विशेष

व्यावसायिको अफ्ठ्यारोमा तिनै तहका सरकारको सहयोग आबस्यक : कर अधिकृत बराली

कपिलवस्तु । कोभिड कहर पछि अर्थतन्त्र थला परिरहेको र त्यसको प्रत्यक्ष असर ब्याबसाय माथी परिरहेको अबस्थामा अर्थतन्त्र चलायमान बनाउन र ब्याबसायिलाइ बिस्थापित हुनबाट जोगाउन तिनै तहका सरकार को सहयोग आबस्यक रहेको करदाता सेवा केन्द्र...

पुरा पढ्नुहोस
तेस्रो दिन पनि शिक्षकहरु आन्दोलनमा, काठमाण्डौ उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त

काठमाण्डाै । आज तेस्रो दिन पनि शिक्षकहरु आन्दोलनमा छन् । माइतीघर मण्डलामा हजारौँ शिक्षकहरु भेला भएका छन् । शिक्षकको आन्दोलनका कारण आज पनि काठमाण्डौ उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको छ । माइतीघर मण्डला र नयाँ...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशमा विषयगत समितिका सभापति चयनमा सकस

रुपन्देही । लुम्बिनी प्रदेशमा विषयगत समितिका सभापति चयनमा सकस देखिएको छ। प्रदेश सभामा रहेका छ वटा समितिमा सभापति बाँडफाँटका लागि नेताहरूको पटक पटक बैठक भए पनि सभापति चयन हुन सकेको छैन। दुई पटक सरकार परिवर्तन...

पुरा पढ्नुहोस
लुम्बिनी सरकारलाई बेलायतले आर्थिक र प्राविधिक सहयोग गर्ने

दाङ । लुम्बिनी प्रदेश सरकारले ल्याएको बजेट र योजनामा बेलायतले आर्थिक तथा प्राविधिक सहयोग पुर्‍याउने भएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी र बेलायती राजदूत रोबफिन तथा बेलायती सहायता निकायको विकास निर्देशक पिपा बर्डबीच...

पुरा पढ्नुहोस
बाँकेको बालसुधार गृहमा झडप : एक जनाको ज्यान गयो, १० जना घाइते

बाँके । बाँकेको डुडुवा गाउँपालिकामा रहेको बालसुधार गृहमा झडप हुँदा एक जनाको ज्यान गएको छ ।जयन्दु बाल सुधार गृहमा गएराति झडप हुँदा कपिलवस्तुका सुलभ केसीको ज्यान गएको बाँकेका प्रमुख जिल्ला अधिकारी विपीन आचार्यले जानकारी दिनुभयो । झडपमा...

पुरा पढ्नुहोस
उद्योग ब्यापार संघद्धारा आयोजित रक्तदान बाट ३७ प्वाइन्ट रगत संकलन

कपिलवस्तु । उद्योग ब्यापार संघ कपिलवस्तुले संविधान दिवस २०८० को अवसरमा गरेको वृहत रक्तदान बाट ३७ प्वाइन्ट रगत संकलन भएको छ । बढ्दै गैरहेको डेङ्गी महामारीमा हुन सक्ने रगतको अभावलाई मध्यनजर गर्दै महादान र...

पुरा पढ्नुहोस
संविधानको व्यावहारिक पक्ष बलियो नहुँदा देशभरका शिक्षक सडकमा : सांसद अधिकारी

कपिलवस्तु । संविधानको व्यवाहारिक पक्ष कमजोर हुँदा अहिले देशभरका शिक्षक आन्दोलनमा उत्रिएको प्रतिनिधि सभा सदस्य तथा नेकपा एमालेका केन्द्रिय सदस्य बलराम अधिकारीले बताउनु भएको छ । कपिलवस्तुको बाणगंगा २ पिपरामा रहेको हिलवर्ट इङ्लिस बोर्डिङ...

पुरा पढ्नुहोस
प्राधिकरणले भारतलाई २ महिनामा ५ अर्ब ४३ कराेड रुपैयाँकाे बिजुली बेच्याे

काठमाण्डाै । चालु आर्थिक वर्ष २०८०/८१ को २ महिनामा ५ अर्ब ४३ करोड ३१ लाख रुपैयाँको बिजुली भारत निर्यात भएकाे छ । नेपाल विद्युत् प्राधिकरणले साउनमा १ अर्ब ९४ करोड ८४ लाख र भदौमा ३...

पुरा पढ्नुहोस
शिक्षकहरूकाे आन्दाेलन अनियन्त्रित बन्दै

काठमाण्डाै । काठमाण्डौमा भइरहेको शिक्षकहरूको आन्दोलन अनियन्त्रित बन्न थालेको छ । आन्दोलनरत शिक्षकहरूले आज बिहीवार निषेधित क्षेत्र तोडेर नयाँ बानेश्वरतर्फ जाने प्रयास गरेका छन् । उनीहरूलाई सुरक्षाकर्मीले रोकेका छन् । माइतीघर मण्डलाबाट नारा जुलुससहित आन्दोलन...

पुरा पढ्नुहोस
बाणगंगा ८ मा माओवादीको पार्टी प्रवेश तथा मुस्लिम मुक्ति मोर्चा गठन

कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ८ सिसेनीमा विभिन्न पार्टी परित्याग गरि करिब ४० जना नेकपा माओवादीमा प्रवेश गरेका छन । जनता सङ्ग माओवादी विशेष रूपान्तरण अभियान अन्तर्गत सिसेनीमा भएको मुस्लिम मोर्चा गठन...

पुरा पढ्नुहोस