विशेष

रुपन्देही बाट स्रोत नखुलेको १० लाख नगदसहित तीन भारतीय नागरिक पक्राउ

भैरहवा। रुपन्देहीको बेलहिया नाकाबाट स्रोत नखुलेको १० लाख भारुसहित तीन जना पक्राउ परेका छन् । १० लाख भारतीय रुपियाँसहित तीन जना भारतीय नागरिकलाई सशस्त्र प्रहरी बल नेपालको प्रस्तावित सीमा सुरक्षा गुल्म (बिओपी) डण्डाको टोलीले...

पुरा पढ्नुहोस
स्वर्गीय बरालको परिवार सङ्ग सिङ्गो पार्टी छ : रमेश प्रसाईं

कपिलवस्तु । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रिय सदस्य रमेश प्रसाईंले स्वर्गीय रोम बरालको परिवार सङ्ग सिङ्गो पार्टी पङ्ती रहेको बताउनु भएको छ । गत असोज १० गते राति मोटरसाइकल दुर्घटनामा ज्यान गुमाउनु भएका रास्वपा प्रदेश...

पुरा पढ्नुहोस
बाणगंगा मा.वि. गजेहडामा नयाँ कार्यसमिति, अध्यक्ष पछि चयन गरिने

कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ४ गजेहडामा रहेको बाणगंगा माध्यमिक विद्यालयमा नयाँ व्यवस्थापन समिति तथा शिक्षक अभिभावक संघ गठन गरिएको छ । आज नगर शिक्षा युवा तथा खेलकुदा शाखा प्रमुख खिम बहादुर...

पुरा पढ्नुहोस
सिरहामा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, २५ घाइते

 जनकपुरधाम । सिरहामा यात्रुबाहक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने २५ जना यात्रु घाइते भएका छन् । आइतबार दिउँसो सप्तरीको राजविराजबाट जनकपुरतर्फ आउँदै गरेको ना ४ ख ७१८७ नम्बरको यात्रुबाहक बस स्प्रिङ...

पुरा पढ्नुहोस
लुम्बिनीमा सरकार विस्तारको गाँठो फुक्न सकेन

दाङ । लुम्बिनी प्रदेशमा सरकार विस्तारको गाँठो अझै फुकेको छैन। सरकार गठन भएको पाँच महिना पुगेपनि खानेपानी, उद्योग र वन मन्त्रालय मन्त्रीविहीन छन् । मुख्यमन्त्री डिल्लीबहादुर चौधरी गत वैशाख १४ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए।...

पुरा पढ्नुहोस
पेट्राेलियम पदार्थकाे मूल्यवृद्धि फिर्ता लिन निगमलाई सरकारकाे निर्देशन

काठमाण्डाै । सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन नेपाल आयल निगमलाई निर्देशन दिएको छ । आज आइतवार बसेको मन्त्रिपरिषद्को बैठकले चाडबाडको बेलामा मूल्यवृद्धि गर्नु अनुचित भएको भन्दै निगमलाई फिर्ता लिन निर्देशन दिएको सञ्चार तथा सूचना...

पुरा पढ्नुहोस
पाल्पामा भिण्डीले बजार नपाउँदा किसान चिन्तित

 पाल्पा।  व्यावसायिक उत्पादन गरिएको भिण्डी (रामतोरियाँ) ले बजार नपाउँदा यहाँका किसान चिन्तित बनेका छन् । घरायसी प्रयोजनका लागि मात्रै भिण्डी लगाउँदै आएका किसानले यसपटक व्यावसायिक रूपमा खेती गरेका थिए । पाल्पाको रामपुर नगरपालिका–६ स्थित प्याक्लुकमा...

पुरा पढ्नुहोस
अर्घाखाँचीको नाका कटेको रत्तचन्दन पथ्थरकोटमा पक्राउ

कपिलवस्तु ।  अर्घाखाँचीको सडक हुँदै रत्तचन्दन लिएर गइको सवारी पथ्थरकोटमा पक्राउ परेको छ । ६/५ क्विन्टल रक्तचन्दन सहित लु २ च १६३९ नम्बरको बोलेरो जिप र ना ५ ख ७३८२ नम्बरको ट्रक सहित ३...

पुरा पढ्नुहोस
बुटवलको केवलकार तीन दिन बन्द हुने

बुटवल । गत जेठ १५ गतेबाट संचालनमा आएको लुम्बिनी केबलकारको सेवा बन्द हुनेभएको छ । आजदेखि तीन दिनसम्म केबलकारको सेवा बन्द हुने ब्यवस्थापनले जानकारी दिएको छ । असोज १४ गतेदेखि १७ गतेसम्म केबलकारको नियमित मर्मत...

पुरा पढ्नुहोस
प्रतिनिधि सभा बैठक बस्दै, विद्यालय शिक्षा विधेयक पेस हुने

काठमाडौँ । संघीय संसदको प्रतिनिधिसभा बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । आजको बैठकमा विद्यालय शिक्षा विधेयक २०८० पेस गर्ने सम्भावित कार्यसूची रहेको छ । विधेयकलाई प्रस्तुत गर्न अनुमति माग्ने...

पुरा पढ्नुहोस