विशेष

सत्ता पक्षबाटै गलत आरोप लगाइएको भन्दै एमालेले गर्‍यो प्रतिनिधिसभा अवरोध

काठमाडौँ । प्रतिनिधिसभा बैठकमा सत्ता पक्षका सांसदहरूले प्रतिपक्षी दलका नेताले भ्रष्टाचार गरेको भनेर निराधार आरोप लगाएको भन्दै एमाले सांसदहरूले प्रतिनिधिसभाको बैठकमा अवरोध सिर्जना गरेका छन् ।शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहालले नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका...

पुरा पढ्नुहोस
लुम्बिनीमा बढ्दै वैदेशिक लगानीका उद्योग

रुपन्देही । लुम्बिनी प्रदेशमा वैदेशिक लगानीका ६७ उद्योग सञ्चालनमा रहेका छन् । जसमध्ये साना ३४, मझौला १६ र ठूला १७ रहेको बताइएको छ । प्रदेशका अधिकांश उद्योग रुपन्देही र नवलपरासीका कोरिडोरमा रहेका छ प्रदेशका...

पुरा पढ्नुहोस
लुम्बिनीमा २० प्रतिशतले बजेट कटौती गर्ने तयारी

बुटवल । संघीय सरकारबाट वित्तीय हस्तान्तरणको आकार घट्ने क्रमसँगै लुम्बिनी प्रदेश सरकारको बजेट घट्ने भएको छ । लुम्बिनी सरकारले चालू आवमा ४२ अर्ब ६३ करोडको बजेट ल्याएको थियो । तर, आगामी आव २०८०/८१ मा २० प्रतिशत...

पुरा पढ्नुहोस
मलेसियासँग खेल्ने महिला क्रिकेट टोलीकाे घोषणा, तीन जना नयाँ खेलाडी समेटिए

काठमाण्डाै । मलेसियासँग खेल्ने नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीको घोषणा भएको छ । मलेसियामा हुने पाँच टी–२० खेलको शृङ्खलाका लागि घोषणा भएको टोलीमा तीन जना नयाँ खेलाडी समेटिएका छन् । सम्झना खड्का, कृतिका मरासिनी र...

पुरा पढ्नुहोस
लुम्बिनी सहित देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना

काठमाण्डाै । आज पनि देशका धेरै ठाउँमा पानी पर्ने मौसमविद्ले बताएका छन् । मधेस प्रदेश, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँ र बाँकी प्रदेशका एक/ दुई ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद् सञ्जीव अधिकारीले...

पुरा पढ्नुहोस
बाणगंगाको कार्यपालिका बैठक सम्पन्न, २०८०/८१ को लागि वडाहरुलाई बजेट सिलिङ दिने निर्णय

कपिलवस्तु । बाणगंगा नगरपालिकाको कार्यपालिका बैठक सम्पन्न भएको छ । नगरको सभाहलमा भएको कार्यपालिका बैठकले विभिन्न महत्वपुर्ण निर्णय गर्दै कार्यपालिका बैठक सम्पन्न गरेको हो । बैठकले आर्थिक वर्ष २०८०/८१ को लागि वडाहरुलाई बजेट सिलिङ दिने...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेश सभाको बजेट अधिवेशन शुक्रबारदेखि

बुटवल । लुम्बिनी प्रदेश सभाको बजेट अधिवेशन भोलि जेठ १२ गते शुक्रबारदेखि हुनेभएको छ । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले शुक्रबारका लागि प्रदेश सभाको अधिवेशन आह्वान गर्नुभएको हो । प्रदेश सभा सचिवालयले एक सूचना जारी...

पुरा पढ्नुहोस
रुकुम पश्चिममा जिप दुर्घटना : ४ जनाको मृत्यु, १० घाइते

रुकुम पश्चिम ।  रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–८, दुलीमा बिहीबार बिहान जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । त्यस्तै दुर्घटनामा १० जना घाइते भएका छन् ।बाँफिकोट–८ वडा अध्यक्ष धनबहादुर खत्रीका अनुसार मृत्यु हुनेमा...

पुरा पढ्नुहोस
तिलोत्तमा नगरपालिकामा कार्यरत स्वास्थ्यकर्मीले पाँच महिनादेखि तलब पाएनन्

काठमाण्डौ । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा कार्यरत स्वास्थ्यकर्मीले पाँच महिनादेखि तलब नपाएको गुनासो गरेका छन् । उनीहरुले तलब माग गरी आन्दोलन थालेका छन् । तिलोत्तमा नगरपालिका अन्तर्गतका १७ वटा स्वास्थ्य संस्थामा कार्यरत ७८ जना स्वास्थ्यकर्मीले पुस...

पुरा पढ्नुहोस
गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको मौसम सामान्य बदली, अन्य प्रदेशमा चर्को घाम

काठमाण्डौ । काठमाण्डौ उपत्यकासहित आसपासका क्षेत्र र तराईका जिल्लामा अहिले घाम लागेको छ । दिउँसो भने मौसम बदली भइ एक दुई ठाउँमा पानी पर्ने अनुमान रहेको मौसमविद् शान्ति कडेलले बताउनुभयो । उहाँका अनुसार अहिले गण्डकी, कर्णाली,...

पुरा पढ्नुहोस