विशेष

धार्मिक एकता र सद्भावबाटै राष्ट्रिय एकता बलियो : मुख्यमन्त्री चौधरी

नेपालगञ्ज । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले धार्मिक एकता र सद्भावबाटै राष्ट्रिय एकता बलियो हुने बताउनु एको छ । इस्लाम धर्मका अन्तिम प्रवर्तक हजरत मोहम्मद सल्ललाहो अलैहीवसल्लमको १४९८ औं शुभ जन्मोत्सवको अवसरमा नेपालगञ्जमा बिहीबार आयोजना...

पुरा पढ्नुहोस
पाकिस्तानको सिन्ध प्रान्तमा रकेट लञ्चर विस्फोट हुँदा एकै परिवारका आठ जनाको ज्यान गयो

एजेन्सी । पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तको एउटा गाउँमा रकेट लञ्चर विस्फोट हुँदा आठ जनाको ज्यान गएको छ । विस्फोटबाट तीन जना घाइते भएका छन् । ज्यान गुमाउने र घाइते सबै एकै परिवारका हुन् । कान्धकोटका...

पुरा पढ्नुहोस
राष्ट्रीय मुस्लिम मदरसा संगठन नेपालका संरक्षक पठानले दिए मोहम्मद ‘डे’ को शुभकामना

कपिलवस्तु । इण्डो नेपाल सामाजिक मंचका अध्यक्ष तथा राष्ट्रीय मुस्लिम मदरसा संगठन नेपालका संरक्षक र जनता समाजवादी पार्टी नेपाल लुम्बिनी प्रदेशका प्रवक्ता युवा नेता अकरम पठानले मुस्लिम धर्मावलंबी हरूले मनाउने इस्लाम धर्मका प्रचारक पैगम्बर...

पुरा पढ्नुहोस
गत आर्थिक वर्षमा शितगंगा बाट १६ सय ६० जना बसाई सरी अन्यत्र गए

कपिलवस्तु । अर्घाखाँचीको शितगंगा नगरपालिका बाट शिक्षा, स्वास्थ्य, रोजगार, यातायात लगायतका सेवा सुविधा खोज्दै बसाई सरी बाहिर जानेको सङ्ख्या वर्षेनि बढ्दो रहेको छ । विशेष गरि छिमेकी जिल्ला कपिलवस्तु, रुपन्देही लगायतका ठाउँमा बसाई सरी...

पुरा पढ्नुहोस
गैंडहवामा १६ पालिकाको घुम्ती बैठक सम्पन्न

बुटवल। रुपन्देही जिल्ला गैडहवा गाउँपलिकामा जिल्ला भित्रका १६ पालिकाहरुको घुम्ती बैठक सम्पन्न भएको छ । प्रत्येक महिनाको १० गते जिल्ला समन्वय समितिको समन्वयमा बस्ने बैठकले रुपन्देही जिल्लाका पालिका भित्रका समस्या र स्थानीय जनताका आवश्यकता...

पुरा पढ्नुहोस
वडा अध्यक्ष टण्डनको चुनौती : एक रुपैयाँ खाएको प्रमाणित गर्नुहोस्

कपिलवस्तु । बाणगंगा खोलाको विषयमा सञ्चार माध्यममा आफ्नो नाम जोडेर आएपछि बाणगंगा नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष करुण टण्डनले गल्ती गरेको भए प्रमाणित गर्न चुनौती दिनु भएको छ । केहि दिन पहिला कपिलवस्तु...

पुरा पढ्नुहोस
पाल्पामा मलेरियाका बिरामी भेटिए

पाल्पा  ।  सन् २०२५ भित्र मलेरिया निवारण गर्ने सरकारको कार्यक्रम चलिरहेका बेला पाल्पाको पूर्वखोला गाउँपालिका-३ रिङनेरहमा मलेरिया पोजिटिभ बिरामी फेला परेका छन् । पूर्वखोलाको कक्षा ८ मा पढ्ने १५ वर्षीय किशोरमा देखिएको मलेरिया पोजिटिभ बाहिरबाट...

पुरा पढ्नुहोस
बाणगंगाको एन्जल्स कम्प्युटरको डिसिए कोर्समा अब वेब डेभलभमेन्ट पनि

कपिलवस्तु । लामो समयदेखि विद्यार्थीको इच्छा र माग अनुसारका कम्प्युटर सम्बन्धि विभिन्न विषयमा सेवा दिदै आइरहेको एन्जल्स कम्प्युटर ट्रैनिङ ईन्स्टिच्युटले अब वेब डेभलभमेन्ट कोर्ष पनि थप्ने भएको छ । ईन्स्टिच्युटमा पढाई हुने डिसिए कोर्स...

पुरा पढ्नुहोस
चर्चित हास्य कलाकार उज्वल गिरिकाे ”दुई जिब्रे माया” सार्वजनिक

कपिलवस्तु । चर्चित हास्य कलाकार उज्वल गिरिकाे दुई जिब्रे माया बाेलकाे गित सार्वजनिक भएको छ । गायिका संगित चितौरे र बिस्णु कुमार चितौरेकाे स्वर रहेकाे गित बिहिवार कलाकार उज्वल गिरिकै अाफ्नै युट्ब च्यानल बाट...

पुरा पढ्नुहोस
सैनामैनामा विश्व पर्यटन दिवस विविध कार्यक्रम गरि मनाईयो

नरेश चौधरी, सैनामैना। रुपन्देहीको सैनामैनामा ४४औं विश्व पर्यटन दिवस मनाईएको छ । सेप्टेम्बर २७ अर्थात् असोज १० गते सैनामैना होटेल तथा रेष्टुरेन्ट व्यवसायी संघको आयोजनामा सो दिवस मनाइएको हो । कार्यक्रममा सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्र प्रसाद...

पुरा पढ्नुहोस