विशेष

नेपालमा टिकटक बन्द गर्ने सरकारकाे निर्णय

काठमाण्डाै ।सरकारले देशभरि भिडियाे शेयरिङ एप टिकटक चल्न नदिने भएको छ । आज साेमवार बसेको मन्त्रिपरिषद्को बैठकले टिकटक बन्द गराउने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिनुभयो । टिकटकमा पछिल्लो समय...

पुरा पढ्नुहोस
रुपन्देहीको ओमसतियाबाट २ लाख बराबरको अवैध मिठाई बरामद

बुटवल । भारतबाट नेपाल भित्राइएको २ लाख बराबरको मिठाई रुपन्देही प्रहरीले बरामद गरेको छ । भन्सार नाकाबाट नेपाल भित्रिएको ५२ कार्टुन मिठाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरी टोलीले ओमसतिया ४ बालापुरबाट बरामद गरेको...

पुरा पढ्नुहोस
तिहारको तेस्रो दिन आज गाईको पूजा गरी मनाइँदै

काठमाण्डाै । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज गाईको पूजा गरी मनाइँदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई...

पुरा पढ्नुहोस
लक्ष्मीपूजाका दिनमा बाँकेका तीन स्थानमा आगलागी

खजुरा। लक्ष्मीपूजाका दिनमा बाँकेका विभिन्न तीन स्थानमा आगलागीका घटना भएका छन् । एक स्थानमा लक्ष्मीपूजाका लागि बालिएको दियोबाट आगो सल्केर आगलागी भएको हो भने अन्य दुई स्थानमा भने विद्युत् सर्ट भएर आगलागी भएको हो...

पुरा पढ्नुहोस
स्व. पुरुषोत्तम आचार्यको स्मृतिमा सङ्कलित सम्पादित स्मृतिग्रन्थ लोकार्पण

कपिलवस्तु । समाज रुपान्तरणमा पुरुषोत्तमको योगदान महत्त्वपूर्ण रहेको लुम्बिनी प्रदेशका निवर्तमान मुख्यमन्त्री लिला गिरिले बताउनु भएको छ । समाजसेवी एंव शिक्षासेवी स्वर्गीय पुरुषोत्तम आचार्यको स्मृतिमा संकलित सम्पादित स्मृतिग्रन्थ लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो...

पुरा पढ्नुहोस
नवलपरासीमा भएको दुर्घटनामा मृत्यु भएका ७ जनाकै सनाखत

पूर्वी नवलपरासी । पूर्वी नवलपरासीको देवचुली गोरे घुम्तीमा आइतबार भएको बलेरो दुर्घटनामा परी ज्यान गुमाउने ७ जनाकै सनाखत भएको छ । जिपमा चढेका सबै ७ जनाको मृत्यु भएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार अर्यालको...

पुरा पढ्नुहोस
बर्दियामा ४० किलो सुकुटी र दुई थान भरुवा बन्दुकसहित चार जना पक्राउ

बर्दिया । बर्दियामा जरायाेकाे ४० किलाे सुकुटी र दुई थान भरुवा बन्दुकसहित चार जना पक्राउ परेका छन् । बर्दिया राष्ट्रिय निकुञ्जकाे सुरक्षार्थ खटिएको नेपाली सेना र निकुञ्जको संयुक्त गस्ती टोलीले बराहताल गाउँपालिका-१ तेलपानीबाट उनीहरुलाई पक्राउ...

पुरा पढ्नुहोस
नवलपुरमा भएको जिप दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या सात पुग्यो

नवलपुर। नवलपुरको देवचुली नगरपालिका –८ मुण्डेमा जिप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ७ पुगेको छ । घाइते एक जनाको पनि चितवनमा उपचारको क्रममा केहीबेर अघि मृत्यु भएपछि मृतकको संख्या सात पुगेको नवलपुर प्रहरीले जनाएको छ...

पुरा पढ्नुहोस
भूकम्प प्रभावितलाई तिहारले छोएन, प्रभावित क्षेत्रमा खाने अन्नको समेत अभाव

काठमाण्डौ । भूकम्प प्रभावित क्षेत्र जाजरकोट, रुकुम पश्चिमलगायतका जिल्लालाई यस वर्षको तिहारले छोएको छैन । तिहारमा सफासुग्घर र झकिझकाउ बनाउनुपर्ने घर नै भत्किएका छन् । परिवार र आफन्तसँग रमाइलो गर्नुपर्ने बेला मन कुँडिएको छ...

पुरा पढ्नुहोस
कपिलवस्तुको लक्ष्मणघाटमा पुर्णिमा मेला तथा बृहत साँस्कृतिक कार्यक्रम हुदैं

उपकार अनलाईन, रुपन्देही । कपिलवस्तुको बाणगंगा नगरपालिकाको लक्ष्मणघाटमा लक्ष्मणघाट सामाजिक बिकास केन्द्रको आयोजनामा सदाका बर्षहरुमा झै यस बर्ष पनि मंसिर ११ देखी १३ गते सम्म तिन दिने लक्ष्मणघाट पुर्णिमा मेला तथा बृहत साँस्कृतिक कार्यक्रम...

पुरा पढ्नुहोस