विशेष

भैरहवामा जजिराले १५ मे देखि पुनः उडान सुरु गर्ने

काठमाडौँ । भैरहवास्थित गौतम बुद्ध विमानस्थलमा उडान रोकेको कुवेतको जजिरा एयरवेजले जेठ १ गतेदेखि पुनः उडान सुरु गर्ने भएको छ । प्रतिकुल मौसम भएको भन्दै पुस ६ गतेदेखि फागुन २४ गतेसम्म उडान रोकेर पुनः...

पुरा पढ्नुहोस
अवैध रुपमा अमेरिका लगिएका ४० वटा सम्पदा नेपाल फर्काइँदै

काठमाण्डाै । नेपालबाट अवैध रुपमा लगिएका काष्ठकलाका ४० वटा सम्पदा अमेरिकाले फर्काइदिने भएको छ । वासिङ्टन डीसीमा रहेको नेपाली दूतावासमा भएको एक समारोहमा त्यहाँको गृह मामिला निकायका अधिकारीले यी सम्पदा दूतावासलाई हस्तान्तरण गरेका छन्...

पुरा पढ्नुहोस
टि–२० विश्वकप एसिया छनोट नेपालमा हुने

काठमाण्डाै । नेपालले टि–२० विश्वकप एसिया क्षेत्र छनोट चरणको प्रतियोगिता गर्ने भएको छ । अमेरिका र वेस्ट इन्डिजले सन् २०२४ को जुनमा आयोजना गर्ने टी–२० विश्वकप क्रिकेटका लागि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले नेपाललाई एसिया...

पुरा पढ्नुहोस
एमालेबाट राजिनामा घोषणा गरेका युवा नेता खत्री रास्वपा प्रवेश

कपिलवस्तु । केहि समय अघि एमाले बाट राजिनामा घोषणा गरेका कपिलवस्तुका युवा नेता शुसिल खत्री राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा प्रवेश गर्नुभएको छ । आज जिल्लाको चारनम्बरामा रास्वपाको बाणगङ्गा नगर कार्यसमितिको कार्यालय उद्घाटन कार्यक्रममा खत्री...

पुरा पढ्नुहोस
लागुऔषध कारोबार आरोपमा बाणगंगाका २ सहित ३ जना पक्राउ

कपिलवस्तु । कपिलवस्तुको मायादेवी गाउँपालिका बाट लागुऔसध सेवान तथा ओसारपोसारमा संलग्न भएको आरोपमा बाणगंगाका २ जना सहित ३ जना पक्राउ परेका छन । मायादेवी गाउँपालिका वडा नम्बर ३ को बिचौवापुर देखी पचेहरा तर्फ जाँदै...

पुरा पढ्नुहोस
जजिराले भैरहवामा रोक्यो उडान, गौतमबुद्ध विमानस्थल अन्तर्राष्ट्रिय उडानविहीन

बुटवल । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा फेरि जजिरा एयरलाइन्सले उडान रोकेको छ । कुबेत–भैरहवा उडान गरिरहेको यो एयरलाइन्सले करिब ३ हप्तादेखि उडान रोकेको हो । योसँगै भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल फेरि अन्तर्राष्ट्रिय उडानविहीन भएको छ । ६...

पुरा पढ्नुहोस
दाङको स्वास्थ्य प्रतिष्ठानमा सुत्केरीको मृत्यु भएपछि आन्दोलन

दाङ ।  राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही दाङमा सुत्केरीको मृत्यु भएपछि अवस्था तनावग्रस्त बनेको छ। बिहीबार दिउँसो १ बजेतिर घोराही  ८ सौरीकी मधु बुढाथोकी केसीको मृत्युपछि आफन्तजनले प्रतिष्ठानमा शुक्रबार बिहानैदेखि आन्दोलन गरेका हुन्। पीडितले घटनाको...

पुरा पढ्नुहोस
ट्र्याक्टर दुर्घटनामा एक मजदुरको मृत्यु

रोल्पा ।  रोल्पामा ट्र्याक्टर दुर्घटना हुँदा एक  मजदुरको मृत्यु भएको छ । दुर्घटनमा परी मृत्यु हुनेमा लुङ्ग्री गाउँपालिका–५ सर्कनाका १३ वर्षीय खेमराज रोका रहेका छन् ।जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्याम सारुमगरका अनुसार...

पुरा पढ्नुहोस
देउखुरी क्षेत्रको रोक्का रहेको जग्गा फुकुवा गर्ने जिम्मा मन्त्री मास्कीलाई

लुम्बिनी । लुम्बिनी प्रदेशको राजधानी देउखुरी क्षेत्रको रोक्का रहेको जग्गा फुकुवा गर्नका लागि प्रदेश सरकारले मन्त्री धनबहादुर मास्कीलाई जिम्मा दिएको छ। मुख्य मन्त्री तथा मन्त्रिपरिषद्को बैठकले जग्गा फुकुवाका लागि अध्ययन गर्न काम उनको जिम्मा...

पुरा पढ्नुहोस
कपिलवस्तुमा अब देखि राहादानीको सेवा बिहान ७ बजे देखि

कपिलवस्तु । राहदानी फारम भर्ने सेवालाई थप प्रभावकारी बनाउन जिल्ला प्रशासन कार्यालयले शुक्रवार देखि बिहान ७ बजे देखि सो सेवा सुरु गरेको छ। राहदानी फारम भर्नेको संख्या बढदै गए पछि अब देखि २ सिफ्टमा राहदानी...

पुरा पढ्नुहोस