विशेष

सन्दीपविरुद्धको मुद्दामा सुनुवाइ भएन, पाकिस्तान जाने सम्भावना

काठमाण्डाै । नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्य सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ आज आइतवार पनि स्थगित भएको छ । सन्दीपविरुद्धको बलात्कारको मुद्दा पेसीमा चढे पनि अन्तिममा हेर्न नभ्याइनेमा परेको हो । सन्दीपविरुद्धको मुद्दा पटक पटक स्थगित...

पुरा पढ्नुहोस
सुनकाण्डमा मुछिएको कसैले पनि उन्मुक्ति पाउँदैन : सचिव शाक्य

बुटवल । नेकपा माओवादी केन्द्रका सचिव हितमान शाक्यले सुनकाण्डमा मुछिएका कसैले पनि उन्मुक्ति नपाउने बताएका छन् । समाजवादी मोर्चाले बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सुनकाण्डमा मुछिएकालाई नछोड्ने र नछोइएकालाई फसाउन नहुने बताए । उनले...

पुरा पढ्नुहोस
ललिता निवास जग्गा प्रकरण : ४ पूर्वमन्त्रीसहित २ सय ९० जनाविरुद्ध मुद्दा दर्ता

काठमाण्डाै । बालुवाटारकाे प्रधानमन्त्री निवास वरपरको सरकारी जग्गा कागजात किर्ते गरी व्यक्तिको नाममा पुर्‍याएकाे भन्दै दुई सय ९० जनाविरुद्ध अदालतमा मुद्दा दायर भएको छ । ललिता निवास जग्गा प्रकरणमा किर्तेसम्बन्धी मुद्दामाचार पूर्वमन्त्री, छ पूर्वसचिवसहित दुई...

पुरा पढ्नुहोस
मनाङ्गाग्वा जिम्बावेको राष्ट्रपतिमा दोस्रो कार्यकालका लागि निर्वाचित

एजेन्सी । जिम्बावेको राष्ट्रपतिमा एमर्सन मनाङ्गाग्वा दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको छ । कुल मतको ५२ दशमलव ६ प्रतिशत मत प्राप्त गरेपछि उहाँ दोस्रो कार्यकालका लागि पुनः निर्वाचित हुनुभएको जिम्बावे निर्वाचन आयोगले घोषणा गरेको...

पुरा पढ्नुहोस
माओबादी विशेष रूपान्तरण अभियान विजयनगरमा सम्पन्न

कपिलवस्तु । कपिलवस्तु जिल्लाको विजयनगर गाउँपालिकाको सभा हाल खडैचामा जनता संग माओबादी विशेष रूपान्तरण अभियान शनिवार नेकपा माओबादी केन्द्र विजयनगर कमिटीको आयोजनामा कार्यक्रम सम्पन्न भएको छ। नेकपा माओबादी केन्द्र विजयनगर गाँउ कमिटीका अध्यक्ष नुरुल खांको...

पुरा पढ्नुहोस
बाँकेमा डुबेर दुई जनाको मृत्यु

बाँके ।  खोलामा डुबेर दुई जनाको मृत्यु भएको छ । जिल्लाको जानकी गाउँपालिका–४ गिजराका २१ वर्षीय किरण बर्माको बेलहनिया नालामा डुबेर मृत्यु भएको जिल्ला प्रहरी बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोषसिंह राठौर बताए । साथीसँग...

पुरा पढ्नुहोस
छाडा चौपाया व्यवस्थापन एक महिना भित्रै हुन्छ : मुख्यमन्त्री चौधरी

कपिलवस्तु । प्रदेशभरका छाडा चौपाया व्यवस्थापन गर्नका लागि लुम्बिनी प्रदेश सरकारले एक महिना भित्रै योजना बनाउन थालेको लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले जानकारी दिनु भयो । कपिलवस्तुको बुद्धभुमी नगरपालिकाले आयोजना गरेको छाडा चौपाया...

पुरा पढ्नुहोस
बाणगंगा १ मा डेङ्गी नियन्त्रणको लागि ‘लार्भा खोज र नष्ट गर’ अभियान सुरु

कपिलवस्तु । डेङ्गु रोग नियन्त्रणका लागि कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका वडा नम्बर १ मा ‘लार्भा खोज र नष्ट गर’ अभियान सुरु गरिएको छ । लामखुट्टेको टोकाइबाट हुने डेङ्गु रोग फैलन सक्ने भन्दै वडाले लार्भा...

पुरा पढ्नुहोस
विगतमा हाम्रो सक्दो सराप गर्नेहरु अहिले पछि लाग्छन : कपिलवस्तु इन्चार्ज गहतराज

कपिलवस्तु । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का स्थायी कमिटी सदस्य तथा कपिलवस्तु इन्चार्ज महेश्वर जङ्ग गहतराज (अथक) ले विगतमा माओवादीको सक्दो सराप गर्नेहरू अहिले आफुहरुको काम देखेर पछि लागेको बताउनु भएको छ । आज...

पुरा पढ्नुहोस
कानुनले गाईगोरु काट्न वर्जित गरेको छ, मान्दिनँ भन्न पाइँदैन : लामिछाने

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गाईगोरु काट्न संविधान र कानुनले वर्जित गरेका कारण कसैले पनि मान्दिनँ भन्न नपाइने बताएका छन्। शनिबार पार्टीको काठमाडौं टोखा नगर भेलालाई सम्बोधन गर्दै सभापति लामिछानेले धरानमा गाईगोरु काटेर संविधान उल्लंघन गर्दै जातीय...

पुरा पढ्नुहोस