विशेष

बाणगंगाको बैरिया बाट लागु औषध सहित एक जना पक्राउ

कपिलवस्तु । कपिलवस्तुको बाणगंगा १ बैरिया बाट लागु औषध सहित एक जना पक्राउ परेका छन । यहि जेष्ठ २८ गते साँझ बैरिया स्थित एफ.आर.एस.एस ट्रेड कन्सर्न नामको व्याट्री पसलमा लागू औषधको कारोबार भैईरहेको भन्ने...

पुरा पढ्नुहोस
प्रधानमन्त्री दाहालविरुद्धको मुद्दामा कारण देखाऊ आदेश

काठमाडौँ  । सर्वोच्च अदालतले सशस्त्र विद्रोहमा बालबालिकाका सम्बन्धमा नेकपा माओवादी केन्द्र अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल र पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईविरुद्ध परेको मुद्दामा कारण देखाऊ आदेश जारी गरेको छ । न्यायाधीश सपना मल्ल प्रधानको इजलासले सो...

पुरा पढ्नुहोस
फिलिपिन्समा अनलाइन ठगी धन्दामा जबर्जस्ती संलग्‍न ६५ नेपालीको उद्धार

काठमाडौँ  ।  फिलिपिन्सको पामपान्गामा अनलाइनमार्फत ठगी गराउने काममा संलग्न गराइएकामध्ये ६५ जना नेपाली कामदारलाई उद्धार गरी काठमाडौं ल्याइएको छ । चार जना नेपालीलाई फिलिपिन्स प्रहरीले साक्षीको रुपमा राखेको छ ।फिलिपिन्स मामिला हेर्ने मलेसियास्थित नेपाली...

पुरा पढ्नुहोस
भैरहवा विमानस्थलमा व्यावसायिक उडानको निरन्तरता चुनौतीपूर्ण : मन्त्री किराती

लुम्बिनी । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको १३ महिनापछि नेपाल वायुसेवा निगमले व्यावसायिक उडान सुरु गरेको छ । आज बिहान ९:४५ बजे निगमको एक सय ५८ सिट क्षमताको न्यारोबडी जहाज मलेसियाको राजधानी क्वालालम्पुरबाट भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय...

पुरा पढ्नुहोस
नेपाल एयरलाइन्सको मलेसिया–भैरहवा उडान सुरू

तिलोत्तमा । नेपाल एयरलाइन्सले मलेसियाको क्वालालम्पुरबाट भैरहवा विमानस्थलमा पहिलो उडान भरेको छ । विमानस्थल सञ्चालनमा आएको एक वर्षपछि मंगलबारबाट गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल एयरलाइन्सको नियमित अन्तर्राष्ट्रिय उडान सुरु भएको हो ।क्वालालम्पुरबाट आएको विमानको...

पुरा पढ्नुहोस
पाल्पामा लिची टिप्दा लडेर महिलाको मृत्यु

पाल्पा । पाल्पाको चापपानीस्थित लिची टिप्न रुखमा चढेकी एक महिलाको सोमबार मृत्यु भएको छ । बगनासकाली गाउँपालिका–९, चापपानी, फुक्टुङकी ४५ वर्षीया धना खाणको आफ्नै बारीको लिचीको रुखबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी...

पुरा पढ्नुहोस
बुद्दभुमी २ को रास्वपा सभापतिमा बिस्णु पौडेल

कपिलवस्तु । रास्ट्रीय स्वतन्त्र पार्टी कपिलवस्तु को संगठन बिस्तार मा तिब्रता देखिएको छ।आज बिहान ११ बजेदेखि बसेको बुद्दभुमि २ को वडा भेलाले वडा समिति गठन कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम मा लुम्बिनी प्रदेश प्रवक्ता...

पुरा पढ्नुहोस
स्वर्गद्वारीमा कार दुर्घटना : ८ मृतकमध्ये ७ को सनाखत [अपडेट]

प्यूठान। प्युठानको भिङ्ग्रीमा भएकाे जीप दुर्घटनामा परेका आठ जनाकै ज्यान गएकाे छ । स्वर्गद्वारी दर्शन गरेर दाङकाे लमही फर्किँदै गरेका तीर्थयात्री चढेकाे लु १ च ६३४५ नम्बरकाे जीप भिङ्ग्रीकाे भ्यागुतेमा दुर्घटनामा परेकाे हाे। दुर्घटनामा जीपमा रहेका दुई जना पुरुष, दुई जना...

पुरा पढ्नुहोस
प्यूठान कार दुर्घटना : आठजनाको मृत्यु

प्युठान। स्वर्गद्वारी दर्शन गरी फर्किएको कार प्युठानमा दुर्घटना हुँदा कारमा सवार आठ जनाको मृत्यु भएको छ । सोमबार दिउँसो स्वर्गद्वारी दर्शन गरी फर्किएको लु १ च ६३४५ नम्बरको कार स्वर्गद्वारीको भिङ्ग्री सडक खण्डमा दुर्घटना हुँदा कारमा...

पुरा पढ्नुहोस
आजदेखि लुम्बिनी सरकारले पेश गरेको नीति तथा कार्यक्रममाथि छलफल सुरु

दाङ । लुम्बिनी प्रदेशसभामा प्रमुख विपक्षी दलका नेता तथा पूर्वमुख्यमन्त्री लिला गिरीले जनताको जीवनस्तर सुधार्ने कामका लागि सरकारलाई साथ दिन र सहकार्य गरेर अगाडि बढ्न तयार रहेको बताएका छन् । उनले प्रदेशका जनताको जीवनस्तर...

पुरा पढ्नुहोस