विशेष

सैनामैना व्यापार संघको सातौ साधारण सभा तथा पाचौ विशेष अधिबेशन शनिवार

उपकार अनलाईन, सैनामैना । सैनामैना व्यापार संघको सातौ साधारण सभा तथा पाचौ विशेष अधिबेशन शनिबार हुदैछ । संघको सातौ साधारण सभा तथा पाचौ विशेष अधिबेशनको यही भाद्र २३ गते शनिवार सम्पन्न गर्ने निर्णय अनुसार सम्पूर्ण तयारी...

पुरा पढ्नुहोस
परिवर्तन हाम्रै पालामा गराउन सफल हुन्छौ : सांसद झा

कपिलवस्तु । रास्ट्रीय स्वतन्त्र पार्टी बुद्द्भुमी कपिलवस्तुको वडा नम्बर २ तथा नगर सम्पर्क कार्यालय उदघाटन संगै कार्यकर्ता भेटघाट कार्यक्रम भएको छ। कार्यक्रम मा रास्ट्रीय स्वतन्त्र पार्टी का प्रतिनिधिसभा सदस्य माननिय मनिष झा को उपस्थिति...

पुरा पढ्नुहोस
नेपाली महिला टोली थाइल्यान्डसँग ४६ रनले पराजित : ग्लोबल टी–२० छनोटमा पुग्न असफल

काठमाण्डाै । आईसीसी महिला टी–२० विश्व कप एसिया क्षेत्र छनोटको सेमिफाइनलमा नेपाल थाइल्यान्डसँग ४६ रनले पराजित भएको छ । यो हारसँगै नेपाल विश्व कपको ग्लोबल टी–२० छनोटमा पुग्न असफल भएको छ । सन् २०२४ मा...

पुरा पढ्नुहोस
दाङमा करेन्ट लागेर एक जनाको मृत्यु

दाङ । दाङमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा लमही नगरपालिका-२ श्रीगाउँका ४५ वर्षीय दिलबहादुर चौधरी रहेका छन् । बिहीबार राति बाटो छेउँमा मसलाको रुखले बिजुलीको तार चुँडालेको र सडकमा लत्रिएको तारबाट...

पुरा पढ्नुहोस
१८ जिल्लाका २१ जनप्रतिनिधिको पद रिक्त, आगामी वैशाखमा उपनिर्वाचनको तयारी

काठमाडौँ । प्रदेश र स्थानीय तह गरी विभिन्न १८ जिल्लाका २१ जनप्रतिनिधिको पद रिक्त भएको छ । गत वर्ष वैशाख ३० मा भएको स्थानीय तह निर्वाचन र मङ्सिरमा भएको आम निर्वाचनमा निर्वाचित प्रदेशसभा सदस्य,...

पुरा पढ्नुहोस
नेपालले आज थाइल्यान्डसँग प्रतिस्पर्धा गर्दै

काठमाडौं । नेपालले आईसीसी महिला टी-ट्वान्टी विश्वकप एसिया छनोटको सेमिफाइनलमा आज थाइल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ। मलेसियाको बांगी स्थित यूकेएम ओभलमा हुने खेल नेपालको समय अनुसार बिहान सवा ७ बजे सुरु हुनेछ। नेपाल समूह ए को उपविजेता...

पुरा पढ्नुहोस
लुम्बिनी, बाग्मती र गण्डकी प्रदेशका केही ठाउँमा मेघगर्जन र चट्याङसहित वर्षा

काठमाण्डाै । अहिले काठमाण्डौ उपत्यकासहित बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर रहे पनि स्थानीय वायुको कारण देशभर आंशिकदेखि सामान्य बदली...

पुरा पढ्नुहोस
विराटनगरमा निकालिएको रथयात्रामा ३८ जना पक्राउ

विराटनगर‍‍‍‍‍ । विराटनगरमा बिहीबार निकालिएको रथयात्रामा सहभागी भई विभिन्न शंकास्पद गतिविधिमा संलग्न ३२ जना प्रहरी नियन्त्रणमा परेका छन्। पक्राउ पर्नेमा ३२ जना भारतीय नागरिक रहेको प्रहरीले जानकारी दिएको छ। विगतमा विभिन्न आपराधिक गतिविधि समेतमा संलग्न रहेका...

पुरा पढ्नुहोस
सन्दीपकाे मुद्दामा अभिलेख झिकाउने आदेश

काठमाण्डाै । जिल्ला अदालत काठमाण्डाैले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा गौशाला–२६ को बसाइँसराइ तथा जन्मदर्तासम्बन्धी थप अभिलेख झिकाउने आदेश गरेको छ । न्यायाधीश शकुन्तला कार्कीको इजसालमा आज बिहीवार भएको सुनुवाइपछि थप केही कागजातको अभिलेख झिकाउने आदेश...

पुरा पढ्नुहोस
आफ्नो कार्यकालमा लुम्बिनीमा राम्रो काम गरेर छाड्छु : लामा

उपकार अनलाईन, सैनामैना । लुम्बिनी बिकास कोषका उपाध्यक्ष डा.ल्हारक्याल लामाले लुम्बिनीमा केही राम्रो काम गरेर छाड्ने बताएका छन् । विहिवार लुम्विनीमा रुपन्देही, कपिलवस्तु र नवलपरासीका पत्रकारहरुसंगको परिचय कार्यक्रममा उनले यस्तो बताएका हुन् । लामाले आफ्नो कार्यकालमा...

पुरा पढ्नुहोस