विशेष

कांग्रेसका नवनियुक्त ३ मन्त्रीले शपथ लिए

काठमाण्डाै । नवनियुक्त तीन मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत र युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बुले शपथ लिनुभएको हो । राष्ट्रपति...

पुरा पढ्नुहोस
नक्कली भुटानी शरणार्थी बनाएर ठगी गरेको अभियोगमा अहिलेसम्म ८ जना पक्राउ

काठमाण्डाै । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै ठगी गरेको आरोपमा अहिलेसम्म ८ जना पक्राउ परेका छन् । गृह मन्त्रालयका पूर्व सचिव एवं उपराष्ट्रपति कार्यालयमा कार्यरत सचिव टेकनारायण पाण्डे, पूर्व मन्त्री एवम् सांसद...

पुरा पढ्नुहोस
अफगानिस्तानमा उपचार हुनसक्ने रोगबाट दैनिक १ सय ६७ जना बालबालिकाले ज्यान गुमाउँदै

एजेन्सी ।  अफगानिस्तानमा उपचार हुनसक्ने रोगबाट दैनिक १ सय ६७ जना बालबालिकाले ज्यान गुमाउनु परिरहेको एक तथ्याङ्कले देखाएको छ। संयुक्त राष्ट्र सङ्घको बालबालिका हेर्ने निकाय युनिसेफको तथ्याङ्क अनुसार स्वास्थ्य उपचारको प्रभावकारी व्यवस्था नहुँदा निको हुने...

पुरा पढ्नुहोस
बुटवलबाट पक्राउ परेका टोपबहादुर रायमाझीका छोरालाई अदालतमा पेश गरिँदै

काठमाडौं । बुटवलबाट पक्राउ परेका पूर्व उर्जामन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझीलाई आज अदालतमा पेश गरिने भएकाे छ ।रायमाझी पक्राउ परेसँगै नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने खोज्ने ८ जना पक्राउ परिसकेका छन् ।...

पुरा पढ्नुहोस
ए डिभिजन लिग : आज दुई खेल

काठमाडौं ।  शहीद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत बिहीबार दुई खेल हुँदैछ। ​लिगको दोस्रो लेगको पहिलो राउण्ड अन्तर्गत बिहीबार दुई खेल हुन लागेको हो।  त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउँसो ३ बजे हुने खेलमा मच्छिन्द्र...

पुरा पढ्नुहोस
तुलसीपुरमा करेन्ट लागेर एक जनाकाे ज्यान गयाे, दुई जना घाइते

दाङ । दाङको तुलसीपुरमा करेन्ट लागेर एक जनाको ज्यान गएको छ । दुई जना घाइते भएका छन्  । करेन्ट लागेर रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका वडा नं १२ घर भइ दाङको तुलसीपुर बस्दै आएका २८ वर्षीय महेश विकको ज्यान गएको...

पुरा पढ्नुहोस
सुपादेउरालीमा माथिबाट खसेको ढुंगाले लागेर महिलाको मृत्यु

अर्घाखाँची । अर्घाखाँचीमा भीरबाट खसेको ढुङ्गाले लागेर एक जनाको ज्यान गएको छ । आर्घाखाँचीको सुपा देउराली मन्दिर परिसरमा माथिबाट खसेको ढुङ्गाले लागेर एक महिलाको मृत्यु भएको हो ।मन्दिर परिसरमा पसल सञ्चालन गर्दै आएकी सन्धिखर्क नगरपालिका–७,...

पुरा पढ्नुहोस
एमाले सचिव रायमाझीका बाबुछोरा र उपाध्यक्ष बादलका छोराविरुद्ध पक्राउ पुर्जी जारी

काठमाण्डाै । नेकपा एमालेका सचिव, सांसद एवम् पूर्व ऊर्जामन्त्री टोपबहादुर रायमाझी र उहाँका छोरा सन्दीप रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । नक्कली भुटानी शरणार्थी बनाएर नेपालीलाई अमेरिका पठाउने धन्दामा संलग्नता देखिएपछि प्रहरीले रायमाझीका बाबुछोरालाई...

पुरा पढ्नुहोस
क्रिकेट खेलाडी र प्रशिक्षकलाई जनही ६ लाख, कीर्तिपुर मैदानलाई अन्तर्राष्ट्रिय स्तरको बनाउने

काठमाडौँ । एसीसी प्रिमियर लिग विजेता नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्य र प्रशिक्षकलाई जनही ६ लाख रुपैयाँ दिने मन्त्रिपरिषद्को बुधबारको बैठकले निर्णय गरेको छ । त्यस्तै मन्त्रिपरिषद्को बैठकले कीर्तिपुर क्रिकेट मैदानलाई अन्तर्राष्ट्रिय स्तरको बनाउका...

पुरा पढ्नुहोस
साहित्यकार आचार्यको जन्मदिन फरक क्षमता भएकाका कलाकर्मीहरु सङ्ग

काठमाडौ । काठमाडौ जोरपाटी स्थित बि द्यष्ब ष्लकतष्तगतभ मा आश्रीत फरक क्षमता भएकाका कलाकर्मिहरुलाई साहित्यकार तथा मलिलो माटो उपन्यास कि लेखिका सपना आचार्यले आफ्नो जन्मदिनको अवसर पारेर खाना खुवाएर आफ्नो जन्मदिन मनाएकी छन ।...

पुरा पढ्नुहोस