विशेष

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले श्रम आप्रवासनसम्बन्धी समस्या र तिनको सम्बोधनमा केन्द्रित रहेर विदेशस्थित नेपाली कूटनीतिक नियोगका प्रमुखहरूसँग अन्तरक्रिया गरेका छन्। सोमबार र मङ्गलबार गरी दुई दिनका लागि आयोजना गरिएको अन्तरक्रियामा १३ देशमा क्रियाशील...
पुरा पढ्नुहोस
काठमाण्डाै । पशु चौपायामा लाग्ने लम्पी स्किन रोग नियन्त्रणउन्मुख रहेको सरकारले जनाएको छ । पशुसेवा विभागकाअनुसार ७७ वटै जिल्लामा सङ्क्रमण पुष्टि भएकोमा अहिले मनाङ र मुस्ताङ जिल्लामा यो रोग पूर्णरूपमा नियन्त्रणमा आइसकेको छ । विभागका...
पुरा पढ्नुहोस
बाँके । बाँकेको नेपालगञ्ज विमानस्थलबाट श्रोत नखुलेको रु २६ लाखसहित एक सरकारी कर्मचारी पक्राउ परेका छन् । पक्राउ पर्नेमा दाङको तुलसिपुरस्थित आन्तरिक राजस्व कार्यालयमा कार्यरत कर अधिकृत खगेन्द्र सापकोटा रहेका छन् । विमानस्थलमा जाँचका क्रममा सापकोटाले...
पुरा पढ्नुहोस
कपिलवस्तु । कपिलवस्तु उद्योग बाणिज्य संघ र दक्षिणी गुजरात चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीबीच भगेनी सम्बन्ध कायम भएको छ । शनिबार कपिलवस्तु उद्योग बाणिज्य संघ अध्यक्ष डोलकराम घिमिरे र गुजरात चेम्बर अफ कमर्स एण्ड...
पुरा पढ्नुहोस
अर्घाखाँची । “धर्म,कला संस्कृती संरक्षण हाम्रो दायित्व ” भन्ने मुल नारा संङ्गै स्मार्ट युवा क्लवको आयोजनामा खुल्ला तिज गित प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रम -२०८० भाद्र २३ गते शनिबार को दिन अर्घाखाँची जिल्ला मालारानी गाउँपालिका...
पुरा पढ्नुहोस
काठमाण्डाै । जिल्ला अदालत काठमाण्डाैले बालुवाटारको ललिता निवास जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका १८ जना सबैलाई तारेखमा छोड्न आदेश दिएको छ । न्यायाधीश भोलानाथ ढकालको इजलासले १७ जनालाई धरौटीमा र एक जनालाई साधारण तारेखमा छोड्न...
पुरा पढ्नुहोस
बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पछिल्लो समय सर्पदंशका बिरामीको सङ्ख्या बढेको छ । अहिले दैनिकजसो पानी परिरहेको र सर्पले ओभानो ठाउँ खोज्ने भएकोले सर्पहरू घरभित्र पस्दा तराईमा सर्पको बिगबिगी बढेको हो । तराईमा भदौ महिनालाई...
पुरा पढ्नुहोस
कपिलवस्तु । कपिलवस्तुमा घाँस काट्नेक्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा शिवराज नगरपालिका –१ बनकसबासामा बस्दैआउनुभएका धनबहादुर थापा रहेको प्रहरीले जनाएको छ । आइतवार बिहान अन्दाजी ९ बजेतिर विद्युतको पोल नजिकैको रुखमा...
पुरा पढ्नुहोस
गुल्मी। छत्रकोट गाँउपालिका स्वास्थ्य शाखामा कार्यरत अ.हे.व सपना टण्डनले आफ्नो जन्म दिनको अवसरमा श्रीराम मन्दिर रुद्रवेणी स्थित ४० जना आश्रम बासी ज्येष्ठ नागरीकहरूलाई न्यानो चप्पल वितरण गर्नु भएको छ । यस्तै गुल्मी दरबार गाउँपालिका...
पुरा पढ्नुहोस
कपिलवस्तु। नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य महेश्वरजंग विश्वकर्मा ‘अथक’ले पार्टी बनाउन जनताको घरघरमा पुग्नुपर्ने बताए । जनता सँग माओवादी रुपान्तरण अभियानको सन्दर्भमा कपिलवस्तुको शिवराज नगरसमिति सँग छलफल गर्दै अहिले सबै नेता कार्यक्रता पार्टी...
पुरा पढ्नुहोस
