विशेष

कोटहीमाई गाउँपालिकाका ईन्जिनियर घुस रकम सहित पक्राउ

भैरहवा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कोटहीमाई गाउँपालिकाका ईन्जिनियरलाई घुस रकम सहित नियन्त्रणमा लिएको छ । आयोगका प्रवक्ता भोला दाहालका अनुसार कोटहीमाई गाउँपालिकाका इन्जिनियर अरविन्द कुमार यादवले कोटहीमाई गाउँपालिका वडा नं. ७ अन्तर्गतको सडक पिसिसि...

पुरा पढ्नुहोस
अनेरास्ववियु रुपन्देहीद्वारा राष्ट्रपती पौडेललाई एक रुपैयाँ सहयोग अभियान सुरु

बुटवल । राष्ट्रपती रामचन्द्र पौडेलकोे उपचार बापतको खर्च सरकारले व्यहोर्ने निर्णय गरे संगै अनेरास्ववियु रुपन्देहीले राष्ट्रपती पौडेल लाई एक रुपैयाँ सहयोग अभियान सुरु गरेको छ । उपचारका क्रममा भारतमा जाँदा आफ्नो खर्च आफैले व्यहोर्ने बताएका...

पुरा पढ्नुहोस
कपिलवस्तुको बाणगंगा नदिमा डुबेर एकजनाको मृत्यु

कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नदिमा डुबेर बुधबार एक जनाको ज्यान गएको छ । वाणगंगा नदिमा आएको बाढीमा डुबेर कपिलवस्तु नगरपालिका वडा नम्बर ९ बस्ने अन्दाजी वर्ष ५५ का मिठु लोधको मृत्यु भएको ईलाका प्रहरी...

पुरा पढ्नुहोस
प्रदेश डुबेमा सत्तापक्ष मात्र नभई प्रतिपक्ष पनि डुब्ने मुख्यमन्त्री चौधरीको चेतावनी

भालुबाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले सबै एउटै डुङ्गामा सवार रहेको भन्दै प्रदेश डुबेमा सबै डुब्ने चेतावनी दिएका छन्। बुधबार प्रदेशसभाको दोस्रो अधिवेशनको १७ औँ बैठकलाई विशेष सम्बोधन गर्दै उनले सत्तापक्ष मात्र नभई...

पुरा पढ्नुहोस
राष्ट्रिय सभामा एमालेले माग्याे प्रधानमन्त्रीकाे राजीनामा

काठमाण्डाै । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले राष्ट्रियसभामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकाे राजीनामा माग गरेको छ । बुधवार राष्ट्रियसभा बैठक शुरु हुने बित्तिकै राष्ट्रियसभाका एमाले संसदीय दलका नेता देवेन्द्र दाहालले प्रधानमन्त्री प्रचण्डले व्यवसायी प्रीतम सिंहको पुस्तक...

पुरा पढ्नुहोस
सन्धिखर्क-गोरूसिंगे सडक पहिरोले अवरूद्व

अर्घाखाँची  । सन्धिखर्क-गोरूसिंगे सडक खण्डको घुम्ती नरपानी, जगत , दहखोला र भुवनपाटा आसपासमा पहिरो गएपछि सडक अवरुद्ध भएको छ । सन्धिखर्कबाट बिहान काठमाडौं र बुटवलका लागि हिँडेका यात्रु पहिरो खसेर सडक बन्द भएपछि अलपत्र...

पुरा पढ्नुहोस
आज लुम्बिनी, मधेश र सुदूरपश्चिम प्रदेशका एक–दुई ठाउँमा ठूलो वर्षाको सम्भावना

काठमाण्डौ । देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।आज मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार लुम्बिनी र सुदुरपश्चिम प्रदेशका तराईका...

पुरा पढ्नुहोस
भारतको नौगढ बाट २ किशोरी उद्धार

कृष्णनगर। आफन्त नेपाल KIN NEPAL नामक सस्थाले भारतको नौगढ बाट २ नेपाली किशोरीको उद्घार गरि नेपाल ल्याएको छ, उद्धार गरिएका २ किशोरी बुद्धभुमी न.पा कपिलवस्तुका रहेका छन, उद्धार गरिएका किशोरीहरु आसा र रिमा नाम...

पुरा पढ्नुहोस
रहेनन् गायक तथा अभिनेता रोविन

इलाम ।  चर्चित रक गायक तथा अभिनेता रोविन तामाङको निधन भएको छ। ‘रोविन एन्ड न्यु रिभोलुसन’का लिड गायक ६० वर्षीय उनी मंगलबार साँझ काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–५ चिस्यानीस्थित निवासमा मृत फेला परेका हुन्। रोविनकै आधिकारिक फेसबुक...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेश सभा : एमालेको विरोधबीच विधेयक पारित

बुटवल  । लुम्बिनी प्रदेश सभा दोस्रो अधिवेशनको १५ औँ बैठकले सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेको छ । प्रतिपक्ष दलको...

पुरा पढ्नुहोस