विशेष

बुटवल । पाल्पाको तिनाउमा चिच्याएर बर माग्ने सत्यवती मेलाबाट यो वर्ष ३२ लाख ८१ हजार ८ सय ७० रुपैंया भेटी संकलन भएको छ । नगदसँगै करिब १० लाल सुन समेत संकलन भएको तिनाउ गाउँपालिकाका...
पुरा पढ्नुहोस
उपकार अनलाइन, सैनामैना बाणगंग। १५ औँ कपिलवस्तु महोत्सवको मुख्य आकर्षणका रुपमा रहेको १३ औं कपिलवस्तु डान्स आईडलको अडिसन यही मंसिर ८ गतेदेखि सुरु हुने भएको छ । मंसिर ८ गते कपिलवस्तु उद्योग बाणिज्य संघको कार्यालय...
पुरा पढ्नुहोस
उपकार अनलाइन, सैनामैना । बाणगंगा नगरपालिकाका बजार क्षेत्र भोलि मंगलबारदेखि पुनः साप्ताहिक रुपमा बन्द हुने भएका छन् । बाणगंगाका बजार क्षेत्र मंगलबार बजार बन्द हुने गरेको भए पनि चाडपर्वलाई लक्षित गरि मंगलबार पनि खुला...
पुरा पढ्नुहोस
उपकार अनलाइन, सैनामैना । सैनामैना नगरपालिकाले बुटवल गोरुसिंगे सडक निर्माणका क्रममा सैनामैना ७ स्थित औद्योगिक ग्राम क्षेत्रको जग्गामा क्रसर राख्न दिने निर्णय गरेकोमा सैनामैनाका राजनैतिक दल, नागरिक समाज र स्थानीय जनताले उक्त निर्णय तत्काल फिर्ता...
पुरा पढ्नुहोस
काठमाडौं । बुटवल-नारायणगढ सडक खण्ड विस्तारमा भइरहेको ढिलासुस्तीको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले आज छलफल गर्दै छन् । छलफलका लागि रुपन्देही, नवलपरासी र नवलपुर गरी तीन जिल्लाका जनप्रतिनिधिहरुलाई बोलाएका हुन् । संघीय सांसद, विभागीय मन्त्री,...
पुरा पढ्नुहोस
बुटवल । पाल्पाको तिनाउ गाउँपालिका-४ सत्यवती ताल तथा मन्दीरमा जारी सत्यवती मेलाको आज मुख्य दिन दर्शालु तथा भक्तजनको घुइचो लागेको छ । कार्तिक शुक्ल पूर्णिमाको अवसर मनाइने मेलामा विशेष गरी आज राती सत्यवती बजैसँग...
पुरा पढ्नुहोस
दाङ । चीनको सिचुआन प्रदेश सरकारको आयोजनामा भएको अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन त्यहाँ पुगेका लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रदेश सरकार र चीनको सिचुआन प्रदेश सरकार बीच पर्यटन प्रवर्द्धनमा सहकार्य गरिने बताएका छन्...
पुरा पढ्नुहोस
दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकाललाई दिएका छन । मुख्यमन्त्री आचार्य छिमेकी राष्ट्र चीन भ्रमणमा जान लागेका कारण आफु नफर्किदा सम्मकोलागि मन्त्री ढकाललाई कार्यवाहक...
पुरा पढ्नुहोस
भैरहवा । रुपन्देहीको सीमा क्षेत्रबाट राजस्व छलीको आशंकामा सामान नियन्त्रणमा लिएर फर्किने क्रममा सुरक्षाकर्मीको सवारीसाधनमा ठूलो सङ्ख्यामा आएका तस्करहरुको समूहले ढुंगामुढा गरेका छन् । हिजो (विहिबार) बेलुकी ६ बजे लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नम्बर...
पुरा पढ्नुहोस
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआइए) आजदेखि करिब पाँच महिना दैनिक १० घण्टा बन्द हुने भएको छ । नेपाल नागरिक उड्यान प्राधिकरण (क्यानं) का अनुसार विमानस्थलको स्तरोन्नतिका लागि आजबाट दैनिक १० घण्टा उडान बन्द...
पुरा पढ्नुहोस