विशेष

नेपाल श्रीलङ्काकाे क्लबसँग ६ विकेटले पराजित

काठमाण्डौ । एसिया कपको तयारीमा रहेको नेपाल श्रीलङ्काकाे स्थानीय क्लबसँग पराजित भएकाे छ । आज बुधवार भएकाे खेलमा नेपाल ब्लूमफिल्ड क्रिकेट एन्ड एथ्लेटिक क्लबसँग ६ विकेटले पराजित भयाे । नेपालले दिएकाे १ सय ९८ रनकाे लक्ष्य ब्लूमफिल्डले...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशभर अब आँखाकाे नानी प्रत्याराेपण निःशुल्क

दाङ । लुम्बिनी प्रदेशकाे स्वास्थ्य मन्त्रालयले प्रदेशभर ‘कर्निया’ अर्थात् आँखाको नानी प्रत्यारोपण निःशुल्क गर्ने भएको छ । चालु आर्थिक वर्ष २०८०/८१ को बजेटमा आँखाको नानी प्रत्यारोपण निःशुल्क गर्ने व्यवस्था मिलाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।...

पुरा पढ्नुहोस
एमाले सांसदले नाराबाजी गरेपछि संसद् बैठक स्थगित

काठमाण्डाै ।  नेकपा एमालेका सांसदले नाराबाजी गरेपछि प्रतिनिधिसभा बैठक स्थगित भएकाे छ । आज बुधवारकाे बैठकमा सुन तस्करीमा संलग्नहरूको अनुसन्धानका लागि उच्चस्तरीय छानबिन समिति गठन गर्न माग गर्दै एमाले सांसदले नाराबाजी गरेपछि बैठक कार्यसूचीमै प्रवेश नगरि...

पुरा पढ्नुहोस
लुम्बिनीमा लम्पी स्किनबाट १ लाख १८ हजार पशु सङ्क्रमित, ५ हजार ८९ को मृत्यु

बुटवल । लुम्बिनी प्रदेशमा लम्पी स्किन रोगबाट १ लाख १८ हजार पशु सङ्क्रमित भएका छन्। त्यस्तै, ५ हजार ८९ पशुको मृत्यु भएको छ । लुम्बिनी प्रदेश पशुपन्छी निर्देशनालय बुटवलका अनुसार ८८ हजार ९ सय...

पुरा पढ्नुहोस
विपद्‍ बाट कपिलवस्तुमा एक वर्ष भित्र ५० जनाको मृत्यु

कपिलवस्तु । कपिलवस्तुमा एक वर्षमा विपद्‍मा परी ५० जनाको मृत्यु भएको छ। एक वर्षमा भएका २ सय २८ वटा विपद्का घटनामा चार करोड बढीको धनमाल नोक्सान भएको छ। जिल्ला प्रहरी कार्यालय अनुसार आर्थिक वर्षमा २०७९/०८०...

पुरा पढ्नुहोस
कपिलवस्तु बाट श्रोत नखुलेको ४८ लाख सहित एक व्यक्ति पक्राउ

कपिलवस्तु । कपिलवस्तु नगरपालिका वडा नम्बर-१ स्थित आन्दोलन चोकबाट श्रोत नखुलेको ४८ लाख नगद सहित एक व्यक्ति पक्राउ परेका छन्। मंगलबार साँझ सवा ६ बजेतिर नित्यानन्द बर्माको भाडाको घरबाट सुनिल गुप्तालाई सो रकम सहित प्रहरीले...

पुरा पढ्नुहोस
रोल्पाको गंगादेवमा खोलाले बगाउदा एक जनाको ज्यान गयो

रोल्पा । रोल्पाको गंगादेव गाउँपालिकामा खोलाले बगाउदा एक जनाको ज्यान गएको छ । जिल्लाको गंगादेव गाउँपालिका ५ बथानका करिब ६५ बर्षिय फौदबहादुर बुढामगरको खोलाले बगाउदा ज्यान गएको हो । आज (मंगलबार) दिउसो करिब ३ बजेको...

पुरा पढ्नुहोस
बाणगंगा ७ र ८ का डुबान प्रभावित परिवारलाई राहत प्रदान गरिने

कपिलवस्तु । लामो समयपछि परेको अभिरल वर्षाका कारण कपिलवस्तु सहित लुम्बिनी प्रदेशका अधिकांश क्षेत्र प्रभावित भएका छन । कपिलवस्तुको बाणगंगा ७ र ८ का विभिन्न गाउँमा समेत डुबान भएको छ । वडा नं. ७ र...

पुरा पढ्नुहोस
शितगंगा १४ का विभिन्न संरचनामा क्षती, अध्यक्षको नेतृत्वमा अनुगमन

कपिलवस्तु । गएराति देखि परेको अविरल वर्षाका कारण अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नम्बर १४ का विभिन्न स्थानमा क्षति पुगेको छ । आज दिउस सम्म नै परेको वर्षाका कारण वडा भित्रका कयौं कृषि क्षेत्र र...

पुरा पढ्नुहोस
विजयनगर बाट ३७ लाख भन्दा बढीको लत्ताकपडासहित मोटरसाइकल बरामद

कपिलबस्तु । कपिलवस्तुको बिजयनगर गाउँपालिका १ जवाबैराठ इलाकाबाट सशस्त्र प्रहरीले अवैध लत्ताकपडा बरामद गरेको छ । मंगलबार सशस्त्र प्रहरीले करीव ३७ लाख २० हजार रुपैयाँ बराबरको लत्ताकपडा तथा मोटरसाईकल बरामद गरेको हो । सोही ठाउँको...

पुरा पढ्नुहोस