विशेष

नेपालगन्ज । बाँके प्रहरीले पेस्तोलसहित तीन युवकलाई पक्राउ गरेको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नं. १२ मा रहेको किङ क्रस क्लबबाट बर्दियाका सुमन रिजाललाई अटोमेटिक पेस्तोल र त्यसको एक राउण्ड गोलीसहित प्रहरीले पक्राउ गरेको...
पुरा पढ्नुहोस
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भ्रष्टाचार प्रकरणमा उच्च पदस्थ व्यक्तिहरू र एमालेकै नेताहरूको नामसमेत आइरहेको भन्दै जोसुकैको नाम आए पनि दोषी भए कारबाहीको दायरामा ल्याउनुपर्ने बताएका छन् । उनले एमालेलाई प्रतिशोध...
पुरा पढ्नुहोस
कपिलवस्तु । कपिलवस्तु जिल्लाको विजयनगर बाट प्रहरीले अवैध २६ गोलिया (३० क्यू फिट) सिसौको काठ बरामद गरेको छ । विजयनगर गाउँपालिका वडा नम्बर ७ दत्तपुर स्थित प्रहरी चौकी ठाकरापुर र बि.ओ.पि. डालपुरबाट खटिगएको संयुक्त...
पुरा पढ्नुहोस
काठमाण्डाै । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बुधवार नेताहरूबीच झन्डै दुई घण्टा छलफल भएको हो...
पुरा पढ्नुहोस
काठमाण्डौ । भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै नेपाली नागरिकबाट रकम असुल्ने प्रकरणमा संलग्न रहेकाे अभियोगमा प्रहरीले अहिलेसम्म १२ जनालाई पक्राउ गरेको छ । पछिल्लो पटक आज बुधवार पूर्व गृहमन्त्री बालकृष्ण खाण र उनका...
पुरा पढ्नुहोस
काठमाडौं । नेकपा एमालेले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका सचिव टोपबहादुर रायमाझीलाई पदबाट निलम्बन गरेको छ ।एमाले महासचिव शंकर पोखरेलले एक विज्ञप्ति जारी गर्दै उक्त प्रकरणको अनुसन्धान र कानूनी कारबाहीको अन्तिम टुंगो नलागेसम्मलाई निलम्बन...
पुरा पढ्नुहोस
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नक्कली भुटानी शरणार्थी प्रकरणमा भइरहेको अनुसन्धानको वास्तविक अवस्था सदनलाई जानकारी गराउन माग गरेका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा अध्यक्ष लिङ्देनले यस्तो जघन्य अपराधमा संलग्न कसैलाई पनि...
पुरा पढ्नुहोस
नेपालगञ्ज। नेपालगञ्ज उपमहानगरपालिका –१२ को एक डान्स बारबाट पेस्तोलसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । बाँकेका निमित्त प्रहरी प्रमुख डिएसपी रामबहादुर घर्तिमगरका अनुसार बाँसगढी नगरपालिका –८ बर्दियाका २८ वर्षीय सुमन रिजाललाई एक थान अटोमेटिक...
पुरा पढ्नुहोस
भैरहवा । रुपन्देही प्रहरीले भन्सार छली ल्याएको ४२ बोरा चिनी बरामद गरेको छ ।जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरी टोलीले मंगलबार मायादेवी गाउँपालिकाको वडा नम्बर-६ बेथरीबाट अवैध चिनी नियन्त्रणमा लिएको हो ।भारतबाट चोरी पैठारी गरी...
पुरा पढ्नुहोस
काठमाण्डौ । पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान पक्राउ परेपछि सुरु भएको प्रदर्शन हिंसात्मक बन्न थालेको छ । खानका समर्थक र प्रहरीबिच ठाउँ ठाउँमा झडप भैरहेको छ । इस्लामावादमा प्रदर्शनले उग्र रूप लिएको छ । अहिलेसम्म...
पुरा पढ्नुहोस