विशेष

कपिलवस्तुमा सर्पको डसाइबाट चार जनाको ज्यान गयो

कपिलवस्तु ।  कपिलवस्तुमा सर्पकाे डसाइबाट दुई दिनमा चार जनाको ज्यान गएकाे छ । गएराति बुद्धभूमि नगरपालिका–१ मा विषालु सर्पले डस्दा दुई दाजुभाइकाे ज्यान गएकाे हाे । नौ वर्षीय प्रदीप भुसाल र १२ वर्षीय दीपक भुसालकाे...

पुरा पढ्नुहोस
सोलुखुम्बुमा हेलिकप्टर दुर्घटना हुँदा ६ जनाकै ज्यान गएको पुष्टि

काठमाण्डाै । सोलुखुम्बुमा हेलिकप्टर दुर्घटनामा पर्दा त्यसमा सवार छ जनाकै ज्यान गएको छ । हेलिकप्टरमा रहेका छ जना सबैको शव भेटिएको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी वसन्त भट्टराईले जानकारी दिनुभयो । पाँच जनाको शव र...

पुरा पढ्नुहोस
एघारौं नेपाल अफ्रिका फिल्म फेस्टिबल सम्पन्न

काठमाडौ ।  एघारौं नेपाल अफ्रिका फिल्म फेस्टिबल भव्य कार्यक्रमको आयोजना गरी राजधानीमा समापन समारोह सम्पन्न भएको छ । नेपाली फिल्म मात्रै नभएर देश विदेशबाट सहभागी लगभग ५० वटा फिल्मको प्रतिस्पर्धा भएको उक्त समारोहमा २२...

पुरा पढ्नुहोस
नरपानी–पत्थरकोटमा ट्रक र टिपरलाई ‘टाइम कार्ड’

अर्घाखाँची । सन्धिखर्क–गोरुसिंगे सडक खण्डको नरपानीदेखि ठाडा पत्थरकोटसम्म भारवाहन तथा खाली ट्रक र टिपरका लागि साउन १ गतेदेखि टाइम कार्ड लागू हुने भएको छ । तीव्र गतिमा ट्रक र टिपर गुड्ने हुँदा सवारी असुरक्षा हुने...

पुरा पढ्नुहोस
‘म थोरै भावनामा आएँ, प्रधानमन्त्रीको रूपमा त्यो भाषा बोल्न हुन्नथ्यो’

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले गत साता एक पुस्तक विमोचन कार्यक्रममा दिएको अभिव्यक्तिप्रति गल्ती महसुस गर्दै त्यो आफ्नो भावनात्मक अभिव्यक्ति भएको स्पष्टीकरण दिएका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा आफ्नो विवादास्पद अभिव्यक्तिबारे स्पष्टीकरण दिँदै यस्तो...

पुरा पढ्नुहोस
प्रधानमन्त्रीले कमजाेरी स्वीकार्ने, एमालेले सदनमा अवराेध नगर्ने

काठमाण्डाै । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कमजोरी स्वीकार गरी प्रतिनिधिसभामा सम्बोधन गर्ने सहमतिपछि नेकपा एमालेले सदनमा अवराेध नगर्ने भएकाे छ । साेमवार सिंहदरबारमा प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमाले अध्यक्ष केपी शर्मा...

पुरा पढ्नुहोस
बुटवलमा मोटरसाइकल चोरी गर्ने १३ जनाको गिरोह पक्राउ

रुपन्देही । इलाका प्रहरी कार्यालय बुटवल रुपन्देहीले एक महिनायता विशेष अप्रेसन चलाएर १४ वटा हराएका मोटरसाइकल र १३ जना गिरोहलाई पक्राउ गरेको छ । प्रहरीले विभिन्न मितिमा हराएर भेटिएका १४ वटा मोटर साइकल र गिरोहका...

पुरा पढ्नुहोस
जग्गा विवाद हुँदा एक युवकले गरे भाउजूको हत्या

रुपन्देही । नवलपरासी पश्चिममा जग्गा सम्बन्धी विवादमा झगडा हुँदा एक युवकले भाउजूको हत्या गरेका छन् । रामग्राम नगरपालिका वडा नम्बर १० मझरियामा जग्गाको लेनदेन सम्बन्धी विवाद हुँदा हत्या भएको हो । हत्यामा संलग्न रामग्रामका चन्दन...

पुरा पढ्नुहोस
कपिलवस्तुका दुई सहित लुम्बिनीका पाँच पालिकाले बजेट ल्याउन सकेनन्

बुटवल । स्थानीय तहले असार १० गतेभित्र बजेट आगामी आर्थिक वर्षको बजेट ल्याउनुपर्ने भए पनि लुम्बिनी प्रदेशका ५ वटा पालिकाले अझैसम्म बजेट ल्याउन सकेका छैनन् । लुम्बिनीका १०९ स्थानीय तहमध्ये रुपन्देहीको सम्मरीमाई, रोहिणी, कोटहीमाई, कपिलवस्तुको...

पुरा पढ्नुहोस
पहिरोले पुरिएर दाङमा एक वृद्धको मृत्यु

दाङ  । तुलसीपुर उपमहानगरपालिका १ धनुबासमा पहिरोले पुरिएर एक वृद्धको मृत्यु भएको छ । शनिबार बेलुकी बाटोमा हिँड्दै गर्दा आएको पहिरोले पुरेर स्थानीय ६५ वर्षीय बलिराम खत्रीको मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी...

पुरा पढ्नुहोस