विशेष

धर्नामा बसेका १७ जना अधिकारकर्मी पक्राउ

काठमाडौं । सिंहदरबारमा धर्नामा बसेका १७ जना अधिकारकर्मी पक्राउ परेका छन् । लोकतान्त्रिक गणतन्त्र स्थापनार्थ योगदान गरेको स्वयंसेवी संस्था मानवअधिकार तथा शान्ति समाजले १६औं गणतन्त्र दिवसको पूर्वसन्ध्यामा सिंहदरबारको दक्षिण ढोकामा आयोजना गरेको धर्नाबाट कृष्ण पहाडीसहितका...

पुरा पढ्नुहोस
रास्वपाको संगठन बिस्तारमा तिब्रता : बुद्द्भुमी १ मा सम्पर्क कार्यालय उदघाटन

कपिलवस्तु । राष्ट्रिय स्वतन्त्र पार्टी को संगठन बिस्तार तीब्र गतिमा अगाडि बढेको छ।आज कपिलवस्तुको बुद्द्भुमी नगरपालिका वार्ड नम्बर १ मा शोभाखर पौडेल को नेतृत्व मा वडा सम्पर्क समिति गठन भएको छ।आज भएको वडा भेलामा...

पुरा पढ्नुहोस
काभा महिला भलिबल : उज्बेकिस्तानलाई हराउँदै नेपाल तेस्राे

काठमाण्डाै । एनएससी–काभा महिला भलिबल च्यालेन्ज कपमा नेपाल तेस्राे भएकाे छ । आज आइतवार त्रिपुरेश्वरमा रहेकाे राष्ट्रिय खेलकुद परिषद् (राखेप) काे कभर्ड हलमा तेस्राे स्थानका लागि भएकाे खेलमा नेपालले उज्बेकिस्तानलाई ३–१ काे सेटमा हरायाे...

पुरा पढ्नुहोस
भ्रष्ट्राचार अन्त्य नभएसम्म विश्राम लिन्नौ : रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मुलुकका भ्रष्टाचार अन्त्य नभएसम्म आफ्नो पार्टीले विश्राम नलिने बताएका छन् । सभापति लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणको प्रसङ्ग उठाउँदै भ्रष्टहरुलाई देशलाई नलखेटेसम्म आफूहरूले विश्राम नलिने बताएका...

पुरा पढ्नुहोस
नेपालबाट पुनः भारतमा विद्युत् निर्यात सुरु

काठमाण्डाै ।  नेपाल विद्युत् प्राधिकरणले भारतमा विद्युत् निर्यात सुरु गरेको छ । हिउँदयाममा नदीको पानी घटेपछि गएको पुष ३ गतेदेखि बन्द भएको विद्युत् निर्यात नदीमा पानीको बहाव बढेपछि हिजोदेखि सुरु भएको प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले जानकारी दिनुभयो । हिजो...

पुरा पढ्नुहोस
नेपालगञ्जका अस्पतालमा रगतको अभाव

जानकी । बिरामीको चाप बढेसँगै नेपालगञ्जका अस्पतालमा रगतको अभाव भएको छ । नेपाल रेडक्रसको क्षेत्रीय रक्तसञ्चार केन्द्रका अनुसार बिरामीलाई दैनिक अनपेक्षित रुपमा रगत आवश्यकता पर्न थालेपछि अस्पतालमा रगतको अभाव भएको हो ।क्षेत्रीय रक्तसञ्चार केन्द्रका...

पुरा पढ्नुहोस
कांग्रेस आलोचनाबाट डराउँदैन : देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो पार्टी आलोचनाबाट नडराउने बताएका छन्।उचित आलोचनाले काम गर्न झन उत्साह बढाउने तथा केही समस्या भए करेक्शन गर्न सकिने भएकाले पनि आफ्नो पार्टी आलोचनाबाट नडराउने...

पुरा पढ्नुहोस
नेकपा एमाले संसदको अवरोध हटाउन सहमत, माओवादीका सांसद दाहालको भनाई रेकर्डबाट हट्ने

काठमाण्डाै । नेकपा एमाले संसदको अवरोध हटाउन सहमत भएको छ । पशुपतिनाथको मन्दिरमा सुनको जलहरीमा भएको अनियमितताबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाको बैठकमै स्पष्ट पार्ने भएपछि नेकपा एमाले अवरोध हटाउन तयार भएको हो । संसदको...

पुरा पढ्नुहोस
वृक्षारोपण गरेर बेल्वासेले मनाए जन्मदिन

उपकार अनलाईन, बाणगंगा । बौद्धिक एवं सामाजिक अभियान्ता बुद्धिसागर बेल्वासेले वृक्षारोपण गरी आफ्नो जन्मदिन मनाएका छन् । बाणगंगा–१, उत्तमनगर निवासी बेल्वासेले बोधिसत्व वृक्षारोपण अभियान अन्तर्गत आफ्नो जन्मदिनको अवसर पारेर शुक्रवार बाणगंगा–८, बोडगाउमा रहेको ओशो ध्यान...

पुरा पढ्नुहोस
सत्ता पक्षबाटै गलत आरोप लगाइएको भन्दै एमालेले गर्‍यो प्रतिनिधिसभा अवरोध

काठमाडौँ । प्रतिनिधिसभा बैठकमा सत्ता पक्षका सांसदहरूले प्रतिपक्षी दलका नेताले भ्रष्टाचार गरेको भनेर निराधार आरोप लगाएको भन्दै एमाले सांसदहरूले प्रतिनिधिसभाको बैठकमा अवरोध सिर्जना गरेका छन् ।शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहालले नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका...

पुरा पढ्नुहोस