमा पनि

बुटवल । केन्द्रमा सत्ता समीकरण फेरबदलसँगै लुम्बिनी प्रदेशमा नेपाली कांग्रेस नेतृत्वको सरकार सङ्कटमा परेको छ । केन्द्रमा नेकपा माओवादी केन्द्रले एमाले, रास्वपा, जसपा लगायतका दलसँग मिलेर नयाँ गठबन्धन बनाएसँगै लुम्बिनी प्रदेश सरकार परिवर्तन हुने...

पुरा पढ्नुहोस
म नमर्दासम्म देशमा उथलपुथल भई नै राख्छ: प्रधानमन्त्री दाहाल

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले फेरिएको राजनीतिक समीकरण निरन्तरतामा क्रमभंगता भएको बताएका छन् । पटक(पटक निरन्तरतामा क्रमभंगता गर्ने माओवादीको विशेषता नै रहेको माओवादी अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहालको भनाइ छ । सोमबार सत्ता समीकरण बदलिएसँगै राष्ट्रिय...

पुरा पढ्नुहोस
नयाँ गठबन्धनका सबै दलले पहिलो चरणमा एक/एक मन्त्री पठाउने

काठमाडौ । नयाँ सत्ता गठबन्धन बनेपछिको नयाँ मन्त्रिपरिषद्‌मा गठबन्धनमा रहेका सबै दलले एक/एक जना मन्त्री पठाउने भएका छन् । नयाँ गठबन्धनमा नेकपा माओवादी केन्द्र, नेकपा एमाले, रास्वपा र जसपा छन् । यी चारै पार्टीबाट एक/एक...

पुरा पढ्नुहोस
राष्ट्रियसभामा निर्वाचित १९ सांसदले शपथ लिए

काठमाडौं । राष्ट्रियसभामा निर्वाचित १९ सांसद्ले सोमबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।गत माघ ११ गते सम्पन्न चुनावबाट निर्वाचित भएका १९ सांसदहरूले आज बिहान साढे ११ बजे पद तथा गोपनीयताको शपथ ग्रहण...

पुरा पढ्नुहोस
एमाले, माओवादी, रास्वपा र जसपाको नयाँ सरकार, आजै केही मन्त्रीलाई सपथको तयारी

काठमाण्डौ । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको असमझदारीका कारण वर्तमान सत्ता गठबन्धन भत्किएको छ । अब नेकपा एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीको सरकार बन्ने पक्का भएको छ । नयाँ सरकारमा...

पुरा पढ्नुहोस
भत्कियो सत्ता गठबन्धन, एमाले सहितको मन्त्रिपरिषद् आजै बनाउने

काठमाडौं । अन्ततः सत्ता गठबन्धन भत्किएको छ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच सत्ता सहकार्य गर्ने सहमति जुटेसँगै नेपाली कांग्रेस नेतृत्वको गठबन्धन भत्किएको हो । आइतबार रातिसम्म चलेको कांग्रेस र माओवादी केन्द्रको बैठकले...

पुरा पढ्नुहोस
संक्रमणकालीन न्याय सम्बन्धी विधेयक छिट्टै पारित : मन्त्री शर्मा

रुपन्देही । सञ्चार तथा सूचनाप्रविधि मन्त्री रेखा शर्माले संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक संसदबाट छिट्टै पारित गर्ने बताएकी छन् ।आइतबार दाङको घोराहीमा सहिदहरूको सालिक माल्यार्पण गर्दै मन्त्री शर्माले द्वन्द्वको समयमा भएका घटनाहरूलाई निर्क्योल गरी शान्ति...

पुरा पढ्नुहोस
सत्ता गठबन्धन कुनैपनि बेला टुट्न सक्छ: एमाले उपाध्यक्ष पौडेल

जनकपुर । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले गठबन्धन आफैँ भित्रका समस्या र अन्तरविरोधले टुट्ने दाबी गरेका छन् । आइतबार जनकपुरमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले गठबन्धन भित्रका तमासाहरु आफूहरुले हेरिरहेको बताए । मुलुक सत्ता गठबन्धनको कारणले चौतर्फी...

पुरा पढ्नुहोस
प्रदेश संघ र स्थानीय तह जोड्ने महत्त्वपूर्ण सेतुः प्रधानमन्त्री

दाङ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रदेश संरचना संघ र स्थानीय तहलाई जोड्ने महत्त्वपूर्ण सेतु भएको बताएका छन्।लुम्बिनी प्रदेश सभाको तेस्रो अधिवेशनको दोस्रो बैठकलाई सम्बोधन गर्दै उनले प्रदेश संरचना संघ र प्रदेशलाइ जोड्ने महत्त्वपूर्ण...

पुरा पढ्नुहोस
बुद्द शिक्षाको प्रचारका लागि देशव्यापी अभियान चलाउनुपर्छ: प्रधानमन्त्री

कपिलवस्तु । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गौतम बुद्धको आधारभूत शिक्षा प्रवाहका लागि देशव्यापी जागरण अभियान सञ्चालन गर्नुपर्ने बताएका छन्।लुम्बिनी बौद्ध विश्वविद्यालयका कुलपति प्रधानमन्त्री दाहालले उक्त विश्वविद्यालयको १५औँ सभालाई आज सम्बोधन गर्दै शान्तिको सन्देश प्रवाहमा...

पुरा पढ्नुहोस