विशेष

बालुवाटारमा तीन दलका नेताबीच छलफल

काठमाडौँ  ।  प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमबारे छलफल गर्नका लागि संसद्‌मा प्रतिनिधित्व गर्ने तीन ठूला राजनीतिक दलका नेताहरूसँग छलफल गरिरहेका छन् । प्रधानमन्त्री दाहालले आर्थिक वर्ष २०८०/०८१ को नीति तथा...

पुरा पढ्नुहोस
नयाँ र पुराना पार्टीको भाष्य खडा गर्न खोजिएको छ : शंकर पोख्रेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोख्रेलले पार्टी कहिल्यै पुराना नहुने बताएका छन् । अहिले नयाँ र पुराना पार्टीको भाष्य खडा गर्न खोजिएको बताउँदै महासचिव पोख्रेलले भविष्यको काम गर्ने पार्टीहरू कहिल्यै पुराना नहुने तर्क गरेका...

पुरा पढ्नुहोस
बालकृष्ण खाँणलाई निलम्बन गर्न माग गर्दै नेविसंघको प्रदर्शन

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई नेपाली कांग्रेसबाट निलम्बन गर्न माग गर्दै नेविसंघका कार्यकर्ताहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् । काठमाडौंको त्रिचन्द्र क्याम्पसमा नेविसंघको एक समूहले ‘सभापति ज्यु खाँणलाई किन निलम्बन...

पुरा पढ्नुहोस
३ नेपालीसहित ६ जना सगरमाथाकाे चुचुरोमा, २६औँ पटक सगरमाथा चढेका पासाङदावाको कीर्तिमान

साेलुखुम्बु । ३ नेपालीसहित ६ जनाले सगरमाथाकाे आरोहण गरेका छन् । आज बिहान पौने ९ बजे ३ नेपाली र ३ विदेशी गरी ६ जना आरोहीले सगरमाथाको आरोहण गरेका हुन् । पहिलो आरोहणबाट नेपाली आरोही पासाङदावाले २६औँ...

पुरा पढ्नुहोस
लुम्बिनीमा आयोजित अन्तर्राष्ट्रिय बुद्धिष्ट ट्राभल मार्ट सम्पन्न, सात बुँदे घोषणापत्र जारी

रुपन्देही ।  बुद्ध जन्मस्थल लुम्बिनीमा आयोजित दोस्रो अन्तर्राष्ट्रिय बुद्धिष्ट ट्राभल मार्ट-२०२३ सम्पन्न भएकाे छ । लुम्बिनीमा तीन दिनसम्म आयोजना गरिएको बुद्धिष्ट मार्ट सात बुँदे लुम्बिनी घोषणापत्र जारी गर्दै सम्पन्न भएकाे हाे । घोषणापत्रमा गौतम बुद्ध...

पुरा पढ्नुहोस
भैरहवामा जजिराले १५ मे देखि पुनः उडान सुरु गर्ने

काठमाडौँ । भैरहवास्थित गौतम बुद्ध विमानस्थलमा उडान रोकेको कुवेतको जजिरा एयरवेजले जेठ १ गतेदेखि पुनः उडान सुरु गर्ने भएको छ । प्रतिकुल मौसम भएको भन्दै पुस ६ गतेदेखि फागुन २४ गतेसम्म उडान रोकेर पुनः...

पुरा पढ्नुहोस
अवैध रुपमा अमेरिका लगिएका ४० वटा सम्पदा नेपाल फर्काइँदै

काठमाण्डाै । नेपालबाट अवैध रुपमा लगिएका काष्ठकलाका ४० वटा सम्पदा अमेरिकाले फर्काइदिने भएको छ । वासिङ्टन डीसीमा रहेको नेपाली दूतावासमा भएको एक समारोहमा त्यहाँको गृह मामिला निकायका अधिकारीले यी सम्पदा दूतावासलाई हस्तान्तरण गरेका छन्...

पुरा पढ्नुहोस
टि–२० विश्वकप एसिया छनोट नेपालमा हुने

काठमाण्डाै । नेपालले टि–२० विश्वकप एसिया क्षेत्र छनोट चरणको प्रतियोगिता गर्ने भएको छ । अमेरिका र वेस्ट इन्डिजले सन् २०२४ को जुनमा आयोजना गर्ने टी–२० विश्वकप क्रिकेटका लागि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले नेपाललाई एसिया...

पुरा पढ्नुहोस
एमालेबाट राजिनामा घोषणा गरेका युवा नेता खत्री रास्वपा प्रवेश

कपिलवस्तु । केहि समय अघि एमाले बाट राजिनामा घोषणा गरेका कपिलवस्तुका युवा नेता शुसिल खत्री राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा प्रवेश गर्नुभएको छ । आज जिल्लाको चारनम्बरामा रास्वपाको बाणगङ्गा नगर कार्यसमितिको कार्यालय उद्घाटन कार्यक्रममा खत्री...

पुरा पढ्नुहोस
लागुऔषध कारोबार आरोपमा बाणगंगाका २ सहित ३ जना पक्राउ

कपिलवस्तु । कपिलवस्तुको मायादेवी गाउँपालिका बाट लागुऔसध सेवान तथा ओसारपोसारमा संलग्न भएको आरोपमा बाणगंगाका २ जना सहित ३ जना पक्राउ परेका छन । मायादेवी गाउँपालिका वडा नम्बर ३ को बिचौवापुर देखी पचेहरा तर्फ जाँदै...

पुरा पढ्नुहोस