विशेष

कपिलवस्तु बाट श्रोत नखुलेको ४८ लाख सहित एक व्यक्ति पक्राउ

कपिलवस्तु । कपिलवस्तु नगरपालिका वडा नम्बर-१ स्थित आन्दोलन चोकबाट श्रोत नखुलेको ४८ लाख नगद सहित एक व्यक्ति पक्राउ परेका छन्। मंगलबार साँझ सवा ६ बजेतिर नित्यानन्द बर्माको भाडाको घरबाट सुनिल गुप्तालाई सो रकम सहित प्रहरीले...

पुरा पढ्नुहोस
रोल्पाको गंगादेवमा खोलाले बगाउदा एक जनाको ज्यान गयो

रोल्पा । रोल्पाको गंगादेव गाउँपालिकामा खोलाले बगाउदा एक जनाको ज्यान गएको छ । जिल्लाको गंगादेव गाउँपालिका ५ बथानका करिब ६५ बर्षिय फौदबहादुर बुढामगरको खोलाले बगाउदा ज्यान गएको हो । आज (मंगलबार) दिउसो करिब ३ बजेको...

पुरा पढ्नुहोस
बाणगंगा ७ र ८ का डुबान प्रभावित परिवारलाई राहत प्रदान गरिने

कपिलवस्तु । लामो समयपछि परेको अभिरल वर्षाका कारण कपिलवस्तु सहित लुम्बिनी प्रदेशका अधिकांश क्षेत्र प्रभावित भएका छन । कपिलवस्तुको बाणगंगा ७ र ८ का विभिन्न गाउँमा समेत डुबान भएको छ । वडा नं. ७ र...

पुरा पढ्नुहोस
शितगंगा १४ का विभिन्न संरचनामा क्षती, अध्यक्षको नेतृत्वमा अनुगमन

कपिलवस्तु । गएराति देखि परेको अविरल वर्षाका कारण अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नम्बर १४ का विभिन्न स्थानमा क्षति पुगेको छ । आज दिउस सम्म नै परेको वर्षाका कारण वडा भित्रका कयौं कृषि क्षेत्र र...

पुरा पढ्नुहोस
विजयनगर बाट ३७ लाख भन्दा बढीको लत्ताकपडासहित मोटरसाइकल बरामद

कपिलबस्तु । कपिलवस्तुको बिजयनगर गाउँपालिका १ जवाबैराठ इलाकाबाट सशस्त्र प्रहरीले अवैध लत्ताकपडा बरामद गरेको छ । मंगलबार सशस्त्र प्रहरीले करीव ३७ लाख २० हजार रुपैयाँ बराबरको लत्ताकपडा तथा मोटरसाईकल बरामद गरेको हो । सोही ठाउँको...

पुरा पढ्नुहोस
गोरुसिङ्गे-सन्धिखर्क सहित अर्घाखाँचीका दर्जन सडक अवरुद्ध

सन्धिखर्क । अविरल वर्षाका कारण गोरुसिङ्गे-सन्धिखर्क सडक अवरुद्ध बनेको छ । अर्घाखाँचीको नरपानी, घुम्ती, दहखोला, भुवनपाटा र ठाडामा पहिरोले सडक पुरेपछि यातायात अवरुद्ध भएको हो । साना-ठुला गरी विभिन्न स्थानमा झण्डै एक दर्जनको सङ्ख्यामा पहिरो गएको...

पुरा पढ्नुहोस
बाढीका कारण देउखुरी क्षेत्रमा दर्जन बढी घर डुबानमा

दाङ । दाङको देउखुरी क्षेत्रमा अविरल वर्षाका कारण एक दर्जन बढी घर डुबानमा परेका छन् । राजपुर गाउँपालिका र लमही नगरपालिकाका डुबानमा परेका हुन् । राप्ती नदीमा आएको बाढीका कारण राजपुर गाउँपालिका–५ भुर्कीहवामा १२ वटा...

पुरा पढ्नुहोस
विजयनगरमा सडेको अवस्थामा एक पुरुषको सव फेला

कपिलवस्तु । कपिलवस्तुको विजयनगरमा सडेगलेको अवस्थामा एक पुरुषको सव फेला परेको छ । सोमबार गाउँपालिकाको वडा नम्बर ६ उवलपुरमा ५० वर्षीय पुरुषको शव भेटिएको इलाका प्रहरी कार्यालय गणेशपुरले जनाएको छ । गौतमबुद्ध साझेदारी वन कार्यालयको...

पुरा पढ्नुहोस
लुम्बिनीमा ल्याइएको निजामती विधेयकविरुद्ध स्थानीय तहका ३५ सय कर्मचारी आन्दोलित

रुपन्देही । लुम्बिनी प्रदेशसभामा दर्ता भएको निजामती सेवासम्बन्धी विधेयकविरुद्ध प्रदेशका १०९ स्थानीय तहका कर्मचारी आन्दोलित भएका छन् । प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक यही असार २२...

पुरा पढ्नुहोस
दाङमा सर्पले डस्दा एक बालककाे ज्यान गयाे

दाङ । दाङको शान्तिनगर गाउँपालिका-७ मा सर्पकाे डसाइबाट एक बालककाे ज्यान गएको छ । सर्पको डसाइबाट सोमवार आज बिहान सल्यान बागचौर नगरपालिका–४ फेदीखोला घर भइ मामाघर आएका १६ वर्षीय मनोज वलीको ज्यान गएको हो । उनलाई घरमा सुतिरहेको अवस्थामा...

पुरा पढ्नुहोस