विशेष

लुम्बिनी सरकारले चार महिनामा पनि पूर्णता पाएन

देउखुरी ।  लुम्बिनी प्रदेश सरकारले चार महिनासम्म पनि अझै पूर्णता पाएको छैन । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित १० वटा मन्त्रालय रहेको लुम्बिनी प्रदेशमा तीन वटा मन्त्रालय मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले सम्हालिरहेका छन् । खानेपानी, ग्रामीण तथा...

पुरा पढ्नुहोस
सयको सामानमा भन्सार निर्णय सुधार्न जसपा नेता पठानको माग

कपिलवस्तु । एक सय रुपैयाँ भन्दा बढीका मालसामानमा भन्सार शुल्क असुल्न थालेपछि तराईमा सर्वसाधारणकाे जनजीवन प्रभावित भएकाले नेपाल सरकारले निर्णय सुधार गर्न जसपा नेता पठानले माग गरेका छन । नेपाल सरकारले भारतबाट भित्रिने सय...

पुरा पढ्नुहोस
एक वर्षमा रोजगारीको लागि ४० हजार भन्दा धेरै नेपाली पुगे युरोपेली देश

काठमाण्डौ । नेपालीहले वैदेशिक रोजगारीको लागि युरोपलाई नयाँ गन्तव्य बनाउँदै गएका छन् । पछिल्लो समय रोजगारीको लागि युरोपेली देश जाने क्रम दिनप्रतिदिन बढ्दै गएको सरकारी तथ्यांकले देखाएको छ । गएको आथिर्क वर्षमा युरोपका रोमानिया,...

पुरा पढ्नुहोस
रवि लामिछानेद्वारा विशेष कार्यक्रम घोषणा : ‘ब्लु बस’ देखि हरेक ४/४ महिनामा सार्वजनिक सुनुवाइसम्म

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफू निर्वाचित भएको एक सय दिनको अवसरमा आफ्नो क्षेत्रका लागि विशेष कार्यक्रम सार्वजनिक गर्नुभएको छ । उहाँले आज बुधवार एक कार्यक्रमकाबीच निर्वाचन क्षेत्र विशेष...

पुरा पढ्नुहोस
रोल्पामा खम्बा गाडेको पाँच वर्षसम्म बलेन बिजुली

रोल्पा । सुनछहरी गाउँपालिका–२ भित्रीगाममा विद्युत्का खम्बा गाडेको पाँच वर्षसम्म पनि बिजुली बलेको छैन । अन्धकार गाउँमा खम्बा गाड्न थालेपछि बिजुली आउने भयो भन्दै हौसिएका स्थानीय पाँच वर्षसम्म बिजुली नबल्दा निरास भएका छन् । ‘वडा...

पुरा पढ्नुहोस
लुम्बिनीमा लम्पी स्किनले ५ हजार ६ सय ४६ पशु मरे

तिलोत्तमा । लुम्बिनी प्रदेशमा पशुहरूमा लम्पी स्किन रोगको असर भयावह बन्दै गएको छ । लामो समयदेखि फैलिएको रोग अझै नियन्त्रणमा आउन सकेको छैन । जसले गर्दा सयौंको संख्यामा किसानका पशुचौपाया मरेका छन् । लुम्बिनी...

पुरा पढ्नुहोस
हाम्रो पार्टी पार्टीजस्तो भएन : अध्यक्ष दाहाल

काठमाडौँ ।  प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले आफ्नो पार्टी पार्टीजस्तो नभएको बताएका छन् । बुधबारबाट काठमाडौंमा सुरु भएको पार्टी केन्द्रीय समितिको चौथो बैठकमा सुरआती सम्बोधन गर्दै उनले माओवादी केन्द्र पार्टीजस्तो...

पुरा पढ्नुहोस
कपिलवस्तु विजयनगरकाे धन्धरामा पानीको हाहाकार

कपिलवस्तु । कपिलवस्तुकाे विजयनगर गाउँपालिका-७ धन्धरामा पानीको हाहाकार भएको छ । धान राेपाई गर्न डिप बाेरिङ चलाएपछि जमिन सतह मुनिकाे पानी सुक्दा खानेपानीकाे चरम अभाव भएको छ । गत शुक्रबारदेखि धन्धराबासीलाई पानीकाे चरम समस्या...

पुरा पढ्नुहोस
कपिलवस्तुमा साढे १४ प्रतिशत खानेपानीमा दिसाजन्य पदार्थ भेटियाे

कपिलवस्तु ।  कपिलवस्तुमा झन्डै साढे १४ प्रतिशत खानेपानीमा इकोली अर्थात् दिसा मिसावाट भएको पाइएको छ। स्वास्थ्य कार्यालय कपिलवस्तुले जिल्लाका ८ पालिकाको बिभिन्न १ सय ४ स्थानको खानेपानीको नमुना परीक्षणमा १५ वटामा इकोली भेटिएको हो। जिल्लाका...

पुरा पढ्नुहोस
पेट्रोल र डिजलको मूल्य बढ्यो, ग्यासको घट्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले पेट्रोलमा ९ रुपैयाँ, डिजल र मट्टीतेलमा ७ रुपैयाँ बढाएको छ । त्यस्तै एलपी ग्यासको मूल्य भने प्रतिसिलिण्डर १३० रुपैयाँ घटाएको छ । भारतबाट मूल्य...

पुरा पढ्नुहोस