विशेष

तौलिहवा। संविधान दिवसको अवसरमा कपिलवस्तु कारागारमा रहेका आठ जना कैदी रिहा भएका छन् । कैद मिनाहा भएका सबै कपिलवस्तुका रहेका छन् । कपिलवस्तु कारागारका प्रमुख जेलर मनोज शैनीका अनुसार राष्ट्रपतिबाट कैद मिनाहा भए बमोजिम कैद मुक्त...
पुरा पढ्नुहोस
कपिलवस्तु । संविधान दिवसको अवसरमा उद्योग ब्यापार संघ कपिलवस्तुले भोलि वृहत खुल्ला रक्तदान कार्यक्रम गर्ने भएको छ । हाल डेङ्गी लगायतका रोगहरुको कारण रक्तसञ्चार केन्द्रहरूमा रगत अभाव भैरहेकोले रगत अभाव हुन नदिनको लागि रक्तदान...
पुरा पढ्नुहोस
दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले संघीय संरचनाअन्तर्गतका ७ वटै प्रदेशबीच विकास र समृद्धिको प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । ७ वटा प्रदेशमध्ये विकासमा कुन प्रदेश अगाडि भन्ने बारेमा प्रतिष्प्रर्धा गरेरै विकास गर्नुपर्ने उनको...
पुरा पढ्नुहोस
काठमाण्डाै । शिक्षकहरूको आन्दोलनका कारण काठमाण्डाै उपत्यकाको ट्राफिक व्यवस्थानमा समस्या भएको छ । माइतीघर मण्डलामा भेला भएका शिक्षकहरूले सडक नै ढाकिने गरी प्रदर्शन गरिरहेकाले गाडी आवागमन अस्तव्यस्त भएर समस्या आएको हो । भिडभाडका कारण गाडीको...
पुरा पढ्नुहोस
कपिलवस्तु । असोज ३ कपिलवस्तुको कृष्णनगरमा रोहित त्रिपाठीको अध्यक्षतामा ३५ सदस्यि YCL तथा शहनवाज खानको अध्यक्षतामा ४५ सदस्यि मुस्लिम मुक्ति मोर्चा आज मुस्लिम कमिटी हलमा गठन भएको छ। जनता संग माओबादी विशेष रूपांतरण अभियान...
पुरा पढ्नुहोस
काठमाण्डौ । काठमाण्डौको टुँडिखेलमा संविधान दिवस विशेष कार्यक्रम भएको छ । दिवस मूल समारोह समितिले सैनिक मञ्च (टुँडिखेल)मा विशेष समारोह गरेको हो । समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो । त्यस्तै...
पुरा पढ्नुहोस
कपिलवस्तु । नगर स्तरीय हाजिरी जवाफ प्रतियोगितामा बाणगंगाका अधिकांश सामुदायिक विद्यालयले विद्यार्थी नपठाएपछि शिक्षकको काम र कर्तव्य प्रति नै गम्भिर प्रश्न चिन्ह खडा भएको छ । पुर्व निर्धारित कार्यक्रम अनुसार नै बाल दिवस तथा...
पुरा पढ्नुहोस
काठमाण्डाै । १९ औँ एसियाली खेलकुदमा पुरुष भलिबलतर्फ नेपाल बहराइनसँग पराजित भएको छ । चीनकाे हाङझाउमा भएको खेलमा नेपाल आफ्नो पहिलो खेलमा बहराइनसँग नेपाल ३–१ ले पराजित भएको हो । पहिलो सेटमा नेपाल २५–२० ले...
पुरा पढ्नुहोसविराटनगर । पत्नीको हत्या गरेको आरोपमा सुनसरी इनरुवा नगरपालिका ३ का ३२ वर्षिय नगेन्द्र भगतलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनले थप थप दाइजो नल्याएको भन्दै श्रीमतीको हत्या गरेको प्रहरीको दाबी छ । भगतले २१...
पुरा पढ्नुहोस
न्यूयोर्क । संयुक्त राष्ट्र संघको मुख्यालय न्यूयोर्कमा सञ्चालन भइरहेको सन् २०२३ को एसडिजी शिखर सम्मेलनमा विश्वका अतिकम विकसित देशहरूको समूहका अध्यक्ष प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गरेका छन्। प्रधानमन्त्री प्रचण्डले अतिकम विकसित देशहरूका पक्षमा अन्तर्राष्ट्रिय समुदायले...
पुरा पढ्नुहोस
