विशेष

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माण प्रक्रिया अघि बढाइने

नारायणगढ । अलपत्र बनेको भरतपुरस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको काम अघि बढ्ने भएको छ। धुर्मुस–सुन्तली फाउन्डेसनले विभिन्न कारण देखाएर निर्माणबाट हात झिकेपछि अलपत्र परेको रङ्गशालाको बाँकी निर्माणको काम महागनरले पूरा गर्ने भएको...

पुरा पढ्नुहोस
सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन आयोग बनाउने प्रक्रिया अघि बढ्यो : प्रधानमन्त्री

काठमाण्डाै । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अवैध सुन तस्करीको सम्बन्धमा पूर्वसहमतिअनुसार उच्चस्तरीय छानबिन आयोग बनाउने प्रक्रिया अघि बढेको बताउनुभएको छ । आज शुक्रवार प्रतिनिधिसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताउनुभएको हो । उहाँले अवैध सुन तस्करीको...

पुरा पढ्नुहोस
दाङमा छोराले गरे बाबुको हत्या

दाङ  । दाङमा छोराले बाबुको हत्या गरेका छन् । घोराही उपमहानगरपालिका–५ दलजितपुर निवासी २८ वर्षीय सन्तोष केसीले ५१ वर्षिय बुवा प्रेमबहादुर केसीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता प्रहरी नायब उपरीक्षक जनकबहादुर मल्लले...

पुरा पढ्नुहोस
सुवास नेम्वाङको निधनमा राष्ट्रिय सभाबाट शोक प्रस्ताव पारित

काठमाडौं । राष्ट्रिय सभाले संविधानसभा अध्यक्ष तथा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनमा शोक प्रस्ताव पारित गरेको छ । बिहीबार बसेको बैठकले सर्वसम्मत रुपमा शोक प्रस्ताव पारित गरेको अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जानकारी दिए । नेम्वाङको...

पुरा पढ्नुहोस
कञ्चन गाउँपालिकामा तीन दिने अभिमुखीकरण तालिम सुभारम्भ

नविन घिमिरे, कन्चन । रुपन्देहीको कञ्चन गाउँपालिकाले सार्वजनिक सेवा प्रवाह तथा खरिद व्यवस्थापन सम्वन्धि तीन दिने अभिमुखीकरण तालिम सुरु गरेको छ । बिहिवारदेखि सुरु भएको तालिम शनिवारसम्म सञ्चालन हुनेछ । तालिमको पहिलो दिन नेपाली नागरिकता सिफारिस...

पुरा पढ्नुहोस
तिज गित प्रतियोगिताको पुरस्कार बाट राहत प्रदान

कपिलवस्तु । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वडा नम्बर १३ मा भएको तिज गित प्रतियोगितामा प्राप्त भएको पुरस्कार बाट विपन्न परिवालाई राहत प्रदान गरिएको छ । गत २५ गते वडा नम्बर १३ मा भएको प्रतियोगितमा दास्रो...

पुरा पढ्नुहोस
कपिलवस्तु नगरपालिकामा समस्या पहिचान तथा कार्ययोजना

कपिलवस्तु  । इन्सेक , मानव अधिकार समूह कपिलवस्तुको आयोजनामा भदौ २८ गते समस्या पहिचान तथा कार्ययोजना बैठक कपिलवस्तु नगरपालिकाको वडा नं. ३ को मालटोलमा सम्पन्न भएको छ । समूहले कपिलवस्तु नगरपालिकामा शिक्षा ,स्वास्थ्य, वातावरण...

पुरा पढ्नुहोस
कृष्णनगर बाट बेच्न लैजाँदै गरेका खसीबोका पक्राउ

कपिलवस्तु । कपिलवस्तुको कृष्णनगर नगरपालिका –१० सौनहवामा साइकल मर्मत गर्ने जमिल मियाँ (जमिर) को बिरामी वृद्ध आमाको खसी बेचेर उपचार गर्ने सोच बनाउनुभयो । मंगलबार आफू र दाजु रियाजले पालेका ९ ओटा खसी चन्दौटामा बिक्री...

पुरा पढ्नुहोस
कपिलवस्तुको विजयनगरमा सर्पले डसेको थाहा नपाउँदा एक युवकको मृत्यु

कपिलवस्तु। कपिलवस्तुको विजयनगर गाउँपालिकामा सर्पले डसेको थाहा नपाउँदा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा विजयनगर गाउँपालिका–३ पत्थरदेइयाका बैजनाथ भुज रहेका छन् । राति अचानक बिरामी भएपछि स्थानीय मेडिकलमा उपचार गरी फर्किएका भुजलाई बिहीबार बिहान...

पुरा पढ्नुहोस
दाङमा दुई महिनामा सर्पको टोकाइबाट छ जनाको मृत्यु

दाङ । दाङमा दुई महिनामा सर्पको टोकाइबाट छ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कअनुसार दुई महिनामा सर्पदंशका एक सय सात घटना भएका थिए । साउनमा ३६ र भदौमा १८ गरी ५४ जना...

पुरा पढ्नुहोस