विशेष

रोल्पामा चट्याङबाट वडा सदस्यको मृत्यु

रोल्पा । पूर्वी रोल्पामा बिहीबार चट्याङ पर्दा सुनछहरी गाउँपालिका–३ का वडा सदस्य ४९ वर्षीय दिलबहादुर घर्तीमगरको मृत्यु भएको छ ।आफ्नो भाईको घरमा सुतेका बेला बिहीबार राति साढे ९ बजेतिर परेको चट्याङबाट उनको ज्यान गएको...

पुरा पढ्नुहोस
दैलेखमा पोखरीमा डुबेर दुई बालिकाको मृत्यु

दैलेख । दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका वडा नम्बर ३ स्थित पानीखोलाको सिँचाइ पोखरीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ । ८ वर्षीया बिपना खप्तडी मगर र ५ वर्षीया सपना खप्तडी मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले...

पुरा पढ्नुहोस
जन्मदिनमा अनाथ बालबालिकालाई खाद्यान्न सामग्री बितरण

सैनामैना । लायन्स क्लब अफ सैनामैना स्टारको वार्षिक कार्य योजना अन्तरगत ४ गते (बिहिवार) गतेका दिन दोस्रो कार्यक्रम भोकालाई भोजन कार्यक्रम अन्तर्गत सैनामैना १ बनकट्टा मा रहेको अभियान नेपाल बालगृहमा रहेका अनार्थ बालबालिका हरु...

पुरा पढ्नुहोस
महिला विश्वकप फुटबलमा आज तीन खेल

काठमाडौं । महिला विश्वकप फुटबलमा आज  तीन खेल हुदैछ। पहिलो खेलमा समूह एको फिलिपिन्स र स्विजरल्याण्ड भिड्दैछन्। यी दुई बीचको खेल फोर्सिथ बार स्टेडियम न्यूजिल्यान्डमा नेपाली समय अनुसार विहान सवा ११ बजे सुरु हुनेछ। यस्तै, समूह...

पुरा पढ्नुहोस
अब केही दिन लगातार र ठूलो पानी नपर्ने

काठमाण्डाै । अब केही दिन लगातार र ठूलो पानी नपर्ने भएको छ । केही दिन मनसुन निष्क्रियजस्तै रहने भएकाले पानी कम पर्ने र मौसम सफा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तो अवस्थालाई...

पुरा पढ्नुहोस
सांसदले लिएका सुविधाबारे सूचना लुकाउन लुम्बिनी प्रदेशसभा कर्मचारीको चलखेल

रुपन्देही । लुम्बिनी प्रदेशसभाका सदस्यहरुको सूचना लुकाउन प्रदेशसभाकै कर्मचारीले प्रयास गरेका छन् । जेठ २२ गते नेपाल प्रेसले सूचनाका लागि लिखित निवेदन दिएको थियो तर त्यसको बेवास्ता गरियो र कुनै जवाफ समेत दिइएन । सूचना नपाएपछि...

पुरा पढ्नुहोस
राष्ट्रपति पौडेलद्वारा अर्थसम्बन्धी तीनवटा विधेयक प्रमाणीकरण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न तीनवटा विधेयक प्रमाणीकरण गरेका छन्। बिहीबार बसेको राष्ट्रियसभा बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपति कार्यालयबाट पठाएको पत्र पढेर सुनाउँदै राष्ट्रपति पौडेलले गत असार ३१ गते ‘विनियोजन विधेयक, २०८०’, ‘आर्थिक विधेयक, २०८०’...

पुरा पढ्नुहोस
सुन प्रकरणकाे छानबिनका लागि छ सदस्यीय समिति गठन

काठमाण्डाै । भन्सार विभागले विना जाँच करिब एक सय केजी सुन बाहिरिएको प्रकरणको छानबिनका लागि छानबिन समिति गठन गरेको छ । भन्सार विभागको अनुसन्धान शाखाका निर्देशक मानबहादुर पौडेलको संयोजकत्वमा छ सदस्यीय छानबिन समिति गठन...

पुरा पढ्नुहोस
फिफा महिला विश्वकपमा न्युजिल्यान्डकाे विजयी शुरुवात

काठमाण्डाै । फिफा महिला विश्वकप फुटबल २०२३ मा न्युजिल्यान्डले विजयी शुरुवात गरेकाे छ । आज बिहीवार घरेलु मैदान इडेन पार्कमा भएकाे उद्घाटन खेलमा न्युजिल्यान्डले नर्वेलाई १–० गाेलले हरायाे । न्युजिल्यान्डका लागि खेलकाे ४८ औँ मिनेटमा...

पुरा पढ्नुहोस
फिफा महिला विश्व कप फुटबल आजदेखि

काठमाण्डाै । फिफा महिला विश्वकप फुटबल सन् २०२३ प्रतियोगिता आज शुरु हुँदैछ । अस्ट्रेलिया र न्युजिल्यान्डमा संयुक्त रुपमा आयोजना हुने प्रतियोगिताको उद्घाटन खेलमा आज समूह ‘ए’ को आयोजक न्युजिल्यान्ड र नर्वे खेल्ने छन् ।...

पुरा पढ्नुहोस