विशेष

आठ चरणको अपरेशन बाट लागुऔषध कारोबार गरेको आशंकामा १२ जना पक्राउ

काठमाडौँ । लागुऔषध कारोबार गरेको आशंकामा प्रहरीले १२ जनालाई पक्राउ गरेको छ । आठ चरणको अपरेशन चलाएर एक दर्जन आरोपीलाई पक्राउ गरिएको लागुऔषध नियन्त्रण ब्यूरोका एसपी चक्रराज जोशीले पत्रकार सम्मेलन गरेर जानकारी दिएका छन्...

पुरा पढ्नुहोस
सितगङ्गा १ मा झबिलालको एक्लो साहास : माइका थानामा ७७ पटक घण्टी बज्यो

कपिलवस्तु । सांच्चिकै सुसासन र समृद्धि को लागि लामो समय प्रजातान्त्रिक इतिहास बोकेका यथास्थितिवादी चरीत्र का राजनैतिक दलहरू बाट वाक्क भएका नागरिक हरु एकाएक परिवर्तनको बैकल्पिक शक्ति राश्टृय स्वतन्त्र पार्टी मा आकर्सित हुने क्रम...

पुरा पढ्नुहोस
‘लम्पी स्किन’ले पाल्पामा ११० पशुचौपाया मरे, ४ हजार बढी प्रभावित

काठमाडौँ । पाल्पाका विभिन्न स्थानमा गाईगोरुमा फैलिएको ‘लम्पी स्किन डिजिज’ (छालामा हुने गिर्खे रोग) बाट १ सय १० पशु चौपायाको मृत्यु भएको छ । ४ हजार बढी प्रभावित भएका छन् । २ हजार बढीलाई...

पुरा पढ्नुहोस
आज यी क्षेत्रमा बाढी आउन सक्ने

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान महाशाखाले पछिल्लो ३ घण्टा रौतहट, सर्लाही, चितवन, दाङ, बाँके, बर्दिया, कैलालीमा मध्यम तथा भारी वर्षा भएको बताएको छ। ती जिल्ला भएर वहने नदीहरूको जलसतह बढ्ने हुँदा...

पुरा पढ्नुहोस
यस्तो छ बुटवल उपमहानगरपालिकाको नीति तथा कार्यक्रम

बुटवल । बुटवल उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । बुटवल उपमहानगरपालिकाको १३औं नगरसभा अधिवेशनमा नगर प्रमुख खेलराज पाण्डेयले नीति तथा कार्यक्रम पेश गरेका हुन् । ३०२ वटा...

पुरा पढ्नुहोस
कपिलवस्तुको गर्मी कम हुँदै, २२ गतेदेखि बन्द भएका बाणगंगाका विद्यालय आज खुले

कपिलवस्त । हल्का वर्षा भएपछि कपिलवस्तु सहित लुम्बिनी प्रदेशका जिल्लामा गर्मी केहि कम भएको छ । मगंलवार बिहान र गएराति भएको हल्का वार्षाले कपिलवस्तुमा केहि राहत मिलेको हो । बिहानै पानी परेपछि गर्मीबाट राहत महसुस...

पुरा पढ्नुहोस
सैनामैना नगरपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक

विमल गैरे, सैनामैना । रुपन्देहीको सैनामैना नगरपालिकाले नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । सैनामैना नगरपालिकाको १३औँ नगर सभाले २०८०/८१ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो । सैनामैनाको समृद्धिको आधार उत्पादन, पर्यटन र पूर्वाधार भन्ने...

पुरा पढ्नुहोस
नागरिकता ऐन कार्यान्वयनको बाटो खुल्यो

काठमाडौं ।  नागरिकता ऐन कार्यान्वयनको बाटो खुलेको छ ।  सर्वोच्च अदालतले यसअघि दिएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेपछि ऐन कार्यान्वयनमा जाने भएको हो। अदालतको यो आदेशसँगै अब गृह मन्त्रालयले नयाँ ऐनबमोजिम नागरिकता...

पुरा पढ्नुहोस
कृष्णनगरमा करेन्ट लागेर एक जनाको मृत्यु, सात जना घाइते

कपिलवस्तु । कपिलवस्तुको कृष्णनगर नगरपालिका– ४ सिर्सिहवामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ भने सात जना सामान्य घाइते भएका छन्। बुधबार दिउँसो ढेड बजेतिर सिर्सिहवा स्थित भित्री बाटोको नाली बनाउनको लागी मिक्सर मेसिन चलाउने...

पुरा पढ्नुहोस
अदालत र सरकार भारतको गुलाम, भारतीय फिल्म चल्न दिन्नँ : बालेन शाह

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले काठमाडौंका फिल्म हलहरुमा भारतीय चलचित्र प्रदर्शन नरोक्न उच्च अदालतले दिएको आदेश नमान्ने बताएका छन् । उच्च अदालत पाटनले बिहीबार भारतीय चलचित्र लगायत सेन्सर बोर्डले स्वीकृत गरेका चलचित्रको प्रदर्शन...

पुरा पढ्नुहोस