विशेष

जजिराले भैरहवामा रोक्यो उडान, गौतमबुद्ध विमानस्थल अन्तर्राष्ट्रिय उडानविहीन

बुटवल । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा फेरि जजिरा एयरलाइन्सले उडान रोकेको छ । कुबेत–भैरहवा उडान गरिरहेको यो एयरलाइन्सले करिब ३ हप्तादेखि उडान रोकेको हो । योसँगै भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल फेरि अन्तर्राष्ट्रिय उडानविहीन भएको छ । ६...

पुरा पढ्नुहोस
दाङको स्वास्थ्य प्रतिष्ठानमा सुत्केरीको मृत्यु भएपछि आन्दोलन

दाङ ।  राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही दाङमा सुत्केरीको मृत्यु भएपछि अवस्था तनावग्रस्त बनेको छ। बिहीबार दिउँसो १ बजेतिर घोराही  ८ सौरीकी मधु बुढाथोकी केसीको मृत्युपछि आफन्तजनले प्रतिष्ठानमा शुक्रबार बिहानैदेखि आन्दोलन गरेका हुन्। पीडितले घटनाको...

पुरा पढ्नुहोस
ट्र्याक्टर दुर्घटनामा एक मजदुरको मृत्यु

रोल्पा ।  रोल्पामा ट्र्याक्टर दुर्घटना हुँदा एक  मजदुरको मृत्यु भएको छ । दुर्घटनमा परी मृत्यु हुनेमा लुङ्ग्री गाउँपालिका–५ सर्कनाका १३ वर्षीय खेमराज रोका रहेका छन् ।जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्याम सारुमगरका अनुसार...

पुरा पढ्नुहोस
देउखुरी क्षेत्रको रोक्का रहेको जग्गा फुकुवा गर्ने जिम्मा मन्त्री मास्कीलाई

लुम्बिनी । लुम्बिनी प्रदेशको राजधानी देउखुरी क्षेत्रको रोक्का रहेको जग्गा फुकुवा गर्नका लागि प्रदेश सरकारले मन्त्री धनबहादुर मास्कीलाई जिम्मा दिएको छ। मुख्य मन्त्री तथा मन्त्रिपरिषद्को बैठकले जग्गा फुकुवाका लागि अध्ययन गर्न काम उनको जिम्मा...

पुरा पढ्नुहोस
कपिलवस्तुमा अब देखि राहादानीको सेवा बिहान ७ बजे देखि

कपिलवस्तु । राहदानी फारम भर्ने सेवालाई थप प्रभावकारी बनाउन जिल्ला प्रशासन कार्यालयले शुक्रवार देखि बिहान ७ बजे देखि सो सेवा सुरु गरेको छ। राहदानी फारम भर्नेको संख्या बढदै गए पछि अब देखि २ सिफ्टमा राहदानी...

पुरा पढ्नुहोस
कर्तव्य ज्यानका फरार अभियुक्त कक्षा १२ को परीक्षा दिँदै गर्दा पक्राउ

हेटौंडा । कक्षा १२ को परीक्षा दिइरहेको समयमा एक परीक्षार्थी पक्राउ परेका छन् ।मकवानपुरको हेटौँडास्थित आधुनिक राष्ट्रिय माविको परीक्षा केन्द्रबाट परीक्षा दिइरहेका रौतहट जिल्लाको वृन्दावन नगरपालिका-३, का २२ वर्षीय विवेक यादवलाई परीक्षा हलबाटै पक्राउ...

पुरा पढ्नुहोस
प्रधानमन्त्रीलाई रविको आग्रह : भ्रष्टाचारका फाइल खोल्न खुट्टा नकमाउनूस्

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन्। शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर सभापति लामिछानेले प्रचण्डसँग भेट गरेका हुन्। भेटमा सभापति लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणको फाइल...

पुरा पढ्नुहोस
बैंकदर एक प्रतिशतले घट्यो : ९ महिनाका लागि वस्तु तथा सेवा आयात धान्न पुग्ने विदेशी मुद्रा सञ्चिति

काठमाण्डाै । नेपाल राष्ट्र बैंकले बैंकदरलाई एक प्रतिशतले घटाएको छ । चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै राष्ट्र बैंकले बैंकदरलाई ८ दशमलव ५ प्रतिशतबाट घटाएर ७ दशमलव ५ प्रतिशत कायम...

पुरा पढ्नुहोस
कृषिप्रधान देश नेपालको कृषि ऐन नै छैन : मन्त्री भुसाल

काठमाण्डाै । कृषि तथा पशुपक्षी विकासमन्त्री डा. बेदुराम भुसालले नेपालमा अहिलेसम्म कृषि ऐन नै नरहेको बताउनुभएको छ । बिहीवार सिंहदरबारमा बसेको दिगो विकास तथा सुशासन समितिको बैठकमा मन्त्री भुसालले नेपाल कृषिप्रधान देश हो भन्ने गरे...

पुरा पढ्नुहोस
लुम्बिनीमा दोस्रो बुद्धिस्ट अन्तर्राष्ट्रिय ट्राभल मार्ट सुरु

रुपन्देही । नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेण्टस् (नाट्टा) को आयोजनामा लुम्बिनीमा आजदेखि दोस्रो बुद्धिस्ट अन्तर्राष्ट्रिय ट्राभल मार्ट बीआईटीएम शुरु भएको छ ।विश्वभर नेपालको सम्पदा आध्यात्मिकलगायत पर्यावरणीय साहसिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले बीआईटीएम...

पुरा पढ्नुहोस