राजनीति

काठमाडौं । एमालेको पूूर्व उपमहासचिव घनश्याम भुसाल आज नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्ने भएका छन्। एमालेभित्रका आफू निकट नेताहरुलाई समेत एकीकृत समाजवादीमा लैजाने रणनीति अनुसार भुसालले पार्टी प्रवेशको तयारी गरेका हुन्। एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लगायत...
पुरा पढ्नुहोस
कपिलवस्तु । कपिलवस्तुमा मनोमानी ढंगले विधालय व्यवस्थापन समिति गठन गरिएको छ । कपिलवस्तु जिल्लाको सदरमुकाम तौलिहवा स्थित रहेको सबैभन्दा पुरानो तथा एतिहासिक मावि श्री बुद्ध पदम माध्यमिक विद्यालय तौलिहवा कपिलवस्तुको बिधालय ब्यवस्थापन समिति मानमानी...
पुरा पढ्नुहोस
बुटवल । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त लिला गिरीले विहिबार पद तथा गोपनियताको सपथ लिएका छन् । लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले गिरीलाई प्रदेश राजधानी दाङको राप्ती उपत्यकामा सपथ खुवाएका हुन् । गिरीलाई संविधानको धारा...
पुरा पढ्नुहोस
चितवन । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सुरक्षा निकायलाई आदेश होइन कानुनको पालना गर्न निर्देशन दिएका छन्। आज भरतपुर विमानस्थलको पार्किङस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले देशभरका प्रमुख जिल्ला अधिकारीहरुलाई उच्च मनोबलका साथ काम गर्न निर्देशन...
पुरा पढ्नुहोस
रुपन्देही । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले ससदीय दलका नेता लीला गिरी नियुक्त भएका छन्। प्रदेश प्रमुख अमिक शेरचनले बुधबार गिरीलाई संविधानको धारा १६८९२० बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। प्रदेश प्रमुख शेरचनले हार्दिक बधाई दिँदै...
पुरा पढ्नुहोस
रूपन्देही । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा एमाले नेता लीला गिरीलाई प्रस्ताव गर्दै ७ दलले सरकार गठनका लागि दाबी पेस गरेका छन् । प्रदेश प्रमुख अमिक शेरचनले दलहरूलाई बुधबार ४ बजेभित्रै सरकार गठनका लागि दाबी पेस...
पुरा पढ्नुहोस
जनकपुरधाम । मधेश प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी जसपा संसदीय दलका नेता सरोज कुमार यादव नियुक्त भएका छन् । प्रदेश प्रमुख हरिशंकर मिश्रले आज यादवलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । त्यसअघि यादवले ६३ सांसदको समर्थन...
पुरा पढ्नुहोस
काठमाडौं । आज लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेमा मुख्यमन्त्री चयन हुँदै छन् । प्रदेश प्रमुखहरूले सरकार गठन गर्न दिएको म्याद सकिने भएकोले यी तीनवटै प्रदेशले आज मुख्यमन्त्री पाउने भएका हुन् । केन्द्रमा शीर्ष नेताहरूबीच भएको...
पुरा पढ्नुहोस
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदबाट विश्वासको मत प्राप्त गरेका छन्। प्रतिनिधिसभामा मंगलबार भएको मत विभाजनमा प्रचण्डले राखेको विश्वासको मत दिइयोस् भन्ने प्रस्तावको पक्षमा २ सय ६८ सांसदले मतदान गरे। विपक्षमा २ मत पर्यो।...
पुरा पढ्नुहोस
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवाले ुडेमोक्रेसीुको नयाँ भाष्य बनाएको टिप्पणी गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने कांग्रेसको निर्णयप्रति व्यंग्य गर्दै ओलीले देउवालाई डेमोक्रेसीको नयाँ भाष्य...
पुरा पढ्नुहोस