विशेष

रास्वपाको बार्षिक उत्सवको तेस्रो दिन कैलाश आश्रम मा सरसफाइ

कपिलवस्तु । कपिलवस्तु रास्ट्रीय स्वतन्त्र पार्टी को पहिलो बार्सिक उत्सव को अवसर मा मिति २०८०/०३/०१ गतेदेखि ७ गतेसम्मको कार्यक्रम मध्ये आज कपिलवस्तु कै धार्मिक एबम पर्यटकीय स्थल कैलाश आश्रम मा पहिले रोपिएका कागती लगायत...

पुरा पढ्नुहोस
काठमाण्डौ महानगरमा भोलिदेखि भारतीय चलचित्रकाे प्रदर्शन राेक्ने बालेन्द्र शााहको घोषणा

काठमाण्डाै । काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाहले भोलि साेमवारदेखि महानगरभित्रका हलमा भारतीय चलचित्र प्रदर्शन हुन नदिने घोषणा गर्नुभएको छ । भारतीय चलचित्र ‘आदिपुरुष’ मा समावेश भएको जानकी भारतीय छोरी हुन् भन्ने आपत्तिजनक सन्देश चलचित्रको मूल...

पुरा पढ्नुहोस
माण्डवी गाउँपालिकाले गर्यो आगामी आर्थिक वर्ष २०८०/०८१को नीति कार्यक्रम प्रस्तुत

प्युठान । प्युठानको माण्डवी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१का लागि आफ्नो नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ।आज देखि गाउँपालिकाको सभाहल जस्पुर मा सुरु भएको गाउँसभाको १४अौँ वजेट अधिवेशनमा गाउँपालिका अध्यक्ष नमराज अधिकारीले आगामी आर्थिक...

पुरा पढ्नुहोस
समाजवादी मोर्चाको घोषणा सोमबार ३ बजे

काठमाडौँ । सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी), नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलगायत दलहरू सहभागी हुने समाजवादी मोर्चाको घोषणा सोमबार हुने भएको छ । आइतबार बिहान प्रधानमन्त्री निवास...

पुरा पढ्नुहोस
बाढी र पहिरोमा परी २ जनाको मृत्यु, २८ जना बेपत्ता

विराटनगर । कोशी प्रदेशमा गए रातिदेखि परेको अविरल वर्षापछि आएको बाढी र गएको पहिरोमा परी २ जनाको मृत्यु भएको छ भने २८ जना बेपत्ता भएका छन् । कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख राजेशनाथ बास्तोलाले दिएको...

पुरा पढ्नुहोस
बढ्दो सवारी दुर्घटना न्यूनिकरण गर्नका लागि स्लो बाइक रेस प्रतियोगिता

काठमाडौं । राष्ट्रिय युवा संघ नेपाल काठमाडौं महानगर कमिटीद्वारा स्लो राइड लंग लाइफ भन्ने मुल नाराका साथ देशभर बढ्दो सवारी दुर्घटना न्यूनिकरण गर्नका लागि स्लो बाइक रेस प्रतियोगिता हाडिगाउँ भट्केको पुलमा शनिबार सम्पन्न भएको...

पुरा पढ्नुहोस
मूल्य नपाएको भन्दै किसान र व्यापारीले कालीमाटीमा गोलभेँडा फाले

काठमाण्डाै । मूल्य नपाएको भन्दै काठमाण्डौको मुख्य तरकारी बजार कालीमाटीमा गोलभेँडा सडकमा फालिएको छ । कालीमाटी बजारका व्यापारी र किसानले गोलभेँडा फालेका हुन् । गोलभेँडाको मूल्य नपाएको भन्दै व्यापारी र किसानले विरोध गर्दै गोलभेँडा सडकमा मिल्काएका थोक...

पुरा पढ्नुहोस
मनसुनसँगै बाढी पहिरोका घटना सुरु : सङ्खुवासभा, पाँचथर र ताप्लेजुङमा २६ जना बेपत्ता

काठमाण्डाै ।  मनसुन भित्रिएसँगै बाढी/पहिरोका घटना सुरु भएका छन् । गएको बुधवारदेखि पूर्वबाट सुरु भएको मनसुन बिस्तारै पश्चिमी क्षेत्रमा फैलिने क्रममा छ । मनसुन भित्रिएको पूर्वी क्षेत्रमा लगातारको वर्षाले क्षति गरेको छ । सङ्खुवासभा,...

पुरा पढ्नुहोस
कीर्ते हस्ताक्षर गरी नागरिकता बनाएकाे आराेपमा दाङमा ८ जना पक्राउ

दाङ ।  कीर्ते हस्ताक्षर गरी नागरिकता बनाएकाे आरोपमा दाङमा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा राजपुर गाउँपालिका-५ सिमल खुटीका ज्ञानबहादुर विक, जोगिनी विक, नागरिकता लिने नाति विवेक विक, नागरिकता बनाउनका लागि साक्षी बस्नेहरु सावित्रा कुमारी विक,...

पुरा पढ्नुहोस
तिनाउ खोलामा डुबेर १८ वर्षीय परियारको मृत्यु

पाल्पा  । तिनाउ खोलामा डुबेर १८ वर्षीय अभिषेक परियारको मृत्यु भएको छ । तिनाउ गाउँपालिका–३, ड्यामसाइडममा पौडी खेल्ने क्रममा शनिबार अपराह्न परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी डिएसपी वीरेन्द्र थापाले जानकारी...

पुरा पढ्नुहोस