विशेष

भैरहवा । रुपन्देही जिल्ला ट्राफिक प्रहरीले गाडीका नम्बर प्लेट सुधार अभियान सञ्चालन गरेको छ । नम्बर प्लेट स्पष्ट नहुँदा गाडी पहिचानमा समस्या भएपछि यस्तो अभियान सञ्चालन गरिएको हो । अभियान सञ्चालन गरेको एक सातामा...
पुरा पढ्नुहोस
काठमाडौं । संविधानसभाका अध्यक्ष एवम् नेकपा एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन भएको छ। मंगलबार राति १ बजे प्रतिनिधि सभा सदस्य एवं नेकपा एमालेका उपाध्यक्ष समेत रहेका उनको हृदयघातबाट निधन भएको हो। काठमाडौंको बालुवाटर बस्ने...
पुरा पढ्नुहोस
काठमाडौं । मैत्रीपूर्ण फुटबल खेलमा म्यानमारसँग नेपाल पराजित भएको छ । सोमबार म्यानमारको थुवुन्ना रंगशालामा भएको दोस्रो मैत्रीपुर्ण खेलमा नेपाल १-० गोल अन्तरले पराजित भएको हो । बराबरीतर्फ उन्मुख खेलको अन्तिम समयमा म्यानमारका विन लिन्गले गोल...
पुरा पढ्नुहोस
कपिलवस्तु । कपिलवस्तु प्रहरीले चार जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । जिल्लाका विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको हो । वडा प्रहरी कार्यालय चन्द्रौटाले लागुऔषध मुद्दामा फरार रहेका शिवराज नगरपालिका ५ बालापुरका गोपी...
पुरा पढ्नुहोस
नवलपरासी । पाल्पाबाट अवैधरुपमा नवलपरासी (बर्दघाट सुस्तापूर्व)को दुम्कीबास तर्फ ल्याउँदै गरेका सात गाई मरेका छन् । तस्करले अवैध रुपमा पाल्पाबाट पिकअप भ्यानमा कोचाकोच गरेर दुम्कीबास तर्फ ल्याउँदै गरेका गाई बाटोमै मरेको जिल्ला प्रहरी कार्यालय...
पुरा पढ्नुहोस
कपिलवस्तु । कपिलवस्तु जिल्लाको बाणगंगा ८ मा विभिन्न पार्टी परित्याग गरि दर्जन भन्दा बढि व्याक्तिहरु नेकपा माओवादीमा प्रवेश गरेका छन । आज शोमबार जनता सङ्ग माओवादी विशेष रुपान्तरण अभियान अन्तर्गत लौगाई/बनटौलि टोल कमिटी भेला...
पुरा पढ्नुहोस
कपिलवस्तु । प्राणीशास्त्रीको भेलाले बृहत्तर लुम्बिनी क्षेत्रका पर्यापर्यटनको आकर्षण र सम्भावनालाई उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउनुपर्ने कुरामा जोड दिएका छन् ।नेपाल जुलोजिकल सोसाइटी लुम्बिनी प्रदेशद्वारा पक्षी आरक्ष जगदीशपुरमा आयोजित अन्तर्क्रियामा यस क्षेत्रका चरा, वन्यजन्तु, सरिसृप...
पुरा पढ्नुहोस
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले श्रम आप्रवासनसम्बन्धी समस्या र तिनको सम्बोधनमा केन्द्रित रहेर विदेशस्थित नेपाली कूटनीतिक नियोगका प्रमुखहरूसँग अन्तरक्रिया गरेका छन्। सोमबार र मङ्गलबार गरी दुई दिनका लागि आयोजना गरिएको अन्तरक्रियामा १३ देशमा क्रियाशील...
पुरा पढ्नुहोस
काठमाण्डाै । पशु चौपायामा लाग्ने लम्पी स्किन रोग नियन्त्रणउन्मुख रहेको सरकारले जनाएको छ । पशुसेवा विभागकाअनुसार ७७ वटै जिल्लामा सङ्क्रमण पुष्टि भएकोमा अहिले मनाङ र मुस्ताङ जिल्लामा यो रोग पूर्णरूपमा नियन्त्रणमा आइसकेको छ । विभागका...
पुरा पढ्नुहोस
बाँके । बाँकेको नेपालगञ्ज विमानस्थलबाट श्रोत नखुलेको रु २६ लाखसहित एक सरकारी कर्मचारी पक्राउ परेका छन् । पक्राउ पर्नेमा दाङको तुलसिपुरस्थित आन्तरिक राजस्व कार्यालयमा कार्यरत कर अधिकृत खगेन्द्र सापकोटा रहेका छन् । विमानस्थलमा जाँचका क्रममा सापकोटाले...
पुरा पढ्नुहोस