विशेष

काठमाडौँ । सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी), नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलगायत दलहरू सहभागी हुने समाजवादी मोर्चाको घोषणा सोमबार हुने भएको छ । आइतबार बिहान प्रधानमन्त्री निवास...
पुरा पढ्नुहोस
विराटनगर । कोशी प्रदेशमा गए रातिदेखि परेको अविरल वर्षापछि आएको बाढी र गएको पहिरोमा परी २ जनाको मृत्यु भएको छ भने २८ जना बेपत्ता भएका छन् । कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख राजेशनाथ बास्तोलाले दिएको...
पुरा पढ्नुहोस
काठमाडौं । राष्ट्रिय युवा संघ नेपाल काठमाडौं महानगर कमिटीद्वारा स्लो राइड लंग लाइफ भन्ने मुल नाराका साथ देशभर बढ्दो सवारी दुर्घटना न्यूनिकरण गर्नका लागि स्लो बाइक रेस प्रतियोगिता हाडिगाउँ भट्केको पुलमा शनिबार सम्पन्न भएको...
पुरा पढ्नुहोस
काठमाण्डाै । मूल्य नपाएको भन्दै काठमाण्डौको मुख्य तरकारी बजार कालीमाटीमा गोलभेँडा सडकमा फालिएको छ । कालीमाटी बजारका व्यापारी र किसानले गोलभेँडा फालेका हुन् । गोलभेँडाको मूल्य नपाएको भन्दै व्यापारी र किसानले विरोध गर्दै गोलभेँडा सडकमा मिल्काएका थोक...
पुरा पढ्नुहोस
काठमाण्डाै । मनसुन भित्रिएसँगै बाढी/पहिरोका घटना सुरु भएका छन् । गएको बुधवारदेखि पूर्वबाट सुरु भएको मनसुन बिस्तारै पश्चिमी क्षेत्रमा फैलिने क्रममा छ । मनसुन भित्रिएको पूर्वी क्षेत्रमा लगातारको वर्षाले क्षति गरेको छ । सङ्खुवासभा,...
पुरा पढ्नुहोस
दाङ । कीर्ते हस्ताक्षर गरी नागरिकता बनाएकाे आरोपमा दाङमा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा राजपुर गाउँपालिका-५ सिमल खुटीका ज्ञानबहादुर विक, जोगिनी विक, नागरिकता लिने नाति विवेक विक, नागरिकता बनाउनका लागि साक्षी बस्नेहरु सावित्रा कुमारी विक,...
पुरा पढ्नुहोस
पाल्पा । तिनाउ खोलामा डुबेर १८ वर्षीय अभिषेक परियारको मृत्यु भएको छ । तिनाउ गाउँपालिका–३, ड्यामसाइडममा पौडी खेल्ने क्रममा शनिबार अपराह्न परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी डिएसपी वीरेन्द्र थापाले जानकारी...
पुरा पढ्नुहोस
काठमाण्डौ । गएको बुधवार नेपाल भित्रिएको मनसुन देशभर फैलन ढिलाइ भएको छ । मनसुन देशभर फैलन ढिलाइ भएसँगै मध्य र पश्चिम तराईमा बढेको गर्मी अझै केही दिन कायमै रहने भएको छ। तराई मधेस क्षेत्रमा अझै...
पुरा पढ्नुहोस
कपिलवस्तु । अत्याधिक गर्मी बढेपछि कपिलवस्तुको वाणगंगा नगरपालिकामा थप दुई दिन विदा हुने भएको छ । यसअघि थप गरिएकोमा फेरि ४ दिन थप गरिएको शुक्रबार नगरपालिकाद्धारा जारी सूचनामा उल्लेख गरिएको छ । नगरपालिकाको अनुसार अब...
पुरा पढ्नुहोस
रौतहट । रौतहटको बौधिमाई नगरपालिकामा करेन्ट लागेर २ जनाको मृत्यु भएको छ । बौधिमाई नगरपालिका– ५ कोपवामा पानी तान्ने मोटरमा विद्युत जडान गर्ने क्रममा शनिबार राति करेन्ट लागेर २ जनाको मृत्यु भएको हो । स्थानीय...
पुरा पढ्नुहोस
