विशेष

पाल्पामा गएराति राति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

पाल्पा । पाल्पामा गएराति राति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । तानसेन–रिडी तम्घास सडक खण्डअन्तर्गत पाल्पाको तानसेन नगरपालिका–१४, अर्गलीस्थित पुरानो गाउँमा लु ४२ प ६७०९ नम्बरको...

पुरा पढ्नुहोस
अर्घाखाँचीमा एक दम्पत्तिद्वारा विद्यालयमा अध्ययनरत सबै बालबालिकालाई पोशाक प्रदान

अर्घाखाँची । शितगंगा नगरपालिका वडा नं. ११ स्थित शम्भु आधारभूत विद्यालय खयरभट्टीमा कक्षा १ देखि ५ सम्म अध्ययनरत सबै विद्यार्थीलाई एक दम्पत्तिले प्रदान गरेको विद्यालय पोशाक वितरण गरिएको छ । साविक शितगंगा-११ खयरभट्टी हाल बुद्धभूमि- ९...

पुरा पढ्नुहोस
दार्चुलामा मट्टीतेल छर्केर आगो लगाएकी महिलाको मृत्यु

दार्चुला । मट्टीतेल छर्केर  आगो  लगाएकी दार्चुलाकी महिलाको धनगढी लैजाने क्रममा बाटोमै मृत्यु भएको छ। गोकुलेश्वर अस्पतालमा सामान्य उपचारपछि घाइते महिलालाई थप उपचारका लागि धनगढी लैजाने क्रममा बैतडीको पाटन पुग्ने बेला मृत्यु भएको जिल्ला प्रहरी...

पुरा पढ्नुहोस
‘चुनाव जित्ने हो भने जनताको बिचमा आउनुहोस्’

कपिलवस्तु । नेपाल कम्युनिष्ट पार्टी माओवादी की केन्द्रीय सदस्य छमकुमारी खनाल चिनारीले देश विकास गर्ने देखि ठुला ठुला परिवर्तन गर्नेमा नेकपा माओवादी सबैभन्दा अगाडि रहेको बताउनु भएको छ । आज आइतवार जनता सङ्ग माओवादी...

पुरा पढ्नुहोस
सन्दीपविरुद्धको मुद्दामा सुनुवाइ भएन, पाकिस्तान जाने सम्भावना

काठमाण्डाै । नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्य सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ आज आइतवार पनि स्थगित भएको छ । सन्दीपविरुद्धको बलात्कारको मुद्दा पेसीमा चढे पनि अन्तिममा हेर्न नभ्याइनेमा परेको हो । सन्दीपविरुद्धको मुद्दा पटक पटक स्थगित...

पुरा पढ्नुहोस
सुनकाण्डमा मुछिएको कसैले पनि उन्मुक्ति पाउँदैन : सचिव शाक्य

बुटवल । नेकपा माओवादी केन्द्रका सचिव हितमान शाक्यले सुनकाण्डमा मुछिएका कसैले पनि उन्मुक्ति नपाउने बताएका छन् । समाजवादी मोर्चाले बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सुनकाण्डमा मुछिएकालाई नछोड्ने र नछोइएकालाई फसाउन नहुने बताए । उनले...

पुरा पढ्नुहोस
ललिता निवास जग्गा प्रकरण : ४ पूर्वमन्त्रीसहित २ सय ९० जनाविरुद्ध मुद्दा दर्ता

काठमाण्डाै । बालुवाटारकाे प्रधानमन्त्री निवास वरपरको सरकारी जग्गा कागजात किर्ते गरी व्यक्तिको नाममा पुर्‍याएकाे भन्दै दुई सय ९० जनाविरुद्ध अदालतमा मुद्दा दायर भएको छ । ललिता निवास जग्गा प्रकरणमा किर्तेसम्बन्धी मुद्दामाचार पूर्वमन्त्री, छ पूर्वसचिवसहित दुई...

पुरा पढ्नुहोस
मनाङ्गाग्वा जिम्बावेको राष्ट्रपतिमा दोस्रो कार्यकालका लागि निर्वाचित

एजेन्सी । जिम्बावेको राष्ट्रपतिमा एमर्सन मनाङ्गाग्वा दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको छ । कुल मतको ५२ दशमलव ६ प्रतिशत मत प्राप्त गरेपछि उहाँ दोस्रो कार्यकालका लागि पुनः निर्वाचित हुनुभएको जिम्बावे निर्वाचन आयोगले घोषणा गरेको...

पुरा पढ्नुहोस
माओबादी विशेष रूपान्तरण अभियान विजयनगरमा सम्पन्न

कपिलवस्तु । कपिलवस्तु जिल्लाको विजयनगर गाउँपालिकाको सभा हाल खडैचामा जनता संग माओबादी विशेष रूपान्तरण अभियान शनिवार नेकपा माओबादी केन्द्र विजयनगर कमिटीको आयोजनामा कार्यक्रम सम्पन्न भएको छ। नेकपा माओबादी केन्द्र विजयनगर गाँउ कमिटीका अध्यक्ष नुरुल खांको...

पुरा पढ्नुहोस
बाँकेमा डुबेर दुई जनाको मृत्यु

बाँके ।  खोलामा डुबेर दुई जनाको मृत्यु भएको छ । जिल्लाको जानकी गाउँपालिका–४ गिजराका २१ वर्षीय किरण बर्माको बेलहनिया नालामा डुबेर मृत्यु भएको जिल्ला प्रहरी बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोषसिंह राठौर बताए । साथीसँग...

पुरा पढ्नुहोस