विशेष

ढाकालाई रविको आग्रह : मुद्दा हाल्छु नभन्‍नुहोला

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सांसद ढाकाकुमार श्रेष्ठलाई मुद्दा, मामिलामा नजान आग्रह गरेका छन् । श्रेष्ठलाई रास्वपाले घुस मागेको अडियो प्रकरणमा पार्टीबाट कारबाही गरेको थियो । पार्टीले उनलाई सांसदबाट बर्खास्त...

पुरा पढ्नुहोस
राजनीतिलाई उद्योग बनाउनेहरुबाट देश लुटियो: चित्रबहादुर केसी

रुपन्देही । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले देशी विदेशी शक्ति मिलेर देश लुटिरहँदा पनि सत्तामा बस्नेहरु बोल्न नसकेको बताएका छन् ।विदेशी शक्ति केन्द्रको नेपालमा हस्तक्षेप बढ्दा पनि आफूलाई ठूला दलको नेता बताउनेहरु मौन बसेको...

पुरा पढ्नुहोस
गुल्मीमा आगलागीमा परेर एक जनाको मृत्यु

गुल्मी । गुल्मीमा आगलागीमा परेर एक जना वृद्धको मृत्यु भएको छ । सत्यवती गाउापालिका-४ लिम्घा निवासी ७५ वर्षीय लालबहादुर शाहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रवीन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।घाँस काट्ने...

पुरा पढ्नुहोस
प्रवासमा रहेका नेपालीलाई मतदानको व्यवस्था गर्न पहल गर्ने प्रधानमन्त्रीकाे प्रतिबद्धता

काठमाण्डाै । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रवासमा रहेका नेपालीलाई मतदानको व्यवस्था गर्न पहल गर्ने प्रतिबद्धता जनाउनुभएको छ । माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले गएराति पार्टीको प्रवास समन्वय समितिको भर्चुअल कार्यक्रमलाई सम्बोधन गरी विदेशमा रहेका...

पुरा पढ्नुहोस
बालुवाटारमा माओवादी नेता पुनको आमामाथि गोली प्रहार : गोली हान्ने हबलदार पक्राउ

काठमाण्डाै । माओवादी केन्द्रका नेता वर्षमान पुनको आमा तीर्थमाली पुन गोली लागेर घाइते हुनुभएको छ । उहाँलाई काठमाण्डौ बालुवाटार गैरीधारामा रहेको निवासमा प्रहरी सहायक हबलदार प्रकाश पुन मगरले गोली प्रहार गरेका उपत्यका अपराध अनुसन्धान कार्यालयले...

पुरा पढ्नुहोस
नयाँ वर्ष २०८० आजबाट सुरु, हर्षौल्लासका साथ मनाइदै

काठमाडौं । आज विक्रम सम्वत २०८० को पहिलो दिन । नयाँ वर्ष २०८० साल आजबाट शुरु भएको छ । सूर्य मीन राशिबाट मेष राशिमा प्रवेश गर्ने संक्रान्तिलाई मेष अर्थात् वैशाख संक्रान्ति भनिन्छ । नयाँ वर्ष...

पुरा पढ्नुहोस
रेडियो हर्ट विट ९१.३ द्वारा २०८० को भित्तेपात्रो विमोचन तथा शुभकामना आदानप्रदान

कपिलवस्तु । म्याजिक इन्टरटेनमेन्ट मिडिया प्रालिद्वारा सञ्चालित रेडियो हर्ट विट ९१.३ मेगाहर्जले नव वर्ष २०८० को उपलक्षमा भित्ते पात्रो विमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । आज कपिलवस्तु उद्योग बाणिज्य संघको सभाहलमा...

पुरा पढ्नुहोस
बुटवलमा घरवहाल घटाउन व्यवसायीक संस्थाहरुको सामुहिक अनुरोध, आन्दोलनको खाता तय गर्दै

बुटवल । चर्को बैंक व्याजदर, महङ्गो घरवहाल लगायतका विविध कारणबाट दिनानुदिन व्यापार व्यावसायमा देखा परेको समस्या र बजार विस्तापित हुने अवस्थाका बारेमा बुधवार व्यवसायीक संस्थाहरुको संयुक्त बैठक बुटवलमा सम्पन्न भएको छ । बैठकले चर्को...

पुरा पढ्नुहोस
चन्द्रौटामा २१ करोडको लागतमा प्रदेश सरुवा रोग अस्पताल

कपिलवस्तु। कपिलवस्तुको शिवराज नगरपालिका चन्द्रौटामा २१ करोड लागतमा लुम्बिनी प्रदेश स्तरीय सरुवा रोग अस्पताल बन्ने भएको छ । लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्री विष्णु पन्थीले बुधबार एक कार्यक्रमका बीच अस्पतालको शिलान्यास गर्नु भएको छ । अस्पतालको शिलान्यास...

पुरा पढ्नुहोस
कोरोना संक्रमित बढेपछि तयारी अवस्थामा रहन अस्पताललाई निर्देशन

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमणले बढदै गएपछि विभिन्न अस्पताललाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ । दैनिकरुपमा कोरोना भाइरसको सङ्क्रमितको सङ्ख्या बढदै गएपछि सबै अस्पताललाई तयारी अवस्थामा रहन मन्त्रालयले निर्देशन...

पुरा पढ्नुहोस